काठमाडौं। कोरोना भाइरस महामारीका कारण बन्द भएको मनकामना केबलकार आगामी आइतबार (मंसिर २८) देखि पुनः सञ्चालनमा आउने भएको छ।

मनकामना मन्दिर र बजार खोल्ने स्थानीय तहको निर्णयसँगै मनकामना केबलकार पनि खोल्ने निर्णयअनुसार आइतबारदेखि केबलकार सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै केबलकार सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मापदण्डअनुसार केबलकारको दुईतर्फकै स्टेसनमा यात्रुको ज्वरो मापन गरिने छ।

१०० फरेन्हाइटभन्दा माथि ज्वारो भएका र रूघाखोकी लक्षण देखिएका यात्रुलाई मनकामना मन्दिर र केबलकारमा प्रवेश दिइने छैन। यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने र सेनिटाइज गर्ने व्यवस्था मिलाइएको छ।

यस्तै, यात्रुले लाइनमा बस्दा अनिवार्य रूपमा भौतिक दूरी कायम गर्न लगाइएको चिन्ह अंकित घेरामा लामबद्ध भई बस्नुपर्ने कम्पनीले बताएको छ। स्टेसनभित्र भीडभाड नगर्ने तथा पिकनिक र वनभोज सञ्चालनमा आउने छैन।

" /> काठमाडौं। कोरोना भाइरस महामारीका कारण बन्द भएको मनकामना केबलकार आगामी आइतबार (मंसिर २८) देखि पुनः सञ्चालनमा आउने भएको छ।

मनकामना मन्दिर र बजार खोल्ने स्थानीय तहको निर्णयसँगै मनकामना केबलकार पनि खोल्ने निर्णयअनुसार आइतबारदेखि केबलकार सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै केबलकार सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मापदण्डअनुसार केबलकारको दुईतर्फकै स्टेसनमा यात्रुको ज्वरो मापन गरिने छ।

१०० फरेन्हाइटभन्दा माथि ज्वारो भएका र रूघाखोकी लक्षण देखिएका यात्रुलाई मनकामना मन्दिर र केबलकारमा प्रवेश दिइने छैन। यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने र सेनिटाइज गर्ने व्यवस्था मिलाइएको छ।

यस्तै, यात्रुले लाइनमा बस्दा अनिवार्य रूपमा भौतिक दूरी कायम गर्न लगाइएको चिन्ह अंकित घेरामा लामबद्ध भई बस्नुपर्ने कम्पनीले बताएको छ। स्टेसनभित्र भीडभाड नगर्ने तथा पिकनिक र वनभोज सञ्चालनमा आउने छैन।

"> आइतबारदेखि मनकामना केबलकार सञ्चालनमा आउने: Dekhapadhi मनकामना मन्दिर र बजार खोल्ने स्थानीय तहको निर्णयसँगै मनकामना केबलकार पनि खोल्ने निर्णयअनुसार आइतबारदेखि केबलकार सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ। ">
आइतबारदेखि मनकामना केबलकार सञ्चालनमा आउने
काठमाडौं। कोरोना भाइरस महामारीका कारण बन्द भएको मनकामना केबलकार आगामी आइतबार (मंसिर २८) देखि पुनः सञ्चालनमा आउने भएको छ।

मनकामना मन्दिर र बजार खोल्ने स्थानीय तहको निर्णयसँगै मनकामना केबलकार पनि खोल्ने निर्णयअनुसार आइतबारदेखि केबलकार सञ्चालनमा आउने कम्पनीले जानकारी दिएको छ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै केबलकार सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मापदण्डअनुसार केबलकारको दुईतर्फकै स्टेसनमा यात्रुको ज्वरो मापन गरिने छ।

१०० फरेन्हाइटभन्दा माथि ज्वारो भएका र रूघाखोकी लक्षण देखिएका यात्रुलाई मनकामना मन्दिर र केबलकारमा प्रवेश दिइने छैन। यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने र सेनिटाइज गर्ने व्यवस्था मिलाइएको छ।

यस्तै, यात्रुले लाइनमा बस्दा अनिवार्य रूपमा भौतिक दूरी कायम गर्न लगाइएको चिन्ह अंकित घेरामा लामबद्ध भई बस्नुपर्ने कम्पनीले बताएको छ। स्टेसनभित्र भीडभाड नगर्ने तथा पिकनिक र वनभोज सञ्चालनमा आउने छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्