काठमाडौं। बिहीबार कारोबार सुरू भएदेखि नै घट्न थालेको सेयर बजार परिसूचक अन्तिम समयमा सम्हालिएर बन्द भएको छ। निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तिम समयमा सुधारिँदै १७ अंकसम्म बढेको थियो।

तर, उक्त वृद्धि टिक्न नसकेपछि केही तल आएर ८ अंक सुधारिएको अवस्थामा एक हजार ९६४ अंकमा परिसूचक पुगेपछि आजको बजार बन्द भयो।

यस क्रममा चार अर्ब १४ करोड रूपैयाँ बराबरको कारोबार भई ९८ लाख कित्ता सेयर किनबेच भएको छ। बजार एकल अंकले बढे पनि जलविद्युत् र विकास बैंक समूहको सूचक घटेको छ।

विकास बैंक ३ र जलविद्युत् ७६ अंकले घट्नुबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ। जसमध्ये सबैभन्दा बढी जीवन बीमा कम्पनीको सूचक २०६ र उत्पादनमूलक समूहको सूचक ११८ अंकले बढेको छ।

" /> काठमाडौं। बिहीबार कारोबार सुरू भएदेखि नै घट्न थालेको सेयर बजार परिसूचक अन्तिम समयमा सम्हालिएर बन्द भएको छ। निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तिम समयमा सुधारिँदै १७ अंकसम्म बढेको थियो।

तर, उक्त वृद्धि टिक्न नसकेपछि केही तल आएर ८ अंक सुधारिएको अवस्थामा एक हजार ९६४ अंकमा परिसूचक पुगेपछि आजको बजार बन्द भयो।

यस क्रममा चार अर्ब १४ करोड रूपैयाँ बराबरको कारोबार भई ९८ लाख कित्ता सेयर किनबेच भएको छ। बजार एकल अंकले बढे पनि जलविद्युत् र विकास बैंक समूहको सूचक घटेको छ।

विकास बैंक ३ र जलविद्युत् ७६ अंकले घट्नुबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ। जसमध्ये सबैभन्दा बढी जीवन बीमा कम्पनीको सूचक २०६ र उत्पादनमूलक समूहको सूचक ११८ अंकले बढेको छ।

"> साताको अन्तिम दिन नेप्से ८ अंकले बढ्यो: Dekhapadhi निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तिम समयमा सुधारिँदै १७ अंकसम्म बढेको थियो।
  • यस क्रममा चार अर्ब १४ करोड रूपैयाँ बराबरको कारोबार भई ९८ लाख कित्ता सेयर किनबेच भएको छ।
  • ">
    साताको अन्तिम दिन नेप्से ८ अंकले बढ्यो <p style="text-align: justify;">काठमाडौं। बिहीबार कारोबार सुरू भएदेखि नै घट्न थालेको सेयर बजार परिसूचक अन्तिम समयमा सम्हालिएर बन्द भएको छ। निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तिम समयमा सुधारिँदै १७ अंकसम्म बढेको थियो।</p> <p style="text-align: justify;">तर, उक्त वृद्धि टिक्न नसकेपछि केही तल आएर ८ अंक सुधारिएको अवस्थामा एक हजार ९६४ अंकमा परिसूचक पुगेपछि आजको बजार बन्द भयो।</p> <p style="text-align: justify;">यस क्रममा चार अर्ब १४ करोड रूपैयाँ बराबरको कारोबार भई ९८ लाख कित्ता सेयर किनबेच भएको छ। बजार एकल अंकले बढे पनि जलविद्युत् र विकास बैंक समूहको सूचक घटेको छ।</p> <p style="text-align: justify;">विकास बैंक ३ र जलविद्युत् ७६ अंकले घट्नुबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ। जसमध्ये सबैभन्दा बढी जीवन बीमा कम्पनीको सूचक २०६ र उत्पादनमूलक समूहको सूचक ११८ अंकले बढेको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्