काठमाडाैं। काठमाडौं महानगरपालिका क्षेत्र भित्रका मुख्यमुख्य सडकमा आधुनिक सडक बत्ती जडान हुने भएको छ। सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा आज मन्त्रालयमा उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालिमाटी, कलंकीलगायतका क्षेत्रमा करिब १७ करोड रूपैयाँको लगानीमा दुई हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भएको हो।

हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री नेम्बाङले संघीय राजधानीसमेत रहेको काठमाडौं महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो संघीय राजधानीको चिनारी दिने अभियानअन्तर्गत यो योजना अघि बढेको बताए। ‘‘संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरलाई व्यवस्थित ढंगले उज्यालो महानगर बनाउने अभियानलाई मूर्तरूप प्रदान गर्न काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच आज हस्ताक्षर भएको छ,’’ मन्त्री नेम्बाङले भने, ‘‘चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी यो परियोजना सफल बनाउन लाग्नुहोला।’’

मन्त्री नेम्बाङले मन्त्रालय धुलोरहित, हिलोरहित काठमाडौं बनाउने अभियानमा यस अघिदेखि नै सक्रिय रहेको भन्दै काठमाडौं महानगरपालिकाको पहलमा ‘उज्यालो काठमाडौं महानगर’ बनाउने अभियानलाई सफल बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको बताए।

महानगरपालिकाका प्रमुख शाक्यले धेरै पटकको प्रयासपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने चरणसम्म आइपुगेको भन्दै अब जतिसक्दो छिटो काम सम्पन्न गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे। ‘‘यातायात व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षालगायतका सेवा सुविधाहरूलाई चुस्त दुरूस्त राख्न सडक बत्ती व्यवस्थापन गर्न अपरिहार्य छ,’’ उनले भने, ‘‘सहरी सौन्दर्य अभिवृद्धि गर्न काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्यमुख्य सडकहरूमा आधुनिक सडक बत्ती जडान गर्न उपलब्ध स्रोत साधन तथा प्रविधिको अधिकतम प्रयोग गरी बत्ती जडान कार्य शीघ्र सुरु गर्ने र आवश्यकताअनुसार निरन्तर विस्तार गर्दै आपसी समन्वय, सहकार्य र एकरुपता कायम गर्न काठमाडौं महानगरपालिका तयार छ।’’

सहमतिपत्रमा काठमाडौं महानगरपालिका, क्षेत्रभित्रका मुख्यमुख्य सडकहरूमा जडान गरिने आधुनिक सडक बत्तीहरूमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी गर्ने र लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ। त्यसैगरी चालु आवमा प्राधिकरणको ४० प्रतिशत लगानीको लागि आवश्यक रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने र उक्त रकम आगामी कार्यक्रममा विद्युत् प्राधिकरणले गर्ने लगानीमा समायोजन गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ।

‘‘यस कार्यका लागि लागत अनुमान तयार गर्ने, प्रविधिको छनोट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरीवेक्षण गर्ने लगायतका कार्य नेपाल विद्युत् प्राधिकरणले गर्ने। यस आयोजनाको निर्माण कार्यपश्चात् मर्मत गर्नुपर्ने सडक, फुटपाथ लगायतको मर्मत कार्य सडक विभागले गर्ने,’’ सहमतिपत्रमा भनिएको छ, ‘‘सडक विस्तार हुन सक्ने वा विस्तारका योजना भएका सडक लगायत आवश्यकता अनुसारको सडकमा पोल राख्ने स्थानको अनुमति सडक विभागले दिने।’’

सडक बत्ती जडान, सञ्चालन लगायतका विषयमा समन्वय, अनुगमन तथा रिपोर्टिङ गर्न तीनवटै कार्यालयका प्रतिनिधि सम्मिलित हालको संयन्त्रलाई निरन्तरता दिने, सोही संयन्त्रले सडकबत्तीहरूको सम्भाव्य विस्तार स्थलहरूको पहिचान, अध्ययन गरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने, नयाँ सडकबत्तीहरूको जडानपश्चात् जगेडा हुने सोलार प्यानललगायत सामानहरूको जगेर्ना गर्दै पुनः प्रयोगको व्यवस्था गर्र्ने लगायतका कुरा पनि सहमतिपत्रमा उल्लेख गरिएको छ।

सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका छन्।

" /> काठमाडाैं। काठमाडौं महानगरपालिका क्षेत्र भित्रका मुख्यमुख्य सडकमा आधुनिक सडक बत्ती जडान हुने भएको छ। सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ।

"> काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ती जडान गर्ने सहमतिपत्रमा हस्ताक्षर: Dekhapadhi सडक बत्ती जडान गर्ने सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ।
• सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालिमाटी, कलंकीलगायतका क्षेत्रमा करिब १७ करोड रूपैयाँको लगानीमा दुई हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भएको छ।

काठमाडौंका मुख्य सडकमा २ हजार आधुनिक बत्ती जडान गर्ने सहमतिपत्रमा हस्ताक्षर
काठमाडाैं। काठमाडौं महानगरपालिका क्षेत्र भित्रका मुख्यमुख्य सडकमा आधुनिक सडक बत्ती जडान हुने भएको छ। सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा आज मन्त्रालयमा उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो। सहमतिअनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालिमाटी, कलंकीलगायतका क्षेत्रमा करिब १७ करोड रूपैयाँको लगानीमा दुई हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भएको हो।

हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री नेम्बाङले संघीय राजधानीसमेत रहेको काठमाडौं महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो संघीय राजधानीको चिनारी दिने अभियानअन्तर्गत यो योजना अघि बढेको बताए। ‘‘संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरलाई व्यवस्थित ढंगले उज्यालो महानगर बनाउने अभियानलाई मूर्तरूप प्रदान गर्न काठमाडौं महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच आज हस्ताक्षर भएको छ,’’ मन्त्री नेम्बाङले भने, ‘‘चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी यो परियोजना सफल बनाउन लाग्नुहोला।’’

मन्त्री नेम्बाङले मन्त्रालय धुलोरहित, हिलोरहित काठमाडौं बनाउने अभियानमा यस अघिदेखि नै सक्रिय रहेको भन्दै काठमाडौं महानगरपालिकाको पहलमा ‘उज्यालो काठमाडौं महानगर’ बनाउने अभियानलाई सफल बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको बताए।

महानगरपालिकाका प्रमुख शाक्यले धेरै पटकको प्रयासपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने चरणसम्म आइपुगेको भन्दै अब जतिसक्दो छिटो काम सम्पन्न गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे। ‘‘यातायात व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षालगायतका सेवा सुविधाहरूलाई चुस्त दुरूस्त राख्न सडक बत्ती व्यवस्थापन गर्न अपरिहार्य छ,’’ उनले भने, ‘‘सहरी सौन्दर्य अभिवृद्धि गर्न काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्यमुख्य सडकहरूमा आधुनिक सडक बत्ती जडान गर्न उपलब्ध स्रोत साधन तथा प्रविधिको अधिकतम प्रयोग गरी बत्ती जडान कार्य शीघ्र सुरु गर्ने र आवश्यकताअनुसार निरन्तर विस्तार गर्दै आपसी समन्वय, सहकार्य र एकरुपता कायम गर्न काठमाडौं महानगरपालिका तयार छ।’’

सहमतिपत्रमा काठमाडौं महानगरपालिका, क्षेत्रभित्रका मुख्यमुख्य सडकहरूमा जडान गरिने आधुनिक सडक बत्तीहरूमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी गर्ने र लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ। त्यसैगरी चालु आवमा प्राधिकरणको ४० प्रतिशत लगानीको लागि आवश्यक रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने र उक्त रकम आगामी कार्यक्रममा विद्युत् प्राधिकरणले गर्ने लगानीमा समायोजन गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ।

‘‘यस कार्यका लागि लागत अनुमान तयार गर्ने, प्रविधिको छनोट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरीवेक्षण गर्ने लगायतका कार्य नेपाल विद्युत् प्राधिकरणले गर्ने। यस आयोजनाको निर्माण कार्यपश्चात् मर्मत गर्नुपर्ने सडक, फुटपाथ लगायतको मर्मत कार्य सडक विभागले गर्ने,’’ सहमतिपत्रमा भनिएको छ, ‘‘सडक विस्तार हुन सक्ने वा विस्तारका योजना भएका सडक लगायत आवश्यकता अनुसारको सडकमा पोल राख्ने स्थानको अनुमति सडक विभागले दिने।’’

सडक बत्ती जडान, सञ्चालन लगायतका विषयमा समन्वय, अनुगमन तथा रिपोर्टिङ गर्न तीनवटै कार्यालयका प्रतिनिधि सम्मिलित हालको संयन्त्रलाई निरन्तरता दिने, सोही संयन्त्रले सडकबत्तीहरूको सम्भाव्य विस्तार स्थलहरूको पहिचान, अध्ययन गरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने, नयाँ सडकबत्तीहरूको जडानपश्चात् जगेडा हुने सोलार प्यानललगायत सामानहरूको जगेर्ना गर्दै पुनः प्रयोगको व्यवस्था गर्र्ने लगायतका कुरा पनि सहमतिपत्रमा उल्लेख गरिएको छ।

सहमतिपत्रमा काठमाडौं महानगरपालिकाका प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागका महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्