काठमाडौं। नेपालका लागि दक्षिण कोरियाका राजदूत योङसिकले नेपालमा कोरियाको लगानी बढाउन समन्वय गर्ने बताएका छन्।

उनले अर्थमन्त्री विष्णु पौडेलसँग आज मन्त्रालयमा भेट गर्दै कोरियाको निजी क्षेत्रबाट थप लगानी नेपालमा भित्र्याउन सहयोग गर्ने बताएका हुन्।

राजदूत योङसिकले कोरियाली सरकारले नेपालको विभिन्न क्षेत्रमा गरेको सहयोगको जानकारी दिँदै प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग विस्तार गर्ने उल्लेख गरे।

उनले भने, “ईपीएसमार्फत रोजगारीका लागि कोरियामा श्रम गरेर फर्केका जनशक्तिलाई उद्यमशीलता प्रदान गरी व्यावसायिक बनाउने तयारीमा छौं।” यस्तै उनले कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा कोरियाली सरकारको सहयोग रहनेसमेत बताए।

छलफलमा अर्थमन्त्री पौडेलले नेपाल र कोरियाबीच व्यापार, लगानी र रोजगारीको क्षेत्रमासमेत आपसी सहकार्य बढ्दै गएको बताए। उनले ईम्लायमेन्ट पर्मिट सिस्टम (ईपीएस)मार्फत नेपाली रोजगारीका लागि कोरिया गएर सिकेको सीप उनीहरू फर्केपछि नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको जानकारी दिए।

“नेपालमा पर्यटक, व्यापार तथा लगानीकर्ताका रूपमा कोरियाली जनताको उपस्थिति बढाउन थप सहयोगको आवश्यक देखिन्छ,” अथमन्त्री पौडेलले भने, “कोरियाको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरूका लागि मन्त्रालयको सहयोग, साथ र समर्थन छ।”

भेटवार्तामा द्विपक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे समेत छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।

" /> काठमाडौं। नेपालका लागि दक्षिण कोरियाका राजदूत योङसिकले नेपालमा कोरियाको लगानी बढाउन समन्वय गर्ने बताएका छन्।

उनले अर्थमन्त्री विष्णु पौडेलसँग आज मन्त्रालयमा भेट गर्दै कोरियाको निजी क्षेत्रबाट थप लगानी नेपालमा भित्र्याउन सहयोग गर्ने बताएका हुन्।

राजदूत योङसिकले कोरियाली सरकारले नेपालको विभिन्न क्षेत्रमा गरेको सहयोगको जानकारी दिँदै प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग विस्तार गर्ने उल्लेख गरे।

उनले भने, “ईपीएसमार्फत रोजगारीका लागि कोरियामा श्रम गरेर फर्केका जनशक्तिलाई उद्यमशीलता प्रदान गरी व्यावसायिक बनाउने तयारीमा छौं।” यस्तै उनले कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा कोरियाली सरकारको सहयोग रहनेसमेत बताए।

छलफलमा अर्थमन्त्री पौडेलले नेपाल र कोरियाबीच व्यापार, लगानी र रोजगारीको क्षेत्रमासमेत आपसी सहकार्य बढ्दै गएको बताए। उनले ईम्लायमेन्ट पर्मिट सिस्टम (ईपीएस)मार्फत नेपाली रोजगारीका लागि कोरिया गएर सिकेको सीप उनीहरू फर्केपछि नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको जानकारी दिए।

“नेपालमा पर्यटक, व्यापार तथा लगानीकर्ताका रूपमा कोरियाली जनताको उपस्थिति बढाउन थप सहयोगको आवश्यक देखिन्छ,” अथमन्त्री पौडेलले भने, “कोरियाको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरूका लागि मन्त्रालयको सहयोग, साथ र समर्थन छ।”

भेटवार्तामा द्विपक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे समेत छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।

"> नेपालमा थप लगानी ल्याउन सहयोग गर्ने कोरियाली राजदूतको प्रतिबद्धता: Dekhapadhi उनले अर्थमन्त्री विष्णु पौडेलसँग आज मन्त्रालयमा भएको भेटमा कोरियाको निजी क्षेत्रबाट थप लगानी नेपालमा भित्र्याउन सहयोग गर्ने बताएका हुन्। ">
नेपालमा थप लगानी ल्याउन सहयोग गर्ने कोरियाली राजदूतको प्रतिबद्धता
काठमाडौं। नेपालका लागि दक्षिण कोरियाका राजदूत योङसिकले नेपालमा कोरियाको लगानी बढाउन समन्वय गर्ने बताएका छन्।

उनले अर्थमन्त्री विष्णु पौडेलसँग आज मन्त्रालयमा भेट गर्दै कोरियाको निजी क्षेत्रबाट थप लगानी नेपालमा भित्र्याउन सहयोग गर्ने बताएका हुन्।

राजदूत योङसिकले कोरियाली सरकारले नेपालको विभिन्न क्षेत्रमा गरेको सहयोगको जानकारी दिँदै प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग विस्तार गर्ने उल्लेख गरे।

उनले भने, “ईपीएसमार्फत रोजगारीका लागि कोरियामा श्रम गरेर फर्केका जनशक्तिलाई उद्यमशीलता प्रदान गरी व्यावसायिक बनाउने तयारीमा छौं।” यस्तै उनले कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा कोरियाली सरकारको सहयोग रहनेसमेत बताए।

छलफलमा अर्थमन्त्री पौडेलले नेपाल र कोरियाबीच व्यापार, लगानी र रोजगारीको क्षेत्रमासमेत आपसी सहकार्य बढ्दै गएको बताए। उनले ईम्लायमेन्ट पर्मिट सिस्टम (ईपीएस)मार्फत नेपाली रोजगारीका लागि कोरिया गएर सिकेको सीप उनीहरू फर्केपछि नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको जानकारी दिए।

“नेपालमा पर्यटक, व्यापार तथा लगानीकर्ताका रूपमा कोरियाली जनताको उपस्थिति बढाउन थप सहयोगको आवश्यक देखिन्छ,” अथमन्त्री पौडेलले भने, “कोरियाको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरूका लागि मन्त्रालयको सहयोग, साथ र समर्थन छ।”

भेटवार्तामा द्विपक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे समेत छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्