काठमाडाैं। नेपालका लागि फिनल्याण्डका राजदूत पर्ट्टी एन्टीनेनले आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

उक्त भेटमा अर्थमन्त्रीले नेपाल र फिनल्याण्डबीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए।

अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि तथा कोभिड-१९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएकाे मन्त्रालयले जनाएकाे छ।

उक्त भेटमा राजदूत एन्टीनेनले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराएका थिए।

राजदूत एन्टीनेनले नेपालसँग सहकार्य गर्दै सहायता अभिवृद्धि गर्दै जानेसमेत बताएकाे मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

" /> काठमाडाैं। नेपालका लागि फिनल्याण्डका राजदूत पर्ट्टी एन्टीनेनले आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

उक्त भेटमा अर्थमन्त्रीले नेपाल र फिनल्याण्डबीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए।

अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि तथा कोभिड-१९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएकाे मन्त्रालयले जनाएकाे छ।

उक्त भेटमा राजदूत एन्टीनेनले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराएका थिए।

राजदूत एन्टीनेनले नेपालसँग सहकार्य गर्दै सहायता अभिवृद्धि गर्दै जानेसमेत बताएकाे मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

"> फिनल्याण्डका राजदूतले गरे अर्थमन्त्री पौडेलसँग शिष्टाचार भेट: Dekhapadhi भेटमा अर्थमन्त्रीले नेपाल र फिनल्याण्डबीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए।
• राजदूत एन्टीनेनले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराएका थिए।

फिनल्याण्डका राजदूतले गरे अर्थमन्त्री पौडेलसँग शिष्टाचार भेट
काठमाडाैं। नेपालका लागि फिनल्याण्डका राजदूत पर्ट्टी एन्टीनेनले आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

उक्त भेटमा अर्थमन्त्रीले नेपाल र फिनल्याण्डबीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए।

अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धि तथा कोभिड-१९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएकाे मन्त्रालयले जनाएकाे छ।

उक्त भेटमा राजदूत एन्टीनेनले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराएका थिए।

राजदूत एन्टीनेनले नेपालसँग सहकार्य गर्दै सहायता अभिवृद्धि गर्दै जानेसमेत बताएकाे मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्