काठमाडौं। चिनियाँ स्मार्टफोन कम्पनी निर्माता शाओमीले एमआई वाच लाइट सार्वजनिक गरेको छ। ग्लोबल मार्केटमा लञ्च गरिएको यो स्मार्ट वाचको डिजाइन रेड्मी वाचसँग मिल्दोजुल्दो छ।

त्यति मात्रै नभएर यो स्मार्ट वाचको डिजाइन अमेरिकी मल्टिनेसनल कम्पनी एप्पलको वाचबाट प्रेरित देखिन्छ। भर्खरै सार्वजनिक भएको यो वाच पिङ्क, आइभरी, ब्ल्याक, नेबी ब्लु र ओभिल कलर भेरियन्टमा लञ्च गरिएको हो।

एमआई वाच लाइटको स्पेसिफिकेन्स र फिचरको कुरा गर्दा यसमा १.४ इञ्चको डिस्प्ले दिइएको छ। यसमा ब्लुटुथ ५.० को सपोर्ट दिइएको छ भने लाइटिङ कन्डिसनको हकमा अटो ब्राइटनेस फिचरले पनि काम गर्नेछ।

एमआई वाच लाइटमा विभिन्न प्रि-इन्स्टल्ड फिटनेस मोड्स दिइएको छ। यसमा हार्ट रेट मोनिटरको पनि सपोर्ट दिइएको छ, जसले लगातार हार्ट रेट मोनिटरिङ गर्छ। यो वाचलाई एमआई फिट एपसँग कनेक्ट गर्न सकिन्छ र यस्ता अन्य एपसँग पनि कनेक्ट गर्न सकिन्छ।

शाओमी एमआई वाच लाइटमा स्पोर्ट्स मो८स पनि दिइएको छ। यसमा साइक्लिङ, इन्डोर स्विमिङ जस्ता मोड्स पनि समावेश छन्। पानीको ५० मिटर गहिराइसम्म यसको वाटर रेजिस्टेन्टले काम गर्ने कम्पनीले दाबी गरेको छ।

यो वाचले प्रयोगकर्ताको मुटुको धड्कन मापन गरेर ३० दिनमा त्यसको रिपोर्ट दिने कम्पनीले दाबी गरेको छ। साथै, सयमा भएको हार्ट रेट सेन्सरले २४ घण्टा नै काम गर्ने पनि दाबी गरेको छ।

कम्पनीले एमआई वाच लाइटमा २३० एमएएच क्षमताको ब्याट्री दिएको छ र त्यो चार्ज हुनका लागि २ घण्टाको समय लाग्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीले सामान्य रूपले प्रयोग गर्दा ९ दिनसम्म ब्याट्री ब्याकअप दिनेसमेत दाबी गरेको छ।

शाओमी एमआई वाच लाइटको मूल्यबारे कम्पनीले अहिलेसम्म कुनै पनि आधिकारिक घोषणा गरेको छैन।

" /> काठमाडौं। चिनियाँ स्मार्टफोन कम्पनी निर्माता शाओमीले एमआई वाच लाइट सार्वजनिक गरेको छ। ग्लोबल मार्केटमा लञ्च गरिएको यो स्मार्ट वाचको डिजाइन रेड्मी वाचसँग मिल्दोजुल्दो छ।

त्यति मात्रै नभएर यो स्मार्ट वाचको डिजाइन अमेरिकी मल्टिनेसनल कम्पनी एप्पलको वाचबाट प्रेरित देखिन्छ। भर्खरै सार्वजनिक भएको यो वाच पिङ्क, आइभरी, ब्ल्याक, नेबी ब्लु र ओभिल कलर भेरियन्टमा लञ्च गरिएको हो।

एमआई वाच लाइटको स्पेसिफिकेन्स र फिचरको कुरा गर्दा यसमा १.४ इञ्चको डिस्प्ले दिइएको छ। यसमा ब्लुटुथ ५.० को सपोर्ट दिइएको छ भने लाइटिङ कन्डिसनको हकमा अटो ब्राइटनेस फिचरले पनि काम गर्नेछ।

एमआई वाच लाइटमा विभिन्न प्रि-इन्स्टल्ड फिटनेस मोड्स दिइएको छ। यसमा हार्ट रेट मोनिटरको पनि सपोर्ट दिइएको छ, जसले लगातार हार्ट रेट मोनिटरिङ गर्छ। यो वाचलाई एमआई फिट एपसँग कनेक्ट गर्न सकिन्छ र यस्ता अन्य एपसँग पनि कनेक्ट गर्न सकिन्छ।

शाओमी एमआई वाच लाइटमा स्पोर्ट्स मो८स पनि दिइएको छ। यसमा साइक्लिङ, इन्डोर स्विमिङ जस्ता मोड्स पनि समावेश छन्। पानीको ५० मिटर गहिराइसम्म यसको वाटर रेजिस्टेन्टले काम गर्ने कम्पनीले दाबी गरेको छ।

यो वाचले प्रयोगकर्ताको मुटुको धड्कन मापन गरेर ३० दिनमा त्यसको रिपोर्ट दिने कम्पनीले दाबी गरेको छ। साथै, सयमा भएको हार्ट रेट सेन्सरले २४ घण्टा नै काम गर्ने पनि दाबी गरेको छ।

कम्पनीले एमआई वाच लाइटमा २३० एमएएच क्षमताको ब्याट्री दिएको छ र त्यो चार्ज हुनका लागि २ घण्टाको समय लाग्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीले सामान्य रूपले प्रयोग गर्दा ९ दिनसम्म ब्याट्री ब्याकअप दिनेसमेत दाबी गरेको छ।

शाओमी एमआई वाच लाइटको मूल्यबारे कम्पनीले अहिलेसम्म कुनै पनि आधिकारिक घोषणा गरेको छैन।

"> एप्पल वाचको डिजाइनमा शाओमी एमआई वाच लाइट, यस्ता छन् फिचर्स: Dekhapadhi
एप्पल वाचको डिजाइनमा शाओमी एमआई वाच लाइट, यस्ता छन् फिचर्स
काठमाडौं। चिनियाँ स्मार्टफोन कम्पनी निर्माता शाओमीले एमआई वाच लाइट सार्वजनिक गरेको छ। ग्लोबल मार्केटमा लञ्च गरिएको यो स्मार्ट वाचको डिजाइन रेड्मी वाचसँग मिल्दोजुल्दो छ।

त्यति मात्रै नभएर यो स्मार्ट वाचको डिजाइन अमेरिकी मल्टिनेसनल कम्पनी एप्पलको वाचबाट प्रेरित देखिन्छ। भर्खरै सार्वजनिक भएको यो वाच पिङ्क, आइभरी, ब्ल्याक, नेबी ब्लु र ओभिल कलर भेरियन्टमा लञ्च गरिएको हो।

एमआई वाच लाइटको स्पेसिफिकेन्स र फिचरको कुरा गर्दा यसमा १.४ इञ्चको डिस्प्ले दिइएको छ। यसमा ब्लुटुथ ५.० को सपोर्ट दिइएको छ भने लाइटिङ कन्डिसनको हकमा अटो ब्राइटनेस फिचरले पनि काम गर्नेछ।

एमआई वाच लाइटमा विभिन्न प्रि-इन्स्टल्ड फिटनेस मोड्स दिइएको छ। यसमा हार्ट रेट मोनिटरको पनि सपोर्ट दिइएको छ, जसले लगातार हार्ट रेट मोनिटरिङ गर्छ। यो वाचलाई एमआई फिट एपसँग कनेक्ट गर्न सकिन्छ र यस्ता अन्य एपसँग पनि कनेक्ट गर्न सकिन्छ।

शाओमी एमआई वाच लाइटमा स्पोर्ट्स मो८स पनि दिइएको छ। यसमा साइक्लिङ, इन्डोर स्विमिङ जस्ता मोड्स पनि समावेश छन्। पानीको ५० मिटर गहिराइसम्म यसको वाटर रेजिस्टेन्टले काम गर्ने कम्पनीले दाबी गरेको छ।

यो वाचले प्रयोगकर्ताको मुटुको धड्कन मापन गरेर ३० दिनमा त्यसको रिपोर्ट दिने कम्पनीले दाबी गरेको छ। साथै, सयमा भएको हार्ट रेट सेन्सरले २४ घण्टा नै काम गर्ने पनि दाबी गरेको छ।

कम्पनीले एमआई वाच लाइटमा २३० एमएएच क्षमताको ब्याट्री दिएको छ र त्यो चार्ज हुनका लागि २ घण्टाको समय लाग्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीले सामान्य रूपले प्रयोग गर्दा ९ दिनसम्म ब्याट्री ब्याकअप दिनेसमेत दाबी गरेको छ।

शाओमी एमआई वाच लाइटको मूल्यबारे कम्पनीले अहिलेसम्म कुनै पनि आधिकारिक घोषणा गरेको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्