काठमाडौं। सर्ट भिडिओ मेकिङ एप टिकटक फेसबुकलाई पछाडि पार्दै दुनियाँकै सबैभन्दा धेरै पटक डाउनलोड गरिएको एप बनेको छ।
मोबाइल एनालाइटिक्स फर्म एप एनीले आफ्नो रिपोर्टमा टिकटक सर्वाधिक डाउनलोड भएको एप भएको दाबी गरेको छ।
रिपोर्ट्सका अनुसार एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्मलाई समग्रमा हेर्दा यो वर्षको सबैभन्दा डाउनलोड भएको छ।
यी हुन्, सर्वाधिक डाउनलोड भएका ५ एप्स
एप एनीको सर्वाधिक डाउनलोड्स लिस्टमा टिकटकपछि दोस्रो स्थानमा सामाजिक सञ्जाल फेसबुक छ। तेस्रो स्थानमा ह्वाट्सएप र चौथो स्थानमा जुम छ।
पाँचौँ स्थानमा इन्स्टाग्राम, छैटौं स्थानमा फेसबुक म्यासेन्जर, सातौं स्थानमा गुगल मिट, आठौंमा स्नाप च्याट, नवौंमा टेलिग्राम र दशौं स्थानमा लाइक एप छन्। यो तथ्याङ्क २०२० नोभेम्बरसम्मको हो।

फेसबुकलाई पछाडि पार्दै टिकटक: Dekhapadhi
मोबाइल एनालाइटिक्स फर्म एप एनीले आफ्नो रिपोर्टमा टिकटक सर्वाधिक डाउनलोड भएको एप भएको दाबी गरेको छ।
रिपोर्ट्सका अनुसार एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्मलाई समग्रमा हेर्दा यो वर्षको सबैभन्दा डाउनलोड भएको छ।
फेसबुकलाई पछाडि पार्दै टिकटक

काठमाडौं। सर्ट भिडिओ मेकिङ एप टिकटक फेसबुकलाई पछाडि पार्दै दुनियाँकै सबैभन्दा धेरै पटक डाउनलोड गरिएको एप बनेको छ।

मोबाइल एनालाइटिक्स फर्म एप एनीले आफ्नो रिपोर्टमा टिकटक सर्वाधिक डाउनलोड भएको एप भएको दाबी गरेको छ।

रिपोर्ट्सका अनुसार एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्मलाई समग्रमा हेर्दा यो वर्षको सबैभन्दा डाउनलोड भएको छ।

यी हुन्, सर्वाधिक डाउनलोड भएका ५ एप्स

एप एनीको सर्वाधिक डाउनलोड्स लिस्टमा टिकटकपछि दोस्रो स्थानमा सामाजिक सञ्जाल फेसबुक छ। तेस्रो स्थानमा ह्वाट्सएप र चौथो स्थानमा जुम छ।

पाँचौँ स्थानमा इन्स्टाग्राम, छैटौं स्थानमा फेसबुक म्यासेन्जर, सातौं स्थानमा गुगल मिट, आठौंमा स्नाप च्याट, नवौंमा टेलिग्राम र दशौं स्थानमा लाइक एप छन्। यो तथ्याङ्‍क २०२० नोभेम्बरसम्मको हो।