काठमाडौ। नेपाल र भारतका ऊर्जा सचिवहरूको अध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल-भारत संयुक्त सञ्चालक समितिको आठौं बैठक आज भिडिओ कन्फरेन्समार्फत सम्पन्न भएको छ।
बैठकमा नेपाली टोलीको नेतृत्व ऊर्जासचिव दिनेशकुमार घिमिरेले गरेका थिए। बैठकमा भारतको नेतृत्व भारतका ऊर्जासचिव सञ्जीव नन्दन सहायकाले गरेका थिए।
उक्त बैठकको तयारीस्वरूप बिहीबार सहसचिवस्तरीय नेपाल-भारत संयुक्त कार्य समितिको बैठक सम्पन्न भएको थियो।
नेपाल-भारत संयुक्त सञ्चालक समिति दुई देशका सरकारबीच ऊर्जाको क्षेत्रमा भएका विभिन्न प्रयासलाई विस्तार एवम् समन्वय गर्ने सर्वोच्च द्विपक्षीय संयन्त्र हो।
बैठकमा यस क्षेत्रमा भएका द्विपक्षीय पहल तथा प्रयासका प्रगतिबारे समीक्षा गरिएको थियो। दुवै पक्षबीच अन्य विषय लगायत नेपाली ऊर्जा उत्पादकको भारतीय बजारमा पहुँच विस्तार गर्न तर्जुमा भएका उपयुक्त नियमावली तथा निर्देशिका, इनर्जी बैंकिङको विकास, अन्तरदेशीय प्रसारणलाइनको विकासबारे छलफल भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।
बैठकमा एसजेभिएन लिमिटेडद्वारा प्रवर्द्धित ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् परियोजनाको प्रगतिको समीक्षा गरी उक्त परियोजनाको कार्यान्वयन द्रूतगतिमा अघि बढाउने सहमति भएको छ।
“यस क्षेत्रको विकासका लागि दुवै देशका सरकारले निकटमा रहेर समन्वय गरिरहेका छन्। फलस्वरुप गएको पाँच वर्षमा यस क्षेत्रमा उल्लेख्य प्रगति भएको छ,” भारतीय दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “दक्षिण एसियाको पहिलो ४०० केभी क्षमताको अन्तरदेशीय मुजफ्फरपुर-ढल्केबर विद्युत् प्रसारणलाइनको निर्माण सम्पन्न भएको छ।”
४०० केभी क्षमताको गोरखपुर-बुटवल प्रसारणलाइनको वित्तीय मोडालिटीबारे पनि दुई देशबीच सहमति भइसकेको छ। अब चाँडै यस परियोजनाको निर्माण सुरू हुने जनाइएको छ।
“९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् परियोजनाको निर्माण उल्लेख्य रूपमा अघि बढेको छ। दुई देशबीच विद्युतको अन्तरदेशीय व्यापारका लागि दुवै पक्षले नियमन मोडालिटीलाई छिट्टै अन्तिम रूप दिनेछन्,” भारतीय दूतावासले भनेको छ।
दुवै पक्षले बैठकमा ऊर्जा क्षेत्रमा भएका सहकार्यलाई थप मजबुत बनाउनेलगायत एकीकृत ग्रीडको विकास एवम् विस्तार, आवश्यकता अनुसार थप अन्तरदेशीय विद्युत् प्रसारणलाइनको निर्माण, नेपालको जलविद्युत् तथा सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने लगायतका विषयमा प्रतिबद्धता जनाएका थिए।
“आजको बैठकमा भएको विस्तृत एवम् सकारात्मक छलफलले भारत र नेपालबीचको ऊर्जा सहकार्यलाई विस्तार गर्न थप सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ,” भारतीय दूतावासले भनेको छ।
" /> काठमाडौ। नेपाल र भारतका ऊर्जा सचिवहरूको अध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल-भारत संयुक्त सञ्चालक समितिको आठौं बैठक आज भिडिओ कन्फरेन्समार्फत सम्पन्न भएको छ।
"> नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक सम्पन्न, अरूण तेस्रो जलविद्युत् नियमन मोडालिटी छिट्टै टुङ्ग्याउने सहमति: Dekhapadhi नेपाल-भारत संयुक्त सञ्चालक समिति दुई देशका सरकारबीच ऊर्जाको क्षेत्रमा भएका विभिन्न प्रयासलाई विस्तार एवम् समन्वय गर्ने सर्वोच्च द्विपक्षीय संयन्त्र हो।
• “ऊर्जा क्षेत्रको विकासका लागि दुवै देशका सरकारले निकटमा रहेर समन्वय गरिरहेका छन्। फलस्वरुप गएको पाँच वर्षमा यस क्षेत्रमा उल्लेख्य प्रगति भएको छ।”
• “दक्षिण एसियाको पहिलो ४०० केभी क्षमताको अन्तरदेशीय मुजफ्फरपुर-ढल्केबर विद्युत् प्रसारणलाइनको निर्माण सम्पन्न भएको छ।”
नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक सम्पन्न, अरूण तेस्रो जलविद्युत् नियमन मोडालिटी छिट्टै टुङ्ग्याउने सहमति
काठमाडौ। नेपाल र भारतका ऊर्जा सचिवहरूको अध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल-भारत संयुक्त सञ्चालक समितिको आठौं बैठक आज भिडिओ कन्फरेन्समार्फत सम्पन्न भएको छ।
बैठकमा नेपाली टोलीको नेतृत्व ऊर्जासचिव दिनेशकुमार घिमिरेले गरेका थिए। बैठकमा भारतको नेतृत्व भारतका ऊर्जासचिव सञ्जीव नन्दन सहायकाले गरेका थिए।
उक्त बैठकको तयारीस्वरूप बिहीबार सहसचिवस्तरीय नेपाल-भारत संयुक्त कार्य समितिको बैठक सम्पन्न भएको थियो।
नेपाल-भारत संयुक्त सञ्चालक समिति दुई देशका सरकारबीच ऊर्जाको क्षेत्रमा भएका विभिन्न प्रयासलाई विस्तार एवम् समन्वय गर्ने सर्वोच्च द्विपक्षीय संयन्त्र हो।
बैठकमा यस क्षेत्रमा भएका द्विपक्षीय पहल तथा प्रयासका प्रगतिबारे समीक्षा गरिएको थियो। दुवै पक्षबीच अन्य विषय लगायत नेपाली ऊर्जा उत्पादकको भारतीय बजारमा पहुँच विस्तार गर्न तर्जुमा भएका उपयुक्त नियमावली तथा निर्देशिका, इनर्जी बैंकिङको विकास, अन्तरदेशीय प्रसारणलाइनको विकासबारे छलफल भएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।
बैठकमा एसजेभिएन लिमिटेडद्वारा प्रवर्द्धित ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् परियोजनाको प्रगतिको समीक्षा गरी उक्त परियोजनाको कार्यान्वयन द्रूतगतिमा अघि बढाउने सहमति भएको छ।
“यस क्षेत्रको विकासका लागि दुवै देशका सरकारले निकटमा रहेर समन्वय गरिरहेका छन्। फलस्वरुप गएको पाँच वर्षमा यस क्षेत्रमा उल्लेख्य प्रगति भएको छ,” भारतीय दूतावासद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “दक्षिण एसियाको पहिलो ४०० केभी क्षमताको अन्तरदेशीय मुजफ्फरपुर-ढल्केबर विद्युत् प्रसारणलाइनको निर्माण सम्पन्न भएको छ।”
४०० केभी क्षमताको गोरखपुर-बुटवल प्रसारणलाइनको वित्तीय मोडालिटीबारे पनि दुई देशबीच सहमति भइसकेको छ। अब चाँडै यस परियोजनाको निर्माण सुरू हुने जनाइएको छ।
“९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् परियोजनाको निर्माण उल्लेख्य रूपमा अघि बढेको छ। दुई देशबीच विद्युतको अन्तरदेशीय व्यापारका लागि दुवै पक्षले नियमन मोडालिटीलाई छिट्टै अन्तिम रूप दिनेछन्,” भारतीय दूतावासले भनेको छ।
दुवै पक्षले बैठकमा ऊर्जा क्षेत्रमा भएका सहकार्यलाई थप मजबुत बनाउनेलगायत एकीकृत ग्रीडको विकास एवम् विस्तार, आवश्यकता अनुसार थप अन्तरदेशीय विद्युत् प्रसारणलाइनको निर्माण, नेपालको जलविद्युत् तथा सौर्य ऊर्जा परियोजनामा लगानी गर्ने लगायतका विषयमा प्रतिबद्धता जनाएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्