काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको समस्यासँग लड्नका लागि निजी क्षेत्रका सबै छाता संगठन एक भएको बताएका छन्।

उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौ महासभामा बोल्दै विगतको आरोप चिर्दै निजी क्षेत्रका तीनवटै संगठन एक भएर अगाडि बढ्ने निर्णय भएको बताएका हुन्।

उनले भने, “निजी क्षेत्रका छाता संगठन आ-आफ्नै स्वार्थका लागि काम गर्ने गरेको आरोप थियो। तर, निर्वाचनपछि हामी तीनवटै संस्था एक भएर अगाडि बढ्ने निर्णय गरेका छौं।”

उनले विगतमा महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघ नमिल्दा निजी क्षेत्रका समस्या ओझेलमा परे पनि महासंघको निर्वाचनपछि सबै क्षेत्र मिलेर आगाडि बढेकाे बताएका छन्।

यस्तै ढकालले कोभिडका कारण नेपालमा भइरहेको व्यवसाय बन्द भएको र आफ्नो क्षमतामा नचलेको अवस्था रहेको बताए। उनले भने, “ती सबै उद्योग व्यवसायलाई पुरानै क्षमतामा फर्काउन पर्ने चुनौती आएको छ।”

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको समस्यासँग लड्नका लागि निजी क्षेत्रका सबै छाता संगठन एक भएको बताएका छन्।

उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौ महासभामा बोल्दै विगतको आरोप चिर्दै निजी क्षेत्रका तीनवटै संगठन एक भएर अगाडि बढ्ने निर्णय भएको बताएका हुन्।

उनले भने, “निजी क्षेत्रका छाता संगठन आ-आफ्नै स्वार्थका लागि काम गर्ने गरेको आरोप थियो। तर, निर्वाचनपछि हामी तीनवटै संस्था एक भएर अगाडि बढ्ने निर्णय गरेका छौं।”

उनले विगतमा महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघ नमिल्दा निजी क्षेत्रका समस्या ओझेलमा परे पनि महासंघको निर्वाचनपछि सबै क्षेत्र मिलेर आगाडि बढेकाे बताएका छन्।

यस्तै ढकालले कोभिडका कारण नेपालमा भइरहेको व्यवसाय बन्द भएको र आफ्नो क्षमतामा नचलेको अवस्था रहेको बताए। उनले भने, “ती सबै उद्योग व्यवसायलाई पुरानै क्षमतामा फर्काउन पर्ने चुनौती आएको छ।”

"> निजी क्षेत्रका तीनै संस्था एक भएर अगाडि बढेका छाैं : चन्द्र ढकाल: Dekhapadhi
निजी क्षेत्रका तीनै संस्था एक भएर अगाडि बढेका छाैं : चन्द्र ढकाल
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको समस्यासँग लड्नका लागि निजी क्षेत्रका सबै छाता संगठन एक भएको बताएका छन्।

उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौ महासभामा बोल्दै विगतको आरोप चिर्दै निजी क्षेत्रका तीनवटै संगठन एक भएर अगाडि बढ्ने निर्णय भएको बताएका हुन्।

उनले भने, “निजी क्षेत्रका छाता संगठन आ-आफ्नै स्वार्थका लागि काम गर्ने गरेको आरोप थियो। तर, निर्वाचनपछि हामी तीनवटै संस्था एक भएर अगाडि बढ्ने निर्णय गरेका छौं।”

उनले विगतमा महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघ नमिल्दा निजी क्षेत्रका समस्या ओझेलमा परे पनि महासंघको निर्वाचनपछि सबै क्षेत्र मिलेर आगाडि बढेकाे बताएका छन्।

यस्तै ढकालले कोभिडका कारण नेपालमा भइरहेको व्यवसाय बन्द भएको र आफ्नो क्षमतामा नचलेको अवस्था रहेको बताए। उनले भने, “ती सबै उद्योग व्यवसायलाई पुरानै क्षमतामा फर्काउन पर्ने चुनौती आएको छ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्