काठमाडौं। नेपाली बजारमा सुनचाँदीको भाउ लगातार दोस्रो दिन स्थिर कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार स्थिर रहेको सुनको भाउ आज पनि स्थिर कायम भएको हो।
जसअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५०० रूपैयाँ कायम छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५० रूपैयाँ तोकिएको छ।
यसैगरी, आज चाँदीको प्रतितोला मूल्य एक हजार २०० रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।
" />

">
लगातार दोस्रो दिन सुनचाँदीको भाउ स्थिर: Dekhapadhi
लगातार दोस्रो दिन सुनचाँदीको भाउ स्थिर
<p style="text-align: justify;">काठमाडौं। नेपाली बजारमा सुनचाँदीको भाउ लगातार दोस्रो दिन स्थिर कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार स्थिर रहेको सुनको भाउ आज पनि स्थिर कायम भएको हो।</p>
<p style="text-align: justify;">जसअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५०० रूपैयाँ कायम छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ५० रूपैयाँ तोकिएको छ।</p>
<p style="text-align: justify;">यसैगरी, आज चाँदीको प्रतितोला मूल्य एक हजार २०० रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।</p>