काठमाडौं। आफ्नै पैसा पाउनुपर्ने माग गर्दै उखु किसानले माइतघर मण्डलबाट दोस्रोपटकको आन्दोलन सुरु गरेका छन्।

चिनी मिललाई उखु बेचेबापतको रकम पाउनुपर्ने भन्दै किसानहरू आन्दोलित बनेका हुन्।

उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले किसानले उखु बेचेबापत पाउन बाँकी रकमको माग राख्दै आन्दोलन सुरु भएको बताए।

उनले भने, “यसअघि गत वर्षको पुसमा पनि हामी आन्दोलनमा उत्रिएका थियौं। तर, उद्योगीले हामी किसानको आँखामा छारो हाल्ने काम गरे।”

सिफारिस

यस्तै, आन्दोलनमा सर्लाहीदेखि आएका राजेन्दर मण्डलले गत वर्ष आन्दोलन गरे पनि हातमा पैसा नपरेको बताए। उनले यसपटक भने पैसा लिएरै जाने बताए।

भने, “अघिल्लो साल हामी किसानलाई छलियो। अब यो पाली पैसा लिएरै जान्छौं।”

खासगरी, गत वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, आन्दोलित किसान र चिनी उद्योगीबीच भएको सहमति कार्यान्वयमा नआएपछि फेरी आन्दोलन सुरु भएको हो।

अघिल्लो वर्ष भएको ५ बुदे सहमती कार्यान्वय नै नभएको संघर्ष समितिले बताएको छ। आन्दोलतरत किसानहरुले बताएअनुसार सबैखाले चिनी उद्योगहरुले किसानलाई कुल ९० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ।

" /> काठमाडौं। आफ्नै पैसा पाउनुपर्ने माग गर्दै उखु किसानले माइतघर मण्डलबाट दोस्रोपटकको आन्दोलन सुरु गरेका छन्।

चिनी मिललाई उखु बेचेबापतको रकम पाउनुपर्ने भन्दै किसानहरू आन्दोलित बनेका हुन्।

उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले किसानले उखु बेचेबापत पाउन बाँकी रकमको माग राख्दै आन्दोलन सुरु भएको बताए।

उनले भने, “यसअघि गत वर्षको पुसमा पनि हामी आन्दोलनमा उत्रिएका थियौं। तर, उद्योगीले हामी किसानको आँखामा छारो हाल्ने काम गरे।”

सिफारिस

यस्तै, आन्दोलनमा सर्लाहीदेखि आएका राजेन्दर मण्डलले गत वर्ष आन्दोलन गरे पनि हातमा पैसा नपरेको बताए। उनले यसपटक भने पैसा लिएरै जाने बताए।

भने, “अघिल्लो साल हामी किसानलाई छलियो। अब यो पाली पैसा लिएरै जान्छौं।”

खासगरी, गत वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, आन्दोलित किसान र चिनी उद्योगीबीच भएको सहमति कार्यान्वयमा नआएपछि फेरी आन्दोलन सुरु भएको हो।

अघिल्लो वर्ष भएको ५ बुदे सहमती कार्यान्वय नै नभएको संघर्ष समितिले बताएको छ। आन्दोलतरत किसानहरुले बताएअनुसार सबैखाले चिनी उद्योगहरुले किसानलाई कुल ९० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ।

"> सुरु भयो उखु किसानको आन्दोलन: Dekhapadhi
सुरु भयो उखु किसानको आन्दोलन
काठमाडौं। आफ्नै पैसा पाउनुपर्ने माग गर्दै उखु किसानले माइतघर मण्डलबाट दोस्रोपटकको आन्दोलन सुरु गरेका छन्।

चिनी मिललाई उखु बेचेबापतको रकम पाउनुपर्ने भन्दै किसानहरू आन्दोलित बनेका हुन्।

उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले किसानले उखु बेचेबापत पाउन बाँकी रकमको माग राख्दै आन्दोलन सुरु भएको बताए।

उनले भने, “यसअघि गत वर्षको पुसमा पनि हामी आन्दोलनमा उत्रिएका थियौं। तर, उद्योगीले हामी किसानको आँखामा छारो हाल्ने काम गरे।”

सिफारिस

बाँकी रकम भुक्तानी गर्न दबाब दिँदै उखु किसान पुन: सडकमा, रित्तो हात घर नफर्किने

यस्तै, आन्दोलनमा सर्लाहीदेखि आएका राजेन्दर मण्डलले गत वर्ष आन्दोलन गरे पनि हातमा पैसा नपरेको बताए। उनले यसपटक भने पैसा लिएरै जाने बताए।

भने, “अघिल्लो साल हामी किसानलाई छलियो। अब यो पाली पैसा लिएरै जान्छौं।”

खासगरी, गत वर्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, आन्दोलित किसान र चिनी उद्योगीबीच भएको सहमति कार्यान्वयमा नआएपछि फेरी आन्दोलन सुरु भएको हो।

अघिल्लो वर्ष भएको ५ बुदे सहमती कार्यान्वय नै नभएको संघर्ष समितिले बताएको छ। आन्दोलतरत किसानहरुले बताएअनुसार सबैखाले चिनी उद्योगहरुले किसानलाई कुल ९० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्