काठमाडाैं। कोभिड-१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल-भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ। आगामी पुस २ गतेदेखि काठमाडौ-नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो।

काठमाडौ-नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन्। दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौं र दिल्लीबीच नियमित निर्धारित उडान पुनः सुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ।

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन्। नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण विसं २०७६ चैत १० (२३ मार्च सन् २०२०) गतेदेखि काठमाडौं-दिल्ली उडान स्थगित भएको थियो। कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब ६ महिनापछि गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको थियो। कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो। यही मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो।

भारतीय दुतावासले जारी गरेको एयर ट्रान्सपोर्ट बबल अवधारणाअनुरुप नेपाल एयरलाइन्सले उडान सञ्चालनको सम्पूर्ण तयारीका साथ बुकिङ खुला गरिसकेको छ। भारतीय एयरलाइन्सले पनि आजदेखि काठमाडौं उडानका लागि बुकिङ सुरु गरेको जनाएको छ।

काठमाडौं-दिल्ली हालका लागि आगामी पुस २ गतेदेखि दैनिक दुई उडान गर्नेगरी बुकिङ सुरु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार नेपाल एयरलाइन्सले काठमाडौंबाट दिल्ली एक उडान र इण्डियन एयरले दिल्लीबाट काठमाडौं एक उडान भर्नेछन्। यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पीसीआर रिपोर्ट पेस गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ।

भारतसहित नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय गन्तव्यमा उडान खुला गरिएको प्राधिकरणले जनाएको छ। अहिले बङ्गलादेश, भूटान र थाइल्याण्डले काठमाडौं उडान गरेका छैनन् अरु सबै गन्तब्यमा उडान सञ्चालन भइरहेको छ। नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले १६ मुलुकका गन्तव्यमा अन्तररष्ट्रिय उडान भर्दै आएका छन्।

निगमको तयारी तीव्र

नेपाल एयरलाइन्सले काठमाडौं-दिल्ली उडानको तयारी तीव्र पारेको छ। नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान गन्तव्यको व्यापारिक हिसाबले भारतका गन्तब्य निकै राम्रो मानिन्छ। लामो समय उडान नहुँदा निगमलाई आर्थिकरुपमा निकै घाटा भएको छ। सामान्य अवस्थामा काठमाडौं-दिल्ली दैनिक दुई उडान हुन्थ्यो। कोभिड महामारीकैबीच अहिले दैनिक एक उडान हुन लागेको हो।

नेपाल एयरलाइन्सको उडान समय काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११:२० का लागि उडान तालिका निर्धारण गरिएको छ। बिहान ११:०० बजेका लागि उडान अनुमति मागेकामा २० मिनेट ढिलागरी भारतीय पक्षबाट उडान अनुमति दिएको नेपाल एयरलाइन्सले जनाएको छ। यो गन्तव्यको उडानमा नेपाल एयरलाइन्सका वाइडबडी ए-३३० र वाइडबडी ए-३२० जहाजले आलोपालो गरेर उडान भर्नेछन्। यात्रुको मागबमोजिम दुवै जहाजले उडान गर्ने योजना रहेको नेपाल एयरलाइन्सकी प्रवक्ता करिस्मा श्रेष्ठले जानकारी दिइन्।

भारतले आयोजना गरेको बबेल अवधारणाबाट निगम निकै उत्साहित भएर उडानको तयारी सकेको भन्दै प्रवक्ता श्रेष्ठले भारतका अन्य दुई गन्तब्यमा पनि विगतमा झैँ उडान हुने अपेक्षा गरिएको बताइन्। निगमले भारतका तीनसहित सात देशका नौ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। कम्पनीसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाज छन्। रासस

" /> काठमाडाैं। कोभिड-१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल-भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ। आगामी पुस २ गतेदेखि काठमाडौ-नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो।

"> नौ महिनापछि काठमाडौं-दिल्ली उडान: Dekhapadhi आगामी पुस २ गतेदेखि काठमाडौ-नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो।
• काठमाडौ-नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन्।
• नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन्।

नौ महिनापछि काठमाडौं-दिल्ली उडान
काठमाडाैं। कोभिड-१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल-भारत उडान करिब नौ महिनापछि पुनःसञ्चालन गरिने भएको छ। आगामी पुस २ गतेदेखि काठमाडौ-नयाँदिल्ली उडान सञ्चालन गरिने भएको हो।

काठमाडौ-नयाँदिल्ली गन्तव्यमा दुवै देशले दैनिक दुई उडान भर्नेछन्। दुवै पक्षका सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’ को अवधारणाअन्तर्गत काठमाडौं र दिल्लीबीच नियमित निर्धारित उडान पुनः सुरु गर्न अनुमोदन गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ।

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र भारतको एयर इण्डियाले दैनिक उडान गर्नेछन्। नेपाल एयरलाइन्सले बन्दाबन्दीका कारण विसं २०७६ चैत १० (२३ मार्च सन् २०२०) गतेदेखि काठमाडौं-दिल्ली उडान स्थगित भएको थियो। कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब ६ महिनापछि गत भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको थियो। कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो। यही मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो।

भारतीय दुतावासले जारी गरेको एयर ट्रान्सपोर्ट बबल अवधारणाअनुरुप नेपाल एयरलाइन्सले उडान सञ्चालनको सम्पूर्ण तयारीका साथ बुकिङ खुला गरिसकेको छ। भारतीय एयरलाइन्सले पनि आजदेखि काठमाडौं उडानका लागि बुकिङ सुरु गरेको जनाएको छ।

काठमाडौं-दिल्ली हालका लागि आगामी पुस २ गतेदेखि दैनिक दुई उडान गर्नेगरी बुकिङ सुरु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उपमहानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार नेपाल एयरलाइन्सले काठमाडौंबाट दिल्ली एक उडान र इण्डियन एयरले दिल्लीबाट काठमाडौं एक उडान भर्नेछन्। यी उडानमा नेपालतर्फ यात्रुले ७२ घण्टे पीसीआर रिपोर्ट पेस गर्नुपर्नेछ भने भारतबाट आउँदा त्यहाँ अनलाइन फाराम भर्नुपर्ने प्रावधान छ।

भारतसहित नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय गन्तव्यमा उडान खुला गरिएको प्राधिकरणले जनाएको छ। अहिले बङ्गलादेश, भूटान र थाइल्याण्डले काठमाडौं उडान गरेका छैनन् अरु सबै गन्तब्यमा उडान सञ्चालन भइरहेको छ। नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले १६ मुलुकका गन्तव्यमा अन्तररष्ट्रिय उडान भर्दै आएका छन्।

निगमको तयारी तीव्र

नेपाल एयरलाइन्सले काठमाडौं-दिल्ली उडानको तयारी तीव्र पारेको छ। नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान गन्तव्यको व्यापारिक हिसाबले भारतका गन्तब्य निकै राम्रो मानिन्छ। लामो समय उडान नहुँदा निगमलाई आर्थिकरुपमा निकै घाटा भएको छ। सामान्य अवस्थामा काठमाडौं-दिल्ली दैनिक दुई उडान हुन्थ्यो। कोभिड महामारीकैबीच अहिले दैनिक एक उडान हुन लागेको हो।

नेपाल एयरलाइन्सको उडान समय काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ११:२० का लागि उडान तालिका निर्धारण गरिएको छ। बिहान ११:०० बजेका लागि उडान अनुमति मागेकामा २० मिनेट ढिलागरी भारतीय पक्षबाट उडान अनुमति दिएको नेपाल एयरलाइन्सले जनाएको छ। यो गन्तव्यको उडानमा नेपाल एयरलाइन्सका वाइडबडी ए-३३० र वाइडबडी ए-३२० जहाजले आलोपालो गरेर उडान भर्नेछन्। यात्रुको मागबमोजिम दुवै जहाजले उडान गर्ने योजना रहेको नेपाल एयरलाइन्सकी प्रवक्ता करिस्मा श्रेष्ठले जानकारी दिइन्।

भारतले आयोजना गरेको बबेल अवधारणाबाट निगम निकै उत्साहित भएर उडानको तयारी सकेको भन्दै प्रवक्ता श्रेष्ठले भारतका अन्य दुई गन्तब्यमा पनि विगतमा झैँ उडान हुने अपेक्षा गरिएको बताइन्। निगमले भारतका तीनसहित सात देशका नौ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ। कम्पनीसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाज छन्। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्