काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६ अंकले बढेको छ। घटेर कारोबार सुरू भए पनि अन्तिम समयमा चम्किँदै दुई हजार अंकभन्दा माथि पुगेर रोकिएको हो।
बैंकिङ र बीमा समूहको चमकसँगै दिउँसो १ बजेदेखि उकालो लाग्न सुरू गरेको नेप्से परिसूचक दुई हजार १० अंकमा पुगेर रोकिएको छ। यस क्रममा व्यापार, होटल र जलविद्युतबाहेक सबै समूह उकालो लागेका छन्।
आज ९० लाख ५० हजार कित्ता सेयर किनबेच भई चार अर्ब ८९ करोड रूपैयाँको कारोबार भएको छ।
आज व्यापार २९, होटल पाँच र जलविद्युत् समूहको सूचक २८ अंकले बढेको छ। आज सेयर बजारमा बैंक र बीमा समूहको चमक देखिएको छ।
जीवन बीमा समूह ५२८ अंकले बढ्दा निर्जीवन बीमा समूह १७४, उत्पादनमुलक २७२, लघुवित्त ५६ र बैंकिङ समूह ४५ अंकले बढेको छ। यस्तै, अन्य १५, वित्त ७ र विकास बैंक ३६ अंक तथा म्यूचुअल फण्डको सूचक ०.११ ले बढेको छ।
आज माहुली लघुवित्त वित्तीय संस्थाको सेयर लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। लगानीकर्ताले प्रतिकित्ता ८९ रूपैयाँ कमाएका हुन्।

बैंकिङ र बीमा समूहले उचालेको सेयरबजार ४६ अंकले बढ्यो, परिसूचक फेरि २ हजारभन्दा माथि: Dekhapadhi
बैंकिङ र बीमा समूहको चमकसँगै दिउँसो १ बजेदेखि उकालो लाग्न सुरू गरेको नेप्से परिसूचक दुई हजार १० अंकमा पुगेर रोकिएको छ।
यस क्रममा आज ९० लाख ५० हजार कित्ता सेयर किनबेच भई चार अर्ब ८९ करोड रूपैयाँको कारोबार भएको छ।
बैंकिङ र बीमा समूहले उचालेको सेयरबजार ४६ अंकले बढ्यो, परिसूचक फेरि २ हजारभन्दा माथि