काठमाडौं। इन्स्टाग्रामले आफैँ डिलिट हुने म्यासेज पठाउन मिल्ने नयाँ 'भ्यानिस्' मोड ल्याएको छ। आफ्ना म्यासेजहरूलाई गोप्य राख्नका लागि यो एकदमै सजिलो मोड हो।

जब तपाईँले कसैलाई म्यासेज पठाउनु हुन्छ, म्यासेज आफैँ गायब हुन्छ। यसका लागि सुरुमा तपाईँले इन्स्टाग्रामलाई लेटेस्ट भर्जनमा अपडेट गर्नुपर्छ। गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमा गएर आफूले प्रयोग गरिरहेको एप अपडेटेड हो कि होइन ? पत्ता लगाउन सकिन्छ।

अपडेट गरिसकेपछि इन्स्टाग्राम खोलेर डायरेक म्यासेज (डिएम) आइकनमा क्लिक गर्नुहोस्।

डिएममा क्लिक गरिसकेपछि एउटा 'अपग्रेड' आइकन देखिनेछ। जसले इन्स्टाग्राम र म्यासेन्जरलाई कनेक्ट गर्छ। तुरुन्तै 'अपग्रेड'को अप्सन नदेखिए पनि केही समयपछि त्यो आउँछ।

एकचोटी म्यासेन्जर र इन्स्टाग्राम कनेक्ट भइसकेपछि तपाईँले भ्यानिस् मोडको पहुँच पाउनुहुनेछ। त्यसपछि सामान्य तरिकाले कुनै च्याट खोल्नुहोस् र माथि स्वाइप गर्नुहोस्। त्यसले च्याटलाई इन्कोग्निटो मोडमा लैजान्छ र एक सेसन सकिएपछि च्याट आफैँ हराउँछ।

" /> काठमाडौं। इन्स्टाग्रामले आफैँ डिलिट हुने म्यासेज पठाउन मिल्ने नयाँ 'भ्यानिस्' मोड ल्याएको छ। आफ्ना म्यासेजहरूलाई गोप्य राख्नका लागि यो एकदमै सजिलो मोड हो।

जब तपाईँले कसैलाई म्यासेज पठाउनु हुन्छ, म्यासेज आफैँ गायब हुन्छ। यसका लागि सुरुमा तपाईँले इन्स्टाग्रामलाई लेटेस्ट भर्जनमा अपडेट गर्नुपर्छ। गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमा गएर आफूले प्रयोग गरिरहेको एप अपडेटेड हो कि होइन ? पत्ता लगाउन सकिन्छ।

अपडेट गरिसकेपछि इन्स्टाग्राम खोलेर डायरेक म्यासेज (डिएम) आइकनमा क्लिक गर्नुहोस्।

डिएममा क्लिक गरिसकेपछि एउटा 'अपग्रेड' आइकन देखिनेछ। जसले इन्स्टाग्राम र म्यासेन्जरलाई कनेक्ट गर्छ। तुरुन्तै 'अपग्रेड'को अप्सन नदेखिए पनि केही समयपछि त्यो आउँछ।

एकचोटी म्यासेन्जर र इन्स्टाग्राम कनेक्ट भइसकेपछि तपाईँले भ्यानिस् मोडको पहुँच पाउनुहुनेछ। त्यसपछि सामान्य तरिकाले कुनै च्याट खोल्नुहोस् र माथि स्वाइप गर्नुहोस्। त्यसले च्याटलाई इन्कोग्निटो मोडमा लैजान्छ र एक सेसन सकिएपछि च्याट आफैँ हराउँछ।

"> इन्स्टाग्राममा 'भ्यानिस्' मोड कसरी अन गर्ने ?: Dekhapadhi
इन्स्टाग्राममा 'भ्यानिस्' मोड कसरी अन गर्ने ?
काठमाडौं। इन्स्टाग्रामले आफैँ डिलिट हुने म्यासेज पठाउन मिल्ने नयाँ 'भ्यानिस्' मोड ल्याएको छ। आफ्ना म्यासेजहरूलाई गोप्य राख्नका लागि यो एकदमै सजिलो मोड हो।

जब तपाईँले कसैलाई म्यासेज पठाउनु हुन्छ, म्यासेज आफैँ गायब हुन्छ। यसका लागि सुरुमा तपाईँले इन्स्टाग्रामलाई लेटेस्ट भर्जनमा अपडेट गर्नुपर्छ। गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमा गएर आफूले प्रयोग गरिरहेको एप अपडेटेड हो कि होइन ? पत्ता लगाउन सकिन्छ।

अपडेट गरिसकेपछि इन्स्टाग्राम खोलेर डायरेक म्यासेज (डिएम) आइकनमा क्लिक गर्नुहोस्।

डिएममा क्लिक गरिसकेपछि एउटा 'अपग्रेड' आइकन देखिनेछ। जसले इन्स्टाग्राम र म्यासेन्जरलाई कनेक्ट गर्छ। तुरुन्तै 'अपग्रेड'को अप्सन नदेखिए पनि केही समयपछि त्यो आउँछ।

एकचोटी म्यासेन्जर र इन्स्टाग्राम कनेक्ट भइसकेपछि तपाईँले भ्यानिस् मोडको पहुँच पाउनुहुनेछ। त्यसपछि सामान्य तरिकाले कुनै च्याट खोल्नुहोस् र माथि स्वाइप गर्नुहोस्। त्यसले च्याटलाई इन्कोग्निटो मोडमा लैजान्छ र एक सेसन सकिएपछि च्याट आफैँ हराउँछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्