काठमाडौं। एक पटक फूल चार्ज गरेपछि १३० किलोमिटर यात्रा गर्न सक्ने निम-जी कम्पनीका सवारी नेपाल भित्रिएको छ। नेपालको व्यवसायीक संस्था हिमालयन अर्जनाइजेसनअन्तर्गतको हिमालयन मोटोराड कम्पनीले निम-जीका अटो भित्र्याएर आजदेखि बिक्रीसमेत सुरु गरेको हो।

सुरुमा किन्दा अन्य सवारीको तुलनामा इलेक्ट्रिक भेइकलको महंगो पर्ने भए पनि सञ्चालन खर्च धेरै कम हुन्छ। त्यस्तै यो इलेक्ट्रिक अटो सञ्चालन गर्दा ७५ पैसा प्रतिकिलोमिटर खर्च हुने मोटोराडका अध्यक्ष ध्रुव थापाले जानकारी दिए।

यो कम्पनीका सवारी साधनमा ३ वर्ष वा १ हजार ५०० लाइफ साइकलको वारेन्टी रहेको जानकारी दिँदै अध्यक्ष थापाले ३ घण्टा र ५५ मिनेटमै सहजै पल्गमार्फत् फूल चार्ज गर्न सकिने बताए।

त्यस्तै मोटोराडका निर्देशक सौरव थापाले यो कम्पनीका अटोहरू ३० ड्रिगीसम्म उकालो सहजै चढ्न सक्ने र नेपालको बाटोसँग सुहाउँदो सर्वाधिक तीव्र गति ५० किलिमिटर प्रतिघण्टा रहेको जानकारी दिए। आकर्षक डिजाइन र डिजिटल डिस्प्ले मिटरले अटो अझै आकर्षक बनाएको उनले जानकारी दिए।

" /> काठमाडौं। एक पटक फूल चार्ज गरेपछि १३० किलोमिटर यात्रा गर्न सक्ने निम-जी कम्पनीका सवारी नेपाल भित्रिएको छ। नेपालको व्यवसायीक संस्था हिमालयन अर्जनाइजेसनअन्तर्गतको हिमालयन मोटोराड कम्पनीले निम-जीका अटो भित्र्याएर आजदेखि बिक्रीसमेत सुरु गरेको हो।

सुरुमा किन्दा अन्य सवारीको तुलनामा इलेक्ट्रिक भेइकलको महंगो पर्ने भए पनि सञ्चालन खर्च धेरै कम हुन्छ। त्यस्तै यो इलेक्ट्रिक अटो सञ्चालन गर्दा ७५ पैसा प्रतिकिलोमिटर खर्च हुने मोटोराडका अध्यक्ष ध्रुव थापाले जानकारी दिए।

यो कम्पनीका सवारी साधनमा ३ वर्ष वा १ हजार ५०० लाइफ साइकलको वारेन्टी रहेको जानकारी दिँदै अध्यक्ष थापाले ३ घण्टा र ५५ मिनेटमै सहजै पल्गमार्फत् फूल चार्ज गर्न सकिने बताए।

त्यस्तै मोटोराडका निर्देशक सौरव थापाले यो कम्पनीका अटोहरू ३० ड्रिगीसम्म उकालो सहजै चढ्न सक्ने र नेपालको बाटोसँग सुहाउँदो सर्वाधिक तीव्र गति ५० किलिमिटर प्रतिघण्टा रहेको जानकारी दिए। आकर्षक डिजाइन र डिजिटल डिस्प्ले मिटरले अटो अझै आकर्षक बनाएको उनले जानकारी दिए।

"> निम-जी कम्पनीका ई-अटो नेपाली बजारमा, ७५ पैसामा एक किलोमिटर : Dekhapadhi
निम-जी कम्पनीका ई-अटो नेपाली बजारमा, ७५ पैसामा एक किलोमिटर  <p style="text-align: justify;">काठमाडौं। एक पटक फूल चार्ज गरेपछि १३० किलोमिटर यात्रा गर्न सक्ने निम-जी कम्पनीका सवारी नेपाल भित्रिएको छ। नेपालको व्यवसायीक संस्था हिमालयन अर्जनाइजेसनअन्तर्गतको हिमालयन मोटोराड कम्पनीले निम-जीका अटो भित्र्याएर आजदेखि बिक्रीसमेत सुरु गरेको हो।</p> <p style="text-align: justify;">सुरुमा किन्दा अन्य सवारीको तुलनामा इलेक्ट्रिक भेइकलको महंगो पर्ने भए पनि सञ्चालन खर्च धेरै कम हुन्छ। त्यस्तै यो इलेक्ट्रिक अटो सञ्चालन गर्दा ७५ पैसा प्रतिकिलोमिटर खर्च हुने मोटोराडका अध्यक्ष ध्रुव थापाले जानकारी दिए।</p> <p style="text-align: justify;">यो कम्पनीका सवारी साधनमा ३ वर्ष वा १ हजार ५०० लाइफ साइकलको वारेन्टी रहेको जानकारी दिँदै अध्यक्ष थापाले ३ घण्टा र ५५ मिनेटमै सहजै पल्गमार्फत् फूल चार्ज गर्न सकिने बताए।</p> <p style="text-align: justify;">त्यस्तै मोटोराडका निर्देशक सौरव थापाले यो कम्पनीका अटोहरू ३० ड्रिगीसम्म उकालो सहजै चढ्न सक्ने र नेपालको बाटोसँग सुहाउँदो सर्वाधिक तीव्र गति ५० किलिमिटर प्रतिघण्टा रहेको जानकारी दिए। आकर्षक डिजाइन र डिजिटल डिस्प्ले मिटरले अटो अझै आकर्षक बनाएको उनले जानकारी दिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्