काठमाडाैं। नेपाल राष्ट्र बैङ्‍कले सोमबार ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो।
केन्द्रीय बैङ्‍कका अनुसार ट्रेजरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो।
कूल चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो। सो बिल आगामी चैत ३ गते परिपक्व हुने छ।
यस्तै दुई अर्ब रुपैयाँको ट्रेजरी बिल भने ३६४ दिने अवधिको रहेको छ। सो बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुने छ।
बैङ्‍कले यसअघि मङ्सिर २२ गते १७ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।
" /> काठमाडाैं। नेपाल राष्ट्र बैङ्‍कले सोमबार ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो।
केन्द्रीय बैङ्‍कका अनुसार ट्रेजरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो।
कूल चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो। सो बिल आगामी चैत ३ गते परिपक्व हुने छ।
यस्तै दुई अर्ब रुपैयाँको ट्रेजरी बिल भने ३६४ दिने अवधिको रहेको छ। सो बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुने छ।
बैङ्‍कले यसअघि मङ्सिर २२ गते १७ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।
"> साेमबार ६ अर्ब बराबरकाे ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्‍क: Dekhapadhi नेपाल राष्ट्र बैङ्‍कले सोमबार ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।
• केन्द्रीय बैङ्‍कका अनुसार ट्रेजरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो।
साेमबार ६ अर्ब बराबरकाे ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्‍क
कूल चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो। सो बिल आगामी चैत ३ गते परिपक्व हुने छ।
यस्तै दुई अर्ब रुपैयाँको ट्रेजरी बिल भने ३६४ दिने अवधिको रहेको छ। सो बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्