काठमाडौं। सर्लाहीको अन्नपूर्ण/इन्दीरा सुगर मिलले उखु किसानहरुको बाँकी रकम भुक्तानी दिनलाई चिनी उद्योग बेच्ने प्रक्रियामा रहेको बताएको छ।

एक वर्षको अन्तरालमा दोस्रो पटक उखु किसान आन्दोलनमा उत्रिएपछि उद्योगले विज्ञप्ती निकाल्दै किसानको भुक्तानी तिर्नकै लागि उद्योग बेच्ने प्रक्रियामा रहेको बताएको हो।

“अर्बौ लगानी गरेर उद्योग सञ्चालन गरेकै कारण हामीले हण्डर र ठक्कर खाएका छौं। उद्योगी भएर बाँच्न सहज छैन भन्ने बुझेरै हामीले चिनी उद्योग बिक्री गर्न लागेका छौं,” उद्योगका सञ्चालक राजेश अग्रवालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “ उद्योग बेचेर किसानको भुक्तानी गर्छौ र तनावरहिन जिन्दगी बिताउन चाहन्छौं।”

चिनी उद्योगले किन किसानको भुक्तानी दिन सकेन भन्ने विषय कुनै पनि निकायले खोजबिन नगरेको अग्रवालको आरोप छ। किसानबाट उखु किनेर उनै किसानहरुलाई भुक्तानी दिनु नसक्नु उद्योगको कमजोरी भए पनि सबै परिघटना उद्योग/उद्योगीको कारणले भएको नभएको उनको दाबी छ।

गतवर्ष पुसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलमा भएको सहमतिपछि किसानको भुक्तानी गर्न अनेकन प्रयास गरे पनि सफल नभएको उनले विज्ञप्तिमार्फत बताएका छन्।

“विगत २ वर्ष देखि उद्योग बन्द छ। कोरोना महामारी र लकडाउनले हाम्रा सबै आर्थिक गतिविधि ठप्प छन्। तैपनि हामीले गत वर्ष १८ करोड रुपैयाँ किसानलाई भुक्तानी दियौं,” उनले भनेका छन्।

किसानकै आन्दोलनका कारण सरकारले एक वर्षदेखि चिनी मिलको सबै बैंक खाता रोक्का गरेको र दुई वर्षदेखिको उत्पादन बेच्न नपाएको कारण उद्योगले ठूलो आर्थिक समस्या भोगिरहेको उनको गुनासो थियो।

" /> काठमाडौं। सर्लाहीको अन्नपूर्ण/इन्दीरा सुगर मिलले उखु किसानहरुको बाँकी रकम भुक्तानी दिनलाई चिनी उद्योग बेच्ने प्रक्रियामा रहेको बताएको छ।

एक वर्षको अन्तरालमा दोस्रो पटक उखु किसान आन्दोलनमा उत्रिएपछि उद्योगले विज्ञप्ती निकाल्दै किसानको भुक्तानी तिर्नकै लागि उद्योग बेच्ने प्रक्रियामा रहेको बताएको हो।

“अर्बौ लगानी गरेर उद्योग सञ्चालन गरेकै कारण हामीले हण्डर र ठक्कर खाएका छौं। उद्योगी भएर बाँच्न सहज छैन भन्ने बुझेरै हामीले चिनी उद्योग बिक्री गर्न लागेका छौं,” उद्योगका सञ्चालक राजेश अग्रवालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “ उद्योग बेचेर किसानको भुक्तानी गर्छौ र तनावरहिन जिन्दगी बिताउन चाहन्छौं।”

चिनी उद्योगले किन किसानको भुक्तानी दिन सकेन भन्ने विषय कुनै पनि निकायले खोजबिन नगरेको अग्रवालको आरोप छ। किसानबाट उखु किनेर उनै किसानहरुलाई भुक्तानी दिनु नसक्नु उद्योगको कमजोरी भए पनि सबै परिघटना उद्योग/उद्योगीको कारणले भएको नभएको उनको दाबी छ।

गतवर्ष पुसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलमा भएको सहमतिपछि किसानको भुक्तानी गर्न अनेकन प्रयास गरे पनि सफल नभएको उनले विज्ञप्तिमार्फत बताएका छन्।

“विगत २ वर्ष देखि उद्योग बन्द छ। कोरोना महामारी र लकडाउनले हाम्रा सबै आर्थिक गतिविधि ठप्प छन्। तैपनि हामीले गत वर्ष १८ करोड रुपैयाँ किसानलाई भुक्तानी दियौं,” उनले भनेका छन्।

किसानकै आन्दोलनका कारण सरकारले एक वर्षदेखि चिनी मिलको सबै बैंक खाता रोक्का गरेको र दुई वर्षदेखिको उत्पादन बेच्न नपाएको कारण उद्योगले ठूलो आर्थिक समस्या भोगिरहेको उनको गुनासो थियो।

"> चिनी उद्यमी भन्छन्- उद्योग बेचेर किसानको पैसा तिर्छाैं, तनावरहित जिन्दगी जिउँछौं: Dekhapadhi
चिनी उद्यमी भन्छन्- उद्योग बेचेर किसानको पैसा तिर्छाैं, तनावरहित जिन्दगी जिउँछौं
काठमाडौं। सर्लाहीको अन्नपूर्ण/इन्दीरा सुगर मिलले उखु किसानहरुको बाँकी रकम भुक्तानी दिनलाई चिनी उद्योग बेच्ने प्रक्रियामा रहेको बताएको छ।

एक वर्षको अन्तरालमा दोस्रो पटक उखु किसान आन्दोलनमा उत्रिएपछि उद्योगले विज्ञप्ती निकाल्दै किसानको भुक्तानी तिर्नकै लागि उद्योग बेच्ने प्रक्रियामा रहेको बताएको हो।

“अर्बौ लगानी गरेर उद्योग सञ्चालन गरेकै कारण हामीले हण्डर र ठक्कर खाएका छौं। उद्योगी भएर बाँच्न सहज छैन भन्ने बुझेरै हामीले चिनी उद्योग बिक्री गर्न लागेका छौं,” उद्योगका सञ्चालक राजेश अग्रवालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “ उद्योग बेचेर किसानको भुक्तानी गर्छौ र तनावरहिन जिन्दगी बिताउन चाहन्छौं।”

चिनी उद्योगले किन किसानको भुक्तानी दिन सकेन भन्ने विषय कुनै पनि निकायले खोजबिन नगरेको अग्रवालको आरोप छ। किसानबाट उखु किनेर उनै किसानहरुलाई भुक्तानी दिनु नसक्नु उद्योगको कमजोरी भए पनि सबै परिघटना उद्योग/उद्योगीको कारणले भएको नभएको उनको दाबी छ।

गतवर्ष पुसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलमा भएको सहमतिपछि किसानको भुक्तानी गर्न अनेकन प्रयास गरे पनि सफल नभएको उनले विज्ञप्तिमार्फत बताएका छन्।

“विगत २ वर्ष देखि उद्योग बन्द छ। कोरोना महामारी र लकडाउनले हाम्रा सबै आर्थिक गतिविधि ठप्प छन्। तैपनि हामीले गत वर्ष १८ करोड रुपैयाँ किसानलाई भुक्तानी दियौं,” उनले भनेका छन्।

किसानकै आन्दोलनका कारण सरकारले एक वर्षदेखि चिनी मिलको सबै बैंक खाता रोक्का गरेको र दुई वर्षदेखिको उत्पादन बेच्न नपाएको कारण उद्योगले ठूलो आर्थिक समस्या भोगिरहेको उनको गुनासो थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्