काठमाडाैं। अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारीबीच एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी (ईसीएफ) कार्यक्रमको तयारीलगायत अर्थतन्त्रका अन्य विविध विषयमा आज भिडिओ कन्फ्रेन्समार्फत छलफल भएकाे छ।
उक्त छलफलमा अर्थमन्त्री पाैडेलले प्रस्तावित ईसीएफ कार्यक्रमको तयारीका लागि नेपाल र कोषका पदाधिकारीहरुबाट संयुक्त रुपमा भइरहेको कामप्रति खुसी व्यक्त गरे। उनले कोभिड-१९ महामारीको कठिन परिस्थितिमा स्राेत व्यवस्थापनमा चाप परेको अवस्थामा गत मार्च महिनामा कोषले ईसीएफमार्फत नेपाललाई गरेको सहयोग तथा  सीसीआरटी अन्तर्गत ऋणको सावा तथा ब्याज सहुलियत प्रदान गरेकोमा हार्दिक आभार प्रकट गरे।
अर्थमन्त्री र कोषका पदाधिकारीबीच कोभिड-१९ ले बढी प्रभाव पारेको क्षेत्रहरु र सोलगायत समग्र आर्थिक पुनरुत्थानको गति थप तीव्र बनाउने लगायतका विषयमा छलफल भएकाे मन्त्रालयले जनाएकाे छ। सो क्रममा चालु आर्थिक वर्षको बजेटले मुख्य रुपमा राहत र आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिएको र कोभिडको रोकथाम, नियन्त्रण तथा उपचारलगायत आर्थिक पुनरुत्थानका लागि बढ्दो सार्वजनिक खर्च व्यवस्थापन गर्न प्रस्तावित कार्यक्रमले सघाउ पुर्‍याउने धारणा राखे।
अन्तर्राष्ट्रिय मुद्रा कोषसमेतको सक्रियता तथा नेतृत्वमा जी२० का सदस्य मुलुकहरुबाट प्राप्त भएको ऋणको सावाँ तथा ब्याज स्थगनसम्बन्धी सुविधाका लागि अर्थमन्त्रीले धन्यवाद दिए। न्यून आय भएका मुलुकहरुलाई थप कुनै अतिरिक्त भारबेगर सापेक्षिक रुपमा लामो समयका लागि यस्तो सुविधा उपलब्ध गराउनुपर्ने उनले बताए।
उक्त छलफलमा कोषका पदाधिकारीहरुले ईसीएफ कार्यक्रमको तयारीको पछिल्लो प्रगतिको बारेमा जानकारी गराउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अन्तर्राष्ट्रिय मुद्रा कोषको निरन्तर सहयोग हुने विश्वास दिलाए। साथै, आर्थिक पुनरुत्थानको लागि कोषले नेपालसँग थप सहकार्य गर्दै जाने बताएका थिए।
" /> काठमाडाैं। अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारीबीच एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी (ईसीएफ) कार्यक्रमको तयारीलगायत अर्थतन्त्रका अन्य विविध विषयमा आज भिडिओ कन्फ्रेन्समार्फत छलफल भएकाे छ।
उक्त छलफलमा अर्थमन्त्री पाैडेलले प्रस्तावित ईसीएफ कार्यक्रमको तयारीका लागि नेपाल र कोषका पदाधिकारीहरुबाट संयुक्त रुपमा भइरहेको कामप्रति खुसी व्यक्त गरे। उनले कोभिड-१९ महामारीको कठिन परिस्थितिमा स्राेत व्यवस्थापनमा चाप परेको अवस्थामा गत मार्च महिनामा कोषले ईसीएफमार्फत नेपाललाई गरेको सहयोग तथा  सीसीआरटी अन्तर्गत ऋणको सावा तथा ब्याज सहुलियत प्रदान गरेकोमा हार्दिक आभार प्रकट गरे।
अर्थमन्त्री र कोषका पदाधिकारीबीच कोभिड-१९ ले बढी प्रभाव पारेको क्षेत्रहरु र सोलगायत समग्र आर्थिक पुनरुत्थानको गति थप तीव्र बनाउने लगायतका विषयमा छलफल भएकाे मन्त्रालयले जनाएकाे छ। सो क्रममा चालु आर्थिक वर्षको बजेटले मुख्य रुपमा राहत र आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिएको र कोभिडको रोकथाम, नियन्त्रण तथा उपचारलगायत आर्थिक पुनरुत्थानका लागि बढ्दो सार्वजनिक खर्च व्यवस्थापन गर्न प्रस्तावित कार्यक्रमले सघाउ पुर्‍याउने धारणा राखे।
अन्तर्राष्ट्रिय मुद्रा कोषसमेतको सक्रियता तथा नेतृत्वमा जी२० का सदस्य मुलुकहरुबाट प्राप्त भएको ऋणको सावाँ तथा ब्याज स्थगनसम्बन्धी सुविधाका लागि अर्थमन्त्रीले धन्यवाद दिए। न्यून आय भएका मुलुकहरुलाई थप कुनै अतिरिक्त भारबेगर सापेक्षिक रुपमा लामो समयका लागि यस्तो सुविधा उपलब्ध गराउनुपर्ने उनले बताए।
उक्त छलफलमा कोषका पदाधिकारीहरुले ईसीएफ कार्यक्रमको तयारीको पछिल्लो प्रगतिको बारेमा जानकारी गराउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अन्तर्राष्ट्रिय मुद्रा कोषको निरन्तर सहयोग हुने विश्वास दिलाए। साथै, आर्थिक पुनरुत्थानको लागि कोषले नेपालसँग थप सहकार्य गर्दै जाने बताएका थिए।
"> अर्थमन्त्री पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारीबीच छलफल: Dekhapadhi अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारीबीच एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी (ईसीएफ) कार्यक्रमको तयारीलगायत अर्थतन्त्रका अन्य विविध विषयमा आज भिडिओ कन्फ्रेन्समार्फत छलफल भएकाे छ। ">
अर्थमन्त्री पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारीबीच छलफल
काठमाडाैं। अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका पदाधिकारीबीच एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी (ईसीएफ) कार्यक्रमको तयारीलगायत अर्थतन्त्रका अन्य विविध विषयमा आज भिडिओ कन्फ्रेन्समार्फत छलफल भएकाे छ।
उक्त छलफलमा अर्थमन्त्री पाैडेलले प्रस्तावित ईसीएफ कार्यक्रमको तयारीका लागि नेपाल र कोषका पदाधिकारीहरुबाट संयुक्त रुपमा भइरहेको कामप्रति खुसी व्यक्त गरे। उनले कोभिड-१९ महामारीको कठिन परिस्थितिमा स्राेत व्यवस्थापनमा चाप परेको अवस्थामा गत मार्च महिनामा कोषले ईसीएफमार्फत नेपाललाई गरेको सहयोग तथा  सीसीआरटी अन्तर्गत ऋणको सावा तथा ब्याज सहुलियत प्रदान गरेकोमा हार्दिक आभार प्रकट गरे।
अन्तर्राष्ट्रिय मुद्रा कोषसमेतको सक्रियता तथा नेतृत्वमा जी२० का सदस्य मुलुकहरुबाट प्राप्त भएको ऋणको सावाँ तथा ब्याज स्थगनसम्बन्धी सुविधाका लागि अर्थमन्त्रीले धन्यवाद दिए। न्यून आय भएका मुलुकहरुलाई थप कुनै अतिरिक्त भारबेगर सापेक्षिक रुपमा लामो समयका लागि यस्तो सुविधा उपलब्ध गराउनुपर्ने उनले बताए।
उक्त छलफलमा कोषका पदाधिकारीहरुले ईसीएफ कार्यक्रमको तयारीको पछिल्लो प्रगतिको बारेमा जानकारी गराउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अन्तर्राष्ट्रिय मुद्रा कोषको निरन्तर सहयोग हुने विश्वास दिलाए। साथै, आर्थिक पुनरुत्थानको लागि कोषले नेपालसँग थप सहकार्य गर्दै जाने बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्