काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले निर्माणधीन ‘राँके-रवि-भेडेटार’ सडक आयोजनाको ठेक्का तोड्ने चेतावनी दिएका छन्।

सडक निर्माण यस्तै सुस्त गतिमा हुने हो भने निरन्तरता दिन नसकिने उनले बताए।

सम्झौताअनुसार यो अवधिमा ४० प्रतिशत सडक निर्माणको काम हुनुपर्नेमा भर्खर १२ प्रतिशतको हाराहारीमा काम भएपछि मन्त्री नेम्बाङ आक्रोशित भएका हुन्।

सडक निर्माण भारतीय कम्पनी एप्को इन्फ्राटेक प्रालिले गर्दै आएको छ। तर, सम्झौताअनुसार काम गरेको छ्रैन।

मन्त्री नेम्बाङले गत वर्षको पुस महिनामा उक्त सडक आयोजनाको स्थलगत अनुमगन गर्दै सडक निर्माणमा नीतिगत समस्या भए समाधान गर्न तयार रहेको तर, कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई निर्देशन दिएका थिए।

फेरि, आइतबार दोस्रो पटक सडक आयोजना निर्माणको अनुगमन गर्न मन्त्री नेम्बाङ पुगे। सो क्रममा सडक निर्माणको काम सन्तोषजनक र सम्झौताअनुसार नभएको पाएपछि उनले चिन्ता व्यक्त गरेका छन्।

“तपाईंहरू जत्तिकै म पनि चिन्तित छु, खुट्टाले टेकेर, आँखाले देखेर यो सडक निर्माणको कामले तीव्रता पाओस् भनेर म स्थलगत रूपमै अनुगमनमा आउँदै निर्देशन योसँग दोस्रो पटक दिइ सकें,” पाँचथर र धनकुटाको सीमा क्षेत्रको बजार ६ नम्बर बुधबारेमा सडकको स्थलगत अनुगमनपछि मन्त्री नेम्बाङले बताए।

उक्त सडकको २०७५ साल पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। जतिबेला उनले तीन वर्षमा सडक निर्माण कार्य सम्पन्न हुने बताएका थिए।

तर, ठीक उल्टो निर्माणको काम अत्यन्तै सुस्त गतिमा भइरहेको छ।

जुन सडकले पाँचथर र इलामको सीमावर्ती ग्रामिण क्षेत्रको बजार राँके-रवि हुँदै-६ नम्बर बुधबारे-भेडेटार जोड्ने छ।

सडकको कूल दूरी १०१ किलोमिटर छ। यो सडकलाई मेची राजमार्ग र कोशी राजमार्गको ‘लिंक’ सडकको रूपमा पनि लिइएको छ।

जुन सडकले आर्थिक विकासको ढोका खोल्ने विश्वास गरिएको छ। कृषि उपजको उत्पादनदेखि वन पैदावरको बजारीकरण सहज हुनेछ।

यसले गर्दा पनि विकासको आधारशीला उक्त सडक हुने भन्दै मन्त्री नेम्बाङले सडक निर्माणको कामबारे बढि चासो र चिन्ता प्रकट गर्दै आएका छन्।

सडकको अनुगमनमा मन्त्री नेम्बाङसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा लगायतको सहभागिता रहेको थियो।

सोही क्रममा सडकले छुने पाँचथर, इलाम, मोरङ र धनकुटाका स्थानीय तहका सरकारका प्रतिनिधिहरूले सडक निर्माणको क्रममा स्थानीयस्तरमा समस्या देखिए आवश्यक समन्वय गरी समाधान गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्माण कम्पनीसँग ११ नोभेम्बर सन् २०१८ मा सरकारले ३ अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ रूपैयाँमा सम्झौता गरेको थियो। अब, निर्माण सम्झौता अवधि सकिन लागेको छ।

सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय भेडेटार-रवि-राँके सडक योजना, इलामले योजना कार्यान्वयनको जिम्मा पाएको छ।

परामर्शदातामा सिम्याट-इन्भाइरोमेन्ट एण्ड रिसर्च म्यानेजमेन्ट कन्सल्टेण्ट ललितपुरलाई नियुक्त गरिएको छ।

" /> काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले निर्माणधीन ‘राँके-रवि-भेडेटार’ सडक आयोजनाको ठेक्का तोड्ने चेतावनी दिएका छन्।

"> प्रधानमन्त्रीले उद्घाटन गरेको सडकको प्रगति देखेर मन्त्री नेम्बाङ आक्रोशित: Dekhapadhi तीन वर्षमा निर्माण सकिनुपर्ने ‘राँके-रवि-भेडेटार’ सडक आयोजनाको काम दुई वर्ष हुन लाग्दा भर्खर १२ प्रतिशत मात्रै भएपछि आक्रोशित हुँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्बाङले ठेक्का तोड्न सकिने चेतावनी दिएका हुन्।
• सडक निर्माणको काम सुस्त गतिमा भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालिले गर्दै आएको छ।
• प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस २० गते पाँचथर, इलाम, मोरङ र धनकुटा जोड्ने कूल १०१ किलोमिटर दूरी रहेको सडकको उद्घाटन गरेका थिए।

प्रधानमन्त्रीले उद्घाटन गरेको सडकको प्रगति देखेर मन्त्री नेम्बाङ आक्रोशित
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले निर्माणधीन ‘राँके-रवि-भेडेटार’ सडक आयोजनाको ठेक्का तोड्ने चेतावनी दिएका छन्।

सडक निर्माण यस्तै सुस्त गतिमा हुने हो भने निरन्तरता दिन नसकिने उनले बताए।

सम्झौताअनुसार यो अवधिमा ४० प्रतिशत सडक निर्माणको काम हुनुपर्नेमा भर्खर १२ प्रतिशतको हाराहारीमा काम भएपछि मन्त्री नेम्बाङ आक्रोशित भएका हुन्।

सडक निर्माण भारतीय कम्पनी एप्को इन्फ्राटेक प्रालिले गर्दै आएको छ। तर, सम्झौताअनुसार काम गरेको छ्रैन।

मन्त्री नेम्बाङले गत वर्षको पुस महिनामा उक्त सडक आयोजनाको स्थलगत अनुमगन गर्दै सडक निर्माणमा नीतिगत समस्या भए समाधान गर्न तयार रहेको तर, कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई निर्देशन दिएका थिए।

फेरि, आइतबार दोस्रो पटक सडक आयोजना निर्माणको अनुगमन गर्न मन्त्री नेम्बाङ पुगे। सो क्रममा सडक निर्माणको काम सन्तोषजनक र सम्झौताअनुसार नभएको पाएपछि उनले चिन्ता व्यक्त गरेका छन्।

“तपाईंहरू जत्तिकै म पनि चिन्तित छु, खुट्टाले टेकेर, आँखाले देखेर यो सडक निर्माणको कामले तीव्रता पाओस् भनेर म स्थलगत रूपमै अनुगमनमा आउँदै निर्देशन योसँग दोस्रो पटक दिइ सकें,” पाँचथर र धनकुटाको सीमा क्षेत्रको बजार ६ नम्बर बुधबारेमा सडकको स्थलगत अनुगमनपछि मन्त्री नेम्बाङले बताए।

उक्त सडकको २०७५ साल पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्। जतिबेला उनले तीन वर्षमा सडक निर्माण कार्य सम्पन्न हुने बताएका थिए।

तर, ठीक उल्टो निर्माणको काम अत्यन्तै सुस्त गतिमा भइरहेको छ।

जुन सडकले पाँचथर र इलामको सीमावर्ती ग्रामिण क्षेत्रको बजार राँके-रवि हुँदै-६ नम्बर बुधबारे-भेडेटार जोड्ने छ।

सडकको कूल दूरी १०१ किलोमिटर छ। यो सडकलाई मेची राजमार्ग र कोशी राजमार्गको ‘लिंक’ सडकको रूपमा पनि लिइएको छ।

जुन सडकले आर्थिक विकासको ढोका खोल्ने विश्वास गरिएको छ। कृषि उपजको उत्पादनदेखि वन पैदावरको बजारीकरण सहज हुनेछ।

यसले गर्दा पनि विकासको आधारशीला उक्त सडक हुने भन्दै मन्त्री नेम्बाङले सडक निर्माणको कामबारे बढि चासो र चिन्ता प्रकट गर्दै आएका छन्।

सडकको अनुगमनमा मन्त्री नेम्बाङसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मा लगायतको सहभागिता रहेको थियो।

सोही क्रममा सडकले छुने पाँचथर, इलाम, मोरङ र धनकुटाका स्थानीय तहका सरकारका प्रतिनिधिहरूले सडक निर्माणको क्रममा स्थानीयस्तरमा समस्या देखिए आवश्यक समन्वय गरी समाधान गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्माण कम्पनीसँग ११ नोभेम्बर सन् २०१८ मा सरकारले ३ अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५७२ रूपैयाँमा सम्झौता गरेको थियो। अब, निर्माण सम्झौता अवधि सकिन लागेको छ।

सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालय भेडेटार-रवि-राँके सडक योजना, इलामले योजना कार्यान्वयनको जिम्मा पाएको छ।

परामर्शदातामा सिम्याट-इन्भाइरोमेन्ट एण्ड रिसर्च म्यानेजमेन्ट कन्सल्टेण्ट ललितपुरलाई नियुक्त गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्