काठमाडौं। लगातार दुई दिनसम्म स्थिर रहेको सुनको भाउ आज ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रूपैयाँ घटेको हो।
आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ४०० रूपैयाँ कायम छ। यस्तै, तेजाबी सुनको भाउ तोलामा ९१ हजार ९५० तोकिएको छ।
गत साताको शुक्रबार र हिजो आइतबार स्थिर रहेको छापावाल सुनको भाउ तोलामा ९२ हजार ५०० कायम थियो।
शुक्रबारदेखि लगातार तीन दिन स्थिर रहेको चाँदीको मूल्य भने एक हजार २०० रूपैयाँ निर्धारण गरिएको छ।
" /> काठमाडौं। लगातार दुई दिनसम्म स्थिर रहेको सुनको भाउ आज ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रूपैयाँ घटेको हो।आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ४०० रूपैयाँ कायम छ। यस्तै, तेजाबी सुनको भाउ तोलामा ९१ हजार ९५० तोकिएको छ।
गत साताको शुक्रबार र हिजो आइतबार स्थिर रहेको छापावाल सुनको भाउ तोलामा ९२ हजार ५०० कायम थियो।
शुक्रबारदेखि लगातार तीन दिन स्थिर रहेको चाँदीको मूल्य भने एक हजार २०० रूपैयाँ निर्धारण गरिएको छ।
">