काठमाडौँ। साताको पहिलो र दोस्रो कारोबार दिन एक सयभन्दा बढी अंकले बढेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई हजार १०० अंकतर्फ अगाडि बढेको छ। हिजो ४६ अंकले बढेको परिसूचक आज ५६ अंकले बढेसँगै परिसूचक २१ सय अंकतर्फ लम्केको हो।

हिजो आइतबार एक हजार ९६५ अंकबाट कारोबार सुरु भएको नेप्से आज सोमबार दुई हजार ६७ अंकमा पुगिसकेको छ। खास गरी, बैंक तथा वित्तीय संस्थामा आएको चमकसँगै नेप्से उकालो लाग्न थालेको हो।

यस क्रममा आज एक हजार २८ लाख कित्ता सेयर किनबेच भई सात अर्ब २० करोड रूपैयाँ बराबरको कारोबार भएको छ। आज उत्साहजनक रूपमा परिसूचक बढेको दिन जलविद्युत् समूहको सूचक भने घटेको छ।

अघिल्ला साताहरूमा चमक देखिएको जलविद्युत् समूहमा यो साता भने गिरावट देखिएको छ। यसबाहेक आज कारोबार भएका अन्य सबै समूह उकालो लागेका छन्।

यसमध्ये सबैभन्दा बढी निर्जीवन बीमाको सूचक ३७९, लघुवित्त १३६ र व्यापार १६१ तथा उत्पादनमूलक १०६ अंकले बढेको छ।

आज बजार बढेको दिन प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ७८ रूपैयाँ कमाएका हुन्।

यसै गरी, लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता १४ रूपैयाँ गुमाएका छन्।

" /> काठमाडौँ। साताको पहिलो र दोस्रो कारोबार दिन एक सयभन्दा बढी अंकले बढेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई हजार १०० अंकतर्फ अगाडि बढेको छ। हिजो ४६ अंकले बढेको परिसूचक आज ५६ अंकले बढेसँगै परिसूचक २१ सय अंकतर्फ लम्केको हो।

हिजो आइतबार एक हजार ९६५ अंकबाट कारोबार सुरु भएको नेप्से आज सोमबार दुई हजार ६७ अंकमा पुगिसकेको छ। खास गरी, बैंक तथा वित्तीय संस्थामा आएको चमकसँगै नेप्से उकालो लाग्न थालेको हो।

यस क्रममा आज एक हजार २८ लाख कित्ता सेयर किनबेच भई सात अर्ब २० करोड रूपैयाँ बराबरको कारोबार भएको छ। आज उत्साहजनक रूपमा परिसूचक बढेको दिन जलविद्युत् समूहको सूचक भने घटेको छ।

अघिल्ला साताहरूमा चमक देखिएको जलविद्युत् समूहमा यो साता भने गिरावट देखिएको छ। यसबाहेक आज कारोबार भएका अन्य सबै समूह उकालो लागेका छन्।

यसमध्ये सबैभन्दा बढी निर्जीवन बीमाको सूचक ३७९, लघुवित्त १३६ र व्यापार १६१ तथा उत्पादनमूलक १०६ अंकले बढेको छ।

आज बजार बढेको दिन प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ७८ रूपैयाँ कमाएका हुन्।

यसै गरी, लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता १४ रूपैयाँ गुमाएका छन्।

"> नेप्से परिसूचक २१०० तर्फ, दुई दिनमै एक सयले बढ्यो: Dekhapadhi
नेप्से परिसूचक २१०० तर्फ, दुई दिनमै एक सयले बढ्यो
काठमाडौँ। साताको पहिलो र दोस्रो कारोबार दिन एक सयभन्दा बढी अंकले बढेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई हजार १०० अंकतर्फ अगाडि बढेको छ। हिजो ४६ अंकले बढेको परिसूचक आज ५६ अंकले बढेसँगै परिसूचक २१ सय अंकतर्फ लम्केको हो।

हिजो आइतबार एक हजार ९६५ अंकबाट कारोबार सुरु भएको नेप्से आज सोमबार दुई हजार ६७ अंकमा पुगिसकेको छ। खास गरी, बैंक तथा वित्तीय संस्थामा आएको चमकसँगै नेप्से उकालो लाग्न थालेको हो।

यस क्रममा आज एक हजार २८ लाख कित्ता सेयर किनबेच भई सात अर्ब २० करोड रूपैयाँ बराबरको कारोबार भएको छ। आज उत्साहजनक रूपमा परिसूचक बढेको दिन जलविद्युत् समूहको सूचक भने घटेको छ।

अघिल्ला साताहरूमा चमक देखिएको जलविद्युत् समूहमा यो साता भने गिरावट देखिएको छ। यसबाहेक आज कारोबार भएका अन्य सबै समूह उकालो लागेका छन्।

यसमध्ये सबैभन्दा बढी निर्जीवन बीमाको सूचक ३७९, लघुवित्त १३६ र व्यापार १६१ तथा उत्पादनमूलक १०६ अंकले बढेको छ।

आज बजार बढेको दिन प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ७८ रूपैयाँ कमाएका हुन्।

यसै गरी, लिबर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता १४ रूपैयाँ गुमाएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्