काठमाडौं। विदेशी मुद्रामा ऋण लिएका ऋणीहरूलाई नेपाल राष्ट्र बैंकले राहत दिएको छ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज पपिपत्र जारी गर्दै विदेशी मुद्रामा लिएको ऋणको सावा/ब्याज नेपाली रूपैयाँमै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।
जसअनुसार कोभिड-१९ का कारणले विदेशी मुद्रा आम्दानी नभएको अवस्थामा नेपाली रूपैयाँमै किस्ता भुक्तानी गर्न पाइने भएको छ।
यो व्यवस्था विदेशी मुद्रामा ऋण लिएका फर्म÷कम्पनी÷उद्योगहरूले उपयोग गर्न पाउँछन्।
" />

">
विदेशी मुद्रामा ऋण लिएकाहरूले नेपाली रूपैयाँमै भुक्तानी गर्न पाउने: Dekhapadhi
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज पपिपत्र जारी गर्दै विदेशी मुद्रामा लिएको ऋणको सावा/ब्याज नेपाली रूपैयाँमै गर्न सकिने व्यवस्था गरेको हो।
">
विदेशी मुद्रामा ऋण लिएकाहरूले नेपाली रूपैयाँमै भुक्तानी गर्न पाउने
<p style="text-align: justify;">काठमाडौं। विदेशी मुद्रामा ऋण लिएका ऋणीहरूलाई नेपाल राष्ट्र बैंकले राहत दिएको छ।</p>
<p style="text-align: justify;">राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज पपिपत्र जारी गर्दै विदेशी मुद्रामा लिएको ऋणको सावा/ब्याज नेपाली रूपैयाँमै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।</p>
<p style="text-align: justify;">जसअनुसार कोभिड-१९ का कारणले विदेशी मुद्रा आम्दानी नभएको अवस्थामा नेपाली रूपैयाँमै किस्ता भुक्तानी गर्न पाइने भएको छ। </p>
<p style="text-align: justify;">यो व्यवस्था विदेशी मुद्रामा ऋण लिएका फर्म÷कम्पनी÷उद्योगहरूले उपयोग गर्न पाउँछन्।</p>