काठमाडौँ। लगातार दुई दिनसम्म बढेको सेयर बजार परिसूचक आज मंगलबार घटेको छ। आइतबार र सोमबार एक सयभन्दा बढी अंकले उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५ अंकले घटेको हो।

सामान्य अंकको गिरावटसँगै कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दुुई हजार ६१ अंकमा आएर रोकिएको छ। यस क्रममा ९७ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब रूपैयाँ बराबरको कारोबार भएको छ।

परिसूचक ओरालो लागेको दिन बैंक, लघुवित्त र जीवन बीमा कम्पनी बाहेक अन्य सबै कम्पनीमा गिरावट आएको छ। आज बैंक समूहको सूचक ०.०८, लघुवित्त ५९ र जीवन बीमा ५१ अंकले बढेको छ।

यसबाहेक अन्य ९ समूहमा गिरावट आएको छ। बजार घटेको दिन आज उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता १२५ रूपैयाँ कमाएका छन्।

" /> काठमाडौँ। लगातार दुई दिनसम्म बढेको सेयर बजार परिसूचक आज मंगलबार घटेको छ। आइतबार र सोमबार एक सयभन्दा बढी अंकले उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५ अंकले घटेको हो।

सामान्य अंकको गिरावटसँगै कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दुुई हजार ६१ अंकमा आएर रोकिएको छ। यस क्रममा ९७ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब रूपैयाँ बराबरको कारोबार भएको छ।

परिसूचक ओरालो लागेको दिन बैंक, लघुवित्त र जीवन बीमा कम्पनी बाहेक अन्य सबै कम्पनीमा गिरावट आएको छ। आज बैंक समूहको सूचक ०.०८, लघुवित्त ५९ र जीवन बीमा ५१ अंकले बढेको छ।

यसबाहेक अन्य ९ समूहमा गिरावट आएको छ। बजार घटेको दिन आज उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता १२५ रूपैयाँ कमाएका छन्।

"> सेयर बजारमा सामान्य गिरावट: Dekhapadhi सामान्य अंकको गिरावटसँगै कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दुुई हजार ६१ अंकमा आएर रोकिएको छ।
  • परिसूचक ओरालो लागेको दिन बैंक, लघुवित्त र जीवन बीमा कम्पनीबाहेक अन्य सबै कम्पनीमा गिरावट आएको छ।
  • ">
    सेयर बजारमा सामान्य गिरावट <p style="text-align: justify;">काठमाडौँ। लगातार दुई दिनसम्म बढेको सेयर बजार परिसूचक आज मंगलबार घटेको छ। आइतबार र सोमबार एक सयभन्दा बढी अंकले उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५ अंकले घटेको हो।</p> <p style="text-align: justify;">सामान्य अंकको गिरावटसँगै कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दुुई हजार ६१ अंकमा आएर रोकिएको छ। यस क्रममा ९७ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब रूपैयाँ बराबरको कारोबार भएको छ।</p> <p style="text-align: justify;">परिसूचक ओरालो लागेको दिन बैंक, लघुवित्त र जीवन बीमा कम्पनी बाहेक अन्य सबै कम्पनीमा गिरावट आएको छ। आज बैंक समूहको सूचक ०.०८, लघुवित्त ५९ र जीवन बीमा ५१ अंकले बढेको छ।</p> <p style="text-align: justify;">यसबाहेक अन्य ९ समूहमा गिरावट आएको छ। बजार घटेको दिन आज उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता १२५ रूपैयाँ कमाएका छन्।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्