काठमाडौँ। सरकारले उखु किसानहरूलाई चिनी उद्योगहरूले भुक्तानी गर्नुपर्ने बक्यौता उठाउन पहल गर्ने भएको छ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले बक्यौता उठाउन पहल गर्ने निर्णय गरेको हो।

किसानहरूलाई बक्यौता रकम भुक्तानी एक÷दुई दिनभित्रै दिन पनि चिनी उद्योगीहरूलाई सरकारको आग्रह छ।

अटेर गरी बक्यौता रकम भुक्तानी नदिए कानुनी कारबाही गर्ने निर्णय गरेको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले बताए।

बैठकमा कृषिमन्त्री घनश्याम भुसाल, संघीय मामिला तथा स्थानीय विकासमन्त्री ह्रदयस त्रिपाठी र उद्योगमन्त्री लेखराज भट्टको सहभागिता रहेको थियो।

प्रदेश २ को सर्लाही, बारा, पर्सा, रौतहट लगायत जिल्लाका उखु किसानहरू चिनी उद्योगीहरूले उद्योगलाई उखु दिएबापतको रकम भुक्तानी नगरेपछि सरकारसँग गुहार माग्दै काठमाडौँ आएका छन्।

उनीहरूले दिनहुँ माइतीघरमा प्रदर्शन गर्दै आएका छन्। किसानहरूले गरेको प्रदर्शनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ऐक्यबद्धता जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आगामी वर्षको चिसो (हिउँद) मा किसानहरू फेरि आफ्नो पसिनाको मूल्य माग्दै काठमाडौँ आउन नपर्ने गरी वातावरण बनाउन आग्रह गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) का नेता गंगानारायण श्रेष्ठले उखु किसानहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै किसानहरूको चिनी उद्योगहरूले भुक्तानी गर्नुपर्ने बक्यातौ चाँडो दिलाउनका लागि सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

यस्तै, चर्चित गायक बद्री पङ्गेनीले पनि सरकारलाई उखु किसानको पक्षमा उभिँदै उनीहरूको समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे।

उखु किसानहरू गत वर्षको पुसमा पनि चिनी उद्योगहरूले बक्यौता रकम नदिएको भन्दै काठमाडौँ आएका थिए र माइतीघरमा प्रदर्शन गरेका थिए।

सरकारले चिनी उद्योगीहरूलाई तत्काल बक्यौता रकम दिन निर्देशन दिएपछि केही उद्योगहरूले किसानको खातामा पैसा लगाएसँगै उनीहरू घर फर्केका थिए।

" /> काठमाडौँ। सरकारले उखु किसानहरूलाई चिनी उद्योगहरूले भुक्तानी गर्नुपर्ने बक्यौता उठाउन पहल गर्ने भएको छ।

"> सरकारले उखु किसानको बक्यौता उठाउन पहल गर्ने: Dekhapadhi
सरकारले उखु किसानको बक्यौता उठाउन पहल गर्ने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्