काठमाडौं। लगातार दुई दिन घटेको सुनको भाउ आज प्रतितोला ८०० रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९३ हजार १०० रूपैयाँ तोकिएको छ।
हिजो छापावाल सुनको मूल्य तोलामा ९२ हजार ३०० रूपैयाँ कायम थियो। यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६५० रूपैयाँ कायम छ।
सुनको मूल्य बढेसँगै लगातार तीनदिनदेखि स्थिर मूल्यमा कारोबार भइरहेको चाँदीको भाउ पनि उकालो लागेको छ।
आज ३० रूपैयाँले बढेको चाँदीको प्रतितोला मूल्य एक हजार २३० रूपैयाँ कायम छ।
" /> काठमाडौं। लगातार दुई दिन घटेको सुनको भाउ आज प्रतितोला ८०० रूपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा ९३ हजार १०० रूपैयाँ तोकिएको छ।

">