काठमाडौं। कोभिड-१९ को 'औषधि' र 'भ्याक्सिन' सम्बन्धी डार्कनेटमा भ्रामक अफर राखिएको पाइएको छ। सफ्टवेयर टेक्नोलोजी कम्पनी चेक प्वाइन्टले सार्वजनिक गरेको सुरक्षा रिपोर्टमा डार्कनेटमा यस्तो प्रचार गरिएको उल्लेख छ।

डार्कनेट त्यही ठाउँ हो, जहाँ केही समयअघि फेसबुक प्रयोगकर्ताका गोप्य सूचनाहरू सित्तैमा राखिएको थियो। र, अहिले भ्रामक उपचारको प्रचार भइरहेको छ।

"कोरोना भाइरसको भ्याक्सिन २५० अमेरिकी डलरमा उपलब्ध छ," "कोभिड-१९ लाई बाइ-बाइ भनौं- क्लोरोक्विन पोस्फेट" र "छिट्टो किनौं कोरोना भाइरसको भ्याक्सिन आइसक्यो," जस्ता भ्रामक सूचना अफरहरू डार्कनेटमा राखिएको चेक प्वाइन्टले आफ्नो रिपोर्टमा समावेश गरेको छ।

डार्कनेटमा भएका ती सूचना वास्तमै कोरोनाको उपचारका लागि हुन् कि होइनन् भन्ने कुरा निश्चित छैन। तर, यी सूचनाहरूले कोभिड-१९ कै कारण अमेरिकामा मात्रै तीन लाखभन्दा धेरैको मृत्यु भइसकेपछि फर्मास्युल्टिकल्स कम्पनीहरूले प्रयोग गर्न मिल्ने भ्याक्सिनको विकास गरे भन्ने सकरात्मक आशाचाहिँ देखाएको छ।

ठूलो संख्यमा प्रयोगकर्ता भएका सामाजिक सञ्जालहरू फेसबुक, ट्वीटर, इन्स्टाग्राम र युट्युबलगायतका प्लेटफर्महरूले यस्ता भ्रामक सूचनाहरू यसअघि नै हटाइरहेको छ।

कोरोना भाइरसको भ्याक्सिन र औषधिको डार्कनेटमा प्रचारले नैतिक रूपमा भ्रष्ट भइसकेका मानिसहरूले आफ्नो फाइदाका लागि आतंकित भएका मानिसहरूको भावनासँग खेलेको प्रस्ट पार्छ।

" /> काठमाडौं। कोभिड-१९ को 'औषधि' र 'भ्याक्सिन' सम्बन्धी डार्कनेटमा भ्रामक अफर राखिएको पाइएको छ। सफ्टवेयर टेक्नोलोजी कम्पनी चेक प्वाइन्टले सार्वजनिक गरेको सुरक्षा रिपोर्टमा डार्कनेटमा यस्तो प्रचार गरिएको उल्लेख छ।

डार्कनेट त्यही ठाउँ हो, जहाँ केही समयअघि फेसबुक प्रयोगकर्ताका गोप्य सूचनाहरू सित्तैमा राखिएको थियो। र, अहिले भ्रामक उपचारको प्रचार भइरहेको छ।

"कोरोना भाइरसको भ्याक्सिन २५० अमेरिकी डलरमा उपलब्ध छ," "कोभिड-१९ लाई बाइ-बाइ भनौं- क्लोरोक्विन पोस्फेट" र "छिट्टो किनौं कोरोना भाइरसको भ्याक्सिन आइसक्यो," जस्ता भ्रामक सूचना अफरहरू डार्कनेटमा राखिएको चेक प्वाइन्टले आफ्नो रिपोर्टमा समावेश गरेको छ।

डार्कनेटमा भएका ती सूचना वास्तमै कोरोनाको उपचारका लागि हुन् कि होइनन् भन्ने कुरा निश्चित छैन। तर, यी सूचनाहरूले कोभिड-१९ कै कारण अमेरिकामा मात्रै तीन लाखभन्दा धेरैको मृत्यु भइसकेपछि फर्मास्युल्टिकल्स कम्पनीहरूले प्रयोग गर्न मिल्ने भ्याक्सिनको विकास गरे भन्ने सकरात्मक आशाचाहिँ देखाएको छ।

ठूलो संख्यमा प्रयोगकर्ता भएका सामाजिक सञ्जालहरू फेसबुक, ट्वीटर, इन्स्टाग्राम र युट्युबलगायतका प्लेटफर्महरूले यस्ता भ्रामक सूचनाहरू यसअघि नै हटाइरहेको छ।

कोरोना भाइरसको भ्याक्सिन र औषधिको डार्कनेटमा प्रचारले नैतिक रूपमा भ्रष्ट भइसकेका मानिसहरूले आफ्नो फाइदाका लागि आतंकित भएका मानिसहरूको भावनासँग खेलेको प्रस्ट पार्छ।

"> डार्कनेटमा कोरोनाको 'औषधि' र 'भ्याक्सिन' को भ्रामक अफर, २५० डलरमा बेच्न राखियो: Dekhapadhi सफ्टवेयर टेक्नोलोजी कम्पनी चेक प्वाइन्टले सार्वजनिक गरेको सुरक्षा रिपोर्टमा डार्कनेटमा यो उल्लेख छ।
• डार्कनेट त्यही ठाउँ हो, जहाँ केही समयअघि फेसबुक प्रयोगकर्ताका गोप्य सूचनाहरू सित्तैमा राखिएको थियो।

डार्कनेटमा कोरोनाको 'औषधि' र 'भ्याक्सिन' को भ्रामक अफर, २५० डलरमा बेच्न राखियो
काठमाडौं। कोभिड-१९ को 'औषधि' र 'भ्याक्सिन' सम्बन्धी डार्कनेटमा भ्रामक अफर राखिएको पाइएको छ। सफ्टवेयर टेक्नोलोजी कम्पनी चेक प्वाइन्टले सार्वजनिक गरेको सुरक्षा रिपोर्टमा डार्कनेटमा यस्तो प्रचार गरिएको उल्लेख छ।

डार्कनेट त्यही ठाउँ हो, जहाँ केही समयअघि फेसबुक प्रयोगकर्ताका गोप्य सूचनाहरू सित्तैमा राखिएको थियो। र, अहिले भ्रामक उपचारको प्रचार भइरहेको छ।

"कोरोना भाइरसको भ्याक्सिन २५० अमेरिकी डलरमा उपलब्ध छ," "कोभिड-१९ लाई बाइ-बाइ भनौं- क्लोरोक्विन पोस्फेट" र "छिट्टो किनौं कोरोना भाइरसको भ्याक्सिन आइसक्यो," जस्ता भ्रामक सूचना अफरहरू डार्कनेटमा राखिएको चेक प्वाइन्टले आफ्नो रिपोर्टमा समावेश गरेको छ।

डार्कनेटमा भएका ती सूचना वास्तमै कोरोनाको उपचारका लागि हुन् कि होइनन् भन्ने कुरा निश्चित छैन। तर, यी सूचनाहरूले कोभिड-१९ कै कारण अमेरिकामा मात्रै तीन लाखभन्दा धेरैको मृत्यु भइसकेपछि फर्मास्युल्टिकल्स कम्पनीहरूले प्रयोग गर्न मिल्ने भ्याक्सिनको विकास गरे भन्ने सकरात्मक आशाचाहिँ देखाएको छ।

ठूलो संख्यमा प्रयोगकर्ता भएका सामाजिक सञ्जालहरू फेसबुक, ट्वीटर, इन्स्टाग्राम र युट्युबलगायतका प्लेटफर्महरूले यस्ता भ्रामक सूचनाहरू यसअघि नै हटाइरहेको छ।

कोरोना भाइरसको भ्याक्सिन र औषधिको डार्कनेटमा प्रचारले नैतिक रूपमा भ्रष्ट भइसकेका मानिसहरूले आफ्नो फाइदाका लागि आतंकित भएका मानिसहरूको भावनासँग खेलेको प्रस्ट पार्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्