काठमाडौं। कोरोना भाइरस महामारीका कारण बन्द भएको कुपण्डोलस्थित समिट होटल पुनः सञ्चालनमा आएको छ।

महामारीसँगै पर्यटन गतिविधि ठप्प भएपछि बन्द भएको होटल बुधबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो।

होटलको प्रशासनले मंगलबार गरेको निर्णयअनुसार आजदेखि हिमालयन गार्डेन भ्यू रूपम, ब्याङ्क्वेट, रेस्टुरेन्ट सञ्चालनमा आएको बताइएको छ।

होटलले कोरोना भाइरसको महामारीसँगै पर्यटन गतिविधि अगाडि बढाउने निर्णय गर्दै सञ्चालनमा आएको जानकारी दिएको छ। चौधरी समूहको लगानी रहेको उक्त चार तारे होटल लकडाउनयता बन्द थियो।

होटल सञ्चालनमा आए पनि स्वीमिङ पुल र फिटनेस सेन्टर भने सञ्चालनमा ल्याइएको छैन। सरकारसँग समन्वय गरेपछि मात्रै स्वीमिङ पुल र फिटनेस सेन्टर खोलिने जनाइएको छ।

" /> काठमाडौं। कोरोना भाइरस महामारीका कारण बन्द भएको कुपण्डोलस्थित समिट होटल पुनः सञ्चालनमा आएको छ।

महामारीसँगै पर्यटन गतिविधि ठप्प भएपछि बन्द भएको होटल बुधबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो।

होटलको प्रशासनले मंगलबार गरेको निर्णयअनुसार आजदेखि हिमालयन गार्डेन भ्यू रूपम, ब्याङ्क्वेट, रेस्टुरेन्ट सञ्चालनमा आएको बताइएको छ।

होटलले कोरोना भाइरसको महामारीसँगै पर्यटन गतिविधि अगाडि बढाउने निर्णय गर्दै सञ्चालनमा आएको जानकारी दिएको छ। चौधरी समूहको लगानी रहेको उक्त चार तारे होटल लकडाउनयता बन्द थियो।

होटल सञ्चालनमा आए पनि स्वीमिङ पुल र फिटनेस सेन्टर भने सञ्चालनमा ल्याइएको छैन। सरकारसँग समन्वय गरेपछि मात्रै स्वीमिङ पुल र फिटनेस सेन्टर खोलिने जनाइएको छ।

"> कोरोनाका कारण बन्द भएको समिट होटल पुनः सञ्चालनमा: Dekhapadhi होटलको प्रशासनले मंगलबार गरेको निर्णयअनुसार आजदेखि हिमालयन गार्डेन भ्यू रूपम, ब्याङ्क्वेट, रेस्टुरेन्ट सञ्चालनमा आएको बताइएको छ। ">
कोरोनाका कारण बन्द भएको समिट होटल पुनः सञ्चालनमा
काठमाडौं। कोरोना भाइरस महामारीका कारण बन्द भएको कुपण्डोलस्थित समिट होटल पुनः सञ्चालनमा आएको छ।

महामारीसँगै पर्यटन गतिविधि ठप्प भएपछि बन्द भएको होटल बुधबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो।

होटलको प्रशासनले मंगलबार गरेको निर्णयअनुसार आजदेखि हिमालयन गार्डेन भ्यू रूपम, ब्याङ्क्वेट, रेस्टुरेन्ट सञ्चालनमा आएको बताइएको छ।

होटलले कोरोना भाइरसको महामारीसँगै पर्यटन गतिविधि अगाडि बढाउने निर्णय गर्दै सञ्चालनमा आएको जानकारी दिएको छ। चौधरी समूहको लगानी रहेको उक्त चार तारे होटल लकडाउनयता बन्द थियो।

होटल सञ्चालनमा आए पनि स्वीमिङ पुल र फिटनेस सेन्टर भने सञ्चालनमा ल्याइएको छैन। सरकारसँग समन्वय गरेपछि मात्रै स्वीमिङ पुल र फिटनेस सेन्टर खोलिने जनाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्