काठमाडौँ। गत कात्तिक पहिलो सातादेखि क्लिनफिड लागु गरेपछि बन्द भएका विदेशी टेलिभिजन च्यानहरू फेरी सञ्चालनमा आएका छन्। बन्द भएको झण्डै दुई महिनापछि विज्ञापनरहित रूपमा सञ्चालनमा आएका हुन्।

क्लिनफिड लागु भएपछि डिसहोम मिडियाबाट प्रसारण हुने ३२ वटा च्यानल पुनः सञ्चालनमा आएको कम्पनीले जानकारी दिएको छ। स्टार नेटर्वक अन्तर्गतका च्यानल पुनः सञ्चालनमा आएको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए।

क्लिनफिड लागु भएलगत्तै विज्ञापनरहित च्यानल प्रसारण गर्न नसकेको विदेशी ब्रोडकास्टरले दुई महिनामा आवश्यक तयारी गरेपछि विज्ञापनरहित च्यानल प्रसारणमा आएको बताइएको छ।

यसअनुुसार स्टार नेटवर्कअन्तर्गत स्टार प्लस, स्टार गोल्ड, स्टार भारत, स्टार मुभिज, स्टार गोल्ड टु, स्टार गोल्ड सेलेक्ट, स्टार प्लस एसडी, स्टार उत्सभ मुभिजलगायत च्यानल पुनः प्रसारणमा आएका हुन्।

" /> काठमाडौँ। गत कात्तिक पहिलो सातादेखि क्लिनफिड लागु गरेपछि बन्द भएका विदेशी टेलिभिजन च्यानहरू फेरी सञ्चालनमा आएका छन्। बन्द भएको झण्डै दुई महिनापछि विज्ञापनरहित रूपमा सञ्चालनमा आएका हुन्।

क्लिनफिड लागु भएपछि डिसहोम मिडियाबाट प्रसारण हुने ३२ वटा च्यानल पुनः सञ्चालनमा आएको कम्पनीले जानकारी दिएको छ। स्टार नेटर्वक अन्तर्गतका च्यानल पुनः सञ्चालनमा आएको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए।

क्लिनफिड लागु भएलगत्तै विज्ञापनरहित च्यानल प्रसारण गर्न नसकेको विदेशी ब्रोडकास्टरले दुई महिनामा आवश्यक तयारी गरेपछि विज्ञापनरहित च्यानल प्रसारणमा आएको बताइएको छ।

यसअनुुसार स्टार नेटवर्कअन्तर्गत स्टार प्लस, स्टार गोल्ड, स्टार भारत, स्टार मुभिज, स्टार गोल्ड टु, स्टार गोल्ड सेलेक्ट, स्टार प्लस एसडी, स्टार उत्सभ मुभिजलगायत च्यानल पुनः प्रसारणमा आएका हुन्।

"> क्लिनफिडले बन्द भएका ३२ विदेशी च्यानल पुनः सञ्चालन: Dekhapadhi
क्लिनफिडले बन्द भएका ३२ विदेशी च्यानल पुनः सञ्चालन <p style="text-align: justify;">काठमाडौँ। गत कात्तिक पहिलो सातादेखि क्लिनफिड लागु गरेपछि बन्द भएका विदेशी टेलिभिजन च्यानहरू फेरी सञ्चालनमा आएका छन्। बन्द भएको झण्डै दुई महिनापछि विज्ञापनरहित रूपमा सञ्चालनमा आएका हुन्।</p> <p style="text-align: justify;">क्लिनफिड लागु भएपछि डिसहोम मिडियाबाट प्रसारण हुने ३२ वटा च्यानल पुनः सञ्चालनमा आएको कम्पनीले जानकारी दिएको छ। स्टार नेटर्वक अन्तर्गतका च्यानल पुनः सञ्चालनमा आएको डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले बताए।</p> <p style="text-align: justify;">क्लिनफिड लागु भएलगत्तै विज्ञापनरहित च्यानल प्रसारण गर्न नसकेको विदेशी ब्रोडकास्टरले दुई महिनामा आवश्यक तयारी गरेपछि विज्ञापनरहित च्यानल प्रसारणमा आएको बताइएको छ।</p> <p style="text-align: justify;">यसअनुुसार स्टार नेटवर्कअन्तर्गत स्टार प्लस, स्टार गोल्ड, स्टार भारत, स्टार मुभिज, स्टार गोल्ड टु, स्टार गोल्ड सेलेक्ट, स्टार प्लस एसडी, स्टार उत्सभ मुभिजलगायत च्यानल पुनः प्रसारणमा आएका हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्