काठमाडौं। उखु किसानहरूले उखुसहित माइतीघरमा भेला भएर प्रदर्शन गरेका छन्। हातहातमा उखुको लाङरा लिएर उनीहरूले आज प्रदर्शन गरेका हुन्।

माइतीघरदेखि बिजुलीबजारसम्म उखुको लाङरा, विभिन्न नारा भएको प्लेकार्ड र ब्यानर बोकेर उनीहरूले प्रदर्शन गरे।

गत मङ्सिर २८ देखि ३० गतेसम्म लगातार तीन दिन विभिन्न नारा छातीमा टाँसेर उनीहरूले प्रदर्शन गरेका थिए।

उनीहरूको मुख्य माग सरकारले चिनी उद्योगीहरूबाट आफूहरूको बक्यौता भुक्तानी दिलाइदेओस् भन्ने छ।

सिफारिस

प्रदेश नम्बर २ का बारा, पर्सा, सर्लाही, रौतहटलगायत जिल्लाबाट उनीहरू चिनी उद्योगीहरूले उखुको बक्यौता रकम भुक्तानी नगरेपछि सरकारसँग गुहार माग्न काठमाडौं आएका हुन्।

सर्लाहीको अन्नपूर्ण चिनी उद्योग, धनकवल चिनी उद्योग लगायतका उद्योगहरूले भुक्तानी दिन बाँकी रहेको किसानहरूले बताएका छन्।

" /> काठमाडौं। उखु किसानहरूले उखुसहित माइतीघरमा भेला भएर प्रदर्शन गरेका छन्। हातहातमा उखुको लाङरा लिएर उनीहरूले आज प्रदर्शन गरेका हुन्।

माइतीघरदेखि बिजुलीबजारसम्म उखुको लाङरा, विभिन्न नारा भएको प्लेकार्ड र ब्यानर बोकेर उनीहरूले प्रदर्शन गरे।

गत मङ्सिर २८ देखि ३० गतेसम्म लगातार तीन दिन विभिन्न नारा छातीमा टाँसेर उनीहरूले प्रदर्शन गरेका थिए।

उनीहरूको मुख्य माग सरकारले चिनी उद्योगीहरूबाट आफूहरूको बक्यौता भुक्तानी दिलाइदेओस् भन्ने छ।

सिफारिस

प्रदेश नम्बर २ का बारा, पर्सा, सर्लाही, रौतहटलगायत जिल्लाबाट उनीहरू चिनी उद्योगीहरूले उखुको बक्यौता रकम भुक्तानी नगरेपछि सरकारसँग गुहार माग्न काठमाडौं आएका हुन्।

सर्लाहीको अन्नपूर्ण चिनी उद्योग, धनकवल चिनी उद्योग लगायतका उद्योगहरूले भुक्तानी दिन बाँकी रहेको किसानहरूले बताएका छन्।

"> उखु लिएर माइतीघरमा प्रदर्शन: Dekhapadhi हातहातमा उखुको लाङरा लिएर उनीहरूले आज प्रदर्शन गरेका हुन्।
• सरकारले चिनी द्योगीहरूबाट आफूहरूको बक्यौता भुक्तानी दिलाओस् भन्ने किसानहरूको माग छ।

उखु लिएर माइतीघरमा प्रदर्शन
काठमाडौं। उखु किसानहरूले उखुसहित माइतीघरमा भेला भएर प्रदर्शन गरेका छन्। हातहातमा उखुको लाङरा लिएर उनीहरूले आज प्रदर्शन गरेका हुन्।

माइतीघरदेखि बिजुलीबजारसम्म उखुको लाङरा, विभिन्न नारा भएको प्लेकार्ड र ब्यानर बोकेर उनीहरूले प्रदर्शन गरे।

गत मङ्सिर २८ देखि ३० गतेसम्म लगातार तीन दिन विभिन्न नारा छातीमा टाँसेर उनीहरूले प्रदर्शन गरेका थिए।

उनीहरूको मुख्य माग सरकारले चिनी उद्योगीहरूबाट आफूहरूको बक्यौता भुक्तानी दिलाइदेओस् भन्ने छ।

सिफारिस

माइतीघरको सडकमा बसेर आँसु बगाउँदै उखु किसान, पैसा हात नपरेसम्म नफर्किने अडान

प्रदेश नम्बर २ का बारा, पर्सा, सर्लाही, रौतहटलगायत जिल्लाबाट उनीहरू चिनी उद्योगीहरूले उखुको बक्यौता रकम भुक्तानी नगरेपछि सरकारसँग गुहार माग्न काठमाडौं आएका हुन्।

सर्लाहीको अन्नपूर्ण चिनी उद्योग, धनकवल चिनी उद्योग लगायतका उद्योगहरूले भुक्तानी दिन बाँकी रहेको किसानहरूले बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्