काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का  नवनिर्वाचित पदाधिकारीले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्।

महासंघका पदाधिकारीले सत्तरूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षलाई भेटेको दुई दिनपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका हुन्।

महासंघको टोलीले दुई दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको थियो।

भेटघाटका क्रममा अध्यक्ष शेखर गोल्छाले महासंघका नयाँ नेतृत्वले कोभिड–१९ को संकटमा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझावसहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराए।

यस्तै, निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरूत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको गोल्छाको भनाइ थियो।

यस्तै, अध्यक्ष दाहाल र सभापति देउवाले महासंघको नवनिर्वाचित टोलीलाई बधाई दिँदै उद्योग व्यवसायको विस्तारमा सक्रियतापूर्वक लाग्न नयाँ टिम सफल हुने बताए।

त्यसका लागि आफूहरूले सक्दो सहयोग गर्ने अध्यक्ष दाहाल र सभापति देउवाले बताएको जानकारी महासंघको सचिवालयले दिएको छ।

यसैगरी, महासंघका पदाधिकारीले आजै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेको छ।

छलफलमा अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी भएका थिए।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का  नवनिर्वाचित पदाधिकारीले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्।

महासंघका पदाधिकारीले सत्तरूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षलाई भेटेको दुई दिनपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका हुन्।

महासंघको टोलीले दुई दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको थियो।

भेटघाटका क्रममा अध्यक्ष शेखर गोल्छाले महासंघका नयाँ नेतृत्वले कोभिड–१९ को संकटमा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझावसहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराए।

यस्तै, निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरूत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको गोल्छाको भनाइ थियो।

यस्तै, अध्यक्ष दाहाल र सभापति देउवाले महासंघको नवनिर्वाचित टोलीलाई बधाई दिँदै उद्योग व्यवसायको विस्तारमा सक्रियतापूर्वक लाग्न नयाँ टिम सफल हुने बताए।

त्यसका लागि आफूहरूले सक्दो सहयोग गर्ने अध्यक्ष दाहाल र सभापति देउवाले बताएको जानकारी महासंघको सचिवालयले दिएको छ।

यसैगरी, महासंघका पदाधिकारीले आजै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेको छ।

छलफलमा अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी भएका थिए।

"> महासंघका नवनिर्वाचित पदाधिकारी र कांग्रेस सभापति देउवाबीच छलफल: Dekhapadhi
महासंघका नवनिर्वाचित पदाधिकारी र कांग्रेस सभापति देउवाबीच छलफल
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का  नवनिर्वाचित पदाधिकारीले राजनीतिक भेटघाटलाई तीव्र बनाएका छन्।

महासंघका पदाधिकारीले सत्तरूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षलाई भेटेको दुई दिनपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका हुन्।

महासंघको टोलीले दुई दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको थियो।

भेटघाटका क्रममा अध्यक्ष शेखर गोल्छाले महासंघका नयाँ नेतृत्वले कोभिड–१९ को संकटमा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझावसहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराए।

यस्तै, निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरूत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको गोल्छाको भनाइ थियो।

यस्तै, अध्यक्ष दाहाल र सभापति देउवाले महासंघको नवनिर्वाचित टोलीलाई बधाई दिँदै उद्योग व्यवसायको विस्तारमा सक्रियतापूर्वक लाग्न नयाँ टिम सफल हुने बताए।

त्यसका लागि आफूहरूले सक्दो सहयोग गर्ने अध्यक्ष दाहाल र सभापति देउवाले बताएको जानकारी महासंघको सचिवालयले दिएको छ।

यसैगरी, महासंघका पदाधिकारीले आजै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेको छ।

छलफलमा अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी भएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्