काठमाडौं। माइक्रोसफ्टले एज ब्राउजर, गुगल क्रोम, मोबाइल आइओएस र एन्ड्रोइड डिभाइसमा पनि सपोर्ट गर्ने पासवर्ड म्यानेजर बनाइरहेको छ। यसअघिको पासवर्ड म्यानेजरलाई मल्टि-फ्याक्टर अथेन्टिकेसनकका लागि प्रयोग हुने माइक्रोसफ्ट अथेन्टिकेटरमा रूपान्तरण भएको छ।
अन्य धेरै पासवर्ड म्यानेजरहरू जस्तै यो पासवर्ड म्यानेजरले पनि आइओएस, एन्ड्रोइड र विभिन्न एप तथा वेबसाइटहरूमा पहिले नै स्टोर गरिएका पासवर्डहरू स्वत: राखिदिनेछ।
माइक्रोसफ्ट एजबाट सिन्क भएका पासवर्ड माइक्रोसफ्ट अकाउन्टको प्रयोगबाट अन्य डिभाइसमा पनि प्रयोग गर्न सकिनेछ। यसका साथै नयाँ माइक्रोसफ्ट अटोफिल एक्सटेन्सनको सहयोगबाट माइक्रोसफ्ट अकाउन्टमा स्टोर भएका पासवर्डहरू गुगल क्रोममा पनि सिन्क गर्न सकिनेछ।
रूमर्सकाअनुसार माइक्रोसफ्ट ३६५ कन्जुमर सर्भिसअन्तर्गत यो पासवर्ड म्यानेजरको निर्माण गरेको बताइँदै आएको छ।
" /> काठमाडौं। माइक्रोसफ्टले एज ब्राउजर, गुगल क्रोम, मोबाइल आइओएस र एन्ड्रोइड डिभाइसमा पनि सपोर्ट गर्ने पासवर्ड म्यानेजर बनाइरहेको छ। यसअघिको पासवर्ड म्यानेजरलाई मल्टि-फ्याक्टर अथेन्टिकेसनकका लागि प्रयोग हुने माइक्रोसफ्ट अथेन्टिकेटरमा रूपान्तरण भएको छ।अन्य धेरै पासवर्ड म्यानेजरहरू जस्तै यो पासवर्ड म्यानेजरले पनि आइओएस, एन्ड्रोइड र विभिन्न एप तथा वेबसाइटहरूमा पहिले नै स्टोर गरिएका पासवर्डहरू स्वत: राखिदिनेछ।

">