काठमाडौं। तीस लाखभन्दा धेरै मानिस गुगल क्रोम र माइक्रोफस्ट एज ब्राउजरमा भएका घातक एक्सटेन्सन्सको शिकार भइरहेको सेक्युरिटी फर्मले बताएको छ।
ती घातक एक्सटेन्सन्सले प्रयोगकर्ताको गोप्य सूचना तथा डेटा चुहावट गरिरहेको पनि सेक्युरिटी फर्मले जानकारी दिएको छ।
आभास्ट बेस्ड प्रागका अनुसन्धानकर्ताहरूले क्रोम र एज ब्राउजरका २८ एक्सटेन्सन्समा मेलवेर भएको दाबी गरेका छन्। त्यस्तै एड-अन्स अर्थात् एक्सटेन्सनले तस्वीर, भिडिओ वा फेसबुक, इन्स्टाग्राम, भिमिओ र स्पोटिफाइबाट विभिन्न कन्टेन्टहरू डाउनलोड गर्ने र चुहावट गर्ने बताइएको छ।

३० लाखभन्दा धेरै डिभाइसमा क्रोम र एज एक्सटेन्सनबाट मेलवेर छिर्दै

काठमाडौं। तीस लाखभन्दा धेरै मानिस गुगल क्रोम र माइक्रोफस्ट एज ब्राउजरमा भएका घातक एक्सटेन्सन्सको शिकार भइरहेको सेक्युरिटी फर्मले बताएको छ।

ती घातक एक्सटेन्सन्सले प्रयोगकर्ताको गोप्य सूचना तथा डेटा चुहावट गरिरहेको पनि सेक्युरिटी फर्मले जानकारी दिएको छ।

आभास्ट बेस्ड प्रागका अनुसन्धानकर्ताहरूले क्रोम र एज ब्राउजरका २८ एक्सटेन्सन्समा मेलवेर भएको दाबी गरेका छन्। त्यस्तै एड-अन्स अर्थात् एक्सटेन्सनले तस्वीर, भिडिओ वा फेसबुक, इन्स्टाग्राम, भिमिओ र स्पोटिफाइबाट विभिन्न कन्टेन्टहरू डाउनलोड गर्ने र चुहावट गर्ने बताइएको छ।

आभास्टका अनुसन्धानकर्ताहरूले जाभास्क्रिप्ट-बेस्ड एक्सटेन्सन्समा मेलवेर फेला पारेको बताए।