काठमाडौं। राष्ट्रिय प्रजातन्त पार्टी (राप्रपा)ले उखु किसानहरूले प्राप्त गर्नुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

मधेसका विभिन्न जिल्लाबाट चिनी उद्योगीहरूले किसानहरूले पाउनुपर्ने बक्यौता नदिएपछि माइतीघरमा किसानहरू आन्दोलित रहँदा राप्रपाले विज्ञप्ती जारी गरेर बक्यौता रहेको रकम भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको हो।

पार्टीको केन्द्रीय सचिवालय प्रमुख ध्रबबहादुर प्रधानले वर्षौंदेखि आन्दोलित किसानहरूको पेट भर्ने समस्याहरूसँग सम्बन्धित जटिल विषयलाई बेवास्ता गर्न सरकारले नहुने बताएका छन्।

“श्रमिक र किसानको हित गर्छु” भन्ने सरकारले बक्यौता रकम चिनी उद्योगीहरूमार्फत उपलब्ध गराइ नसकेको भन्दै सरकारको व्यवहार पनि भत्सर्नायोग्य र खेदजनक रहेको बताए।

उनले किसानले रगत पसिना बगाएर कमाएको रकम मिल मालिकहरूले भुक्तानी नदिनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन्।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त पार्टी (राप्रपा)ले उखु किसानहरूले प्राप्त गर्नुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

मधेसका विभिन्न जिल्लाबाट चिनी उद्योगीहरूले किसानहरूले पाउनुपर्ने बक्यौता नदिएपछि माइतीघरमा किसानहरू आन्दोलित रहँदा राप्रपाले विज्ञप्ती जारी गरेर बक्यौता रहेको रकम भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको हो।

पार्टीको केन्द्रीय सचिवालय प्रमुख ध्रबबहादुर प्रधानले वर्षौंदेखि आन्दोलित किसानहरूको पेट भर्ने समस्याहरूसँग सम्बन्धित जटिल विषयलाई बेवास्ता गर्न सरकारले नहुने बताएका छन्।

“श्रमिक र किसानको हित गर्छु” भन्ने सरकारले बक्यौता रकम चिनी उद्योगीहरूमार्फत उपलब्ध गराइ नसकेको भन्दै सरकारको व्यवहार पनि भत्सर्नायोग्य र खेदजनक रहेको बताए।

उनले किसानले रगत पसिना बगाएर कमाएको रकम मिल मालिकहरूले भुक्तानी नदिनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन्।

"> किसानको बक्यौता रकम तत्काल भुक्तानी गराउन राप्रपाको माग: Dekhapadhi
राप्रपाका तीन अध्यक्ष।
किसानको बक्यौता रकम तत्काल भुक्तानी गराउन राप्रपाको माग
काठमाडौं। राष्ट्रिय प्रजातन्त पार्टी (राप्रपा)ले उखु किसानहरूले प्राप्त गर्नुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

मधेसका विभिन्न जिल्लाबाट चिनी उद्योगीहरूले किसानहरूले पाउनुपर्ने बक्यौता नदिएपछि माइतीघरमा किसानहरू आन्दोलित रहँदा राप्रपाले विज्ञप्ती जारी गरेर बक्यौता रहेको रकम भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको हो।

पार्टीको केन्द्रीय सचिवालय प्रमुख ध्रबबहादुर प्रधानले वर्षौंदेखि आन्दोलित किसानहरूको पेट भर्ने समस्याहरूसँग सम्बन्धित जटिल विषयलाई बेवास्ता गर्न सरकारले नहुने बताएका छन्।

“श्रमिक र किसानको हित गर्छु” भन्ने सरकारले बक्यौता रकम चिनी उद्योगीहरूमार्फत उपलब्ध गराइ नसकेको भन्दै सरकारको व्यवहार पनि भत्सर्नायोग्य र खेदजनक रहेको बताए।

उनले किसानले रगत पसिना बगाएर कमाएको रकम मिल मालिकहरूले भुक्तानी नदिनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्