काठमाडौं। लोकप्रिय इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएप आगामी वर्षको सुरुआतदेखि नै केही स्मार्टफोनमा सपोर्ट बन्द हुँदैछ।
यसरी ह्वाट्सएप बन्द हुने स्मार्टफोनहरूमा आइफोन र एन्ड्रोइड दुवै सामेल छन्। अर्थात् पुरानो भर्जनको सफ्टवेयर भएका स्मार्टफोनमा ह्वाट्सएपले काम गर्नेछैन।
रिपोर्टकाअनुसार आइओएस ९ र एन्ड्रोइड ४.०.३ अपरेटिङ सिस्टमभन्दा पुराना भर्जनमा चल्ने स्मार्टफोनमा ह्वाट्सएप काम गर्नेछैन। आइफोन ४ वा त्यो भन्दा पुराना आइफोनमा पनि ह्वाट्सएप सपोर्ट बन्द हुन सक्नेछ।
साथै, त्यसपछिका आइफोनहरू आइफोन ४एस, आइफोन ५एस, आइफोन ५सी, आइफोन ६ र आइफोन ६एसमा पनि पुरानो सफ्टवेयर छ भने ह्वाट्सएप चल्ने छैन। तर, सफ्टवेयर अपडेट गरेर भने चलाउन सकिनेछ।
एन्ड्रोइडको हकमा एन्ड्रोइड ४.०.३ भन्दा पुराना भर्जनमा भएका सुमार्टफोनमा कुनै पनि हालतामा ह्वाट्सएप चल्नेछैन।
" /> काठमाडौं। लोकप्रिय इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएप आगामी वर्षको सुरुआतदेखि नै केही स्मार्टफोनमा सपोर्ट बन्द हुँदैछ।यसरी ह्वाट्सएप बन्द हुने स्मार्टफोनहरूमा आइफोन र एन्ड्रोइड दुवै सामेल छन्। अर्थात् पुरानो भर्जनको सफ्टवेयर भएका स्मार्टफोनमा ह्वाट्सएपले काम गर्नेछैन।

">