काठमाडौं। उखु बेचेबापत पाउनुपर्ने बाँकी रकम तत्काल भुक्तानी दिनुपर्ने भन्दै माइतीघरमा उखु किसान चार दिनदेखि आन्दोलनमा छन्।

आन्दोलनको नेतृत्व गरिरहेको उखु किसान संघर्ष समितिले जानकारी दिएअनुसार देशभरका चिनी उद्योगले गरेर कुल ९६ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ।

समितिका सचिव हरिश्याम रायले सबै चिनी उद्योगले गरेर वर्षौदेखि उखु किनेको करोडौं रकम तिर्न बाँकी रहेको बताए। उनका अनुसार श्रीराम सुगर मिलले सबैभन्दा बढी ४२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

उनले भने, “श्रीरामपछि अन्नपूर्ण सुगर मिलले ३० करोड, लुम्बिनीले ८ करोड, महालक्ष्मीले ६ करोड र बागमती तथा इन्दीराले समान ५/५ करोड रुपैयाँ दिन बाँकी छ।”

समितिका अनुसार किसानहरु उद्योगले दिनुपर्ने बक्यौता रकम नलिई घर फर्किनेवाला छैनन्। त्यही अडान कायम राख्दै उद्योग मन्त्रालयले पटक-पटक छलफलको निम्तो दिए पनि किसानहरूले अस्वीकार गर्दै आएका छन्।

किसानहरूका अनुसार मन्त्रालयमा गएर उद्योगमन्त्री भेट्न पर्ने कुनै कारण नै छैन। यदी किसानसँग भेट्ने भए स्वयम् मन्त्रीले किसानको बाँकी रकम लिएर माइतीघरमा आफूहरूलाई भेट्न आउनुपर्ने बताउँदै आएका छन्।

भन्छन्, “हामीले मन्त्रीज्यूलाई गत वर्ष भेटिसक्यौं। आवश्यक वार्ता गरेर सहमती गर्यौ र घर फर्कियौं। तर, त्यसको एक वर्षसम्म पनि रकम नपाएपछि फेरी सडकमा आयौं।”

गत वर्ष किसान-उद्योगी-मन्त्रालयबीच भएको त्रीपक्षीय सम्झौता कार्यान्वय गर्न दबाब दिन सडकमा आएको बताउने उनीहरू उक्त सहमती कार्यान्वयन गरेको अवस्थामा वार्ता/छलफल गर्नुपर्दैन।

‘उद्योग मन्त्रालय र समितिको तथ्यांक मिल्दैन’

आन्दोलनको नेतृत्व गरिरहेको समितिले दिएको तथ्यांकअनुसार किसानहरुलाई चिनी उद्योगले झण्डै एक अर्ब रूपैयाँ भुक्तानी दिन बाँकी छ।

तर, यही विषयमा देखापढीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग बुझ्दा किसानले पाउनपर्ने रकम आन्दोलनरत किसानले दाबी गरेकोभन्दा ३२ करोड कम छ।

कुल ६ उद्योगबाट ९६ करोड रुपैयाँ रकम पाउनुपर्ने किसानहरूले दाबी गरिरहँदा उद्योग मन्त्रालयले ५ उद्योगबाट जम्मा ६४ करोड रुपैयाँ पाउन बाँकी भएको बताएको छ।

मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले सबै उद्योगले गरेर किसानहरुलाई जम्माजम्मी ३५ करोड रूपैयाँ बाँकी रहेको जानकारी दिइन्।

उनले सबैभन्दा बढी भुक्तानी दिन बाँकी रहेको श्रीराम मिल भएपनि उक्त मिलले ३५ करोड भुक्तानी गर्न बाँकी रहेको तथ्यांक मन्त्रालयमा आएको बताइन्।

यस्तै, श्रीरामपछि अन्नपूर्णले १७ करोड बाँकी रहेपनि उक्त उद्योगले ३ करोड ९२ लाख रुपैयाँ तिरिसकेको तथ्यांक सार्वजनिक गरेको छ। उद्योगले विज्ञप्ति निकाल्दै समितिका सचिव रायको बैंक खातामा ३ करोड ९२ लाख तिरिसकेको जानकारी दिएको छ।

जसअनुसार अब अन्नपूर्णले किसानलाई तिर्नुपर्ने रकम जम्मा १४ करोड हुन आउने उद्योग मन्त्रालयले बताएको छ। यसैगरी, मन्त्रालयका अनुसार लुम्बिनीले ८ करोड ४१ लाख र इन्दीराले ४ करोड ७० लाख तिर्न बाँकी रहेको जानकारी दिएको छ।

उद्योग मन्त्रालयले चिनी उद्योगीहरुले मन्त्रालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार बाँकी रकमको हिसाबकिताब निकालेको बताइएको छ। यसरी, मन्त्रालय र आन्दोलनरत किसान र उद्योग मन्त्रालयले पाउनुपर्ने रकमको तथ्यांक हेर्दा ठूलो रकम अन्तर छ।

मन्त्रालयले किसानसँग सहकार्य नगरी उद्योगीले दिएको तथ्यांकलाई मात्रै आधार मानेर बाँकी रकमको तथ्यांक तयार पारेको देखिन्छ भने किसानले गरेको दाबीलाई उद्योगीहरुले खारेज गरेको अवस्था छ।

" /> काठमाडौं। उखु बेचेबापत पाउनुपर्ने बाँकी रकम तत्काल भुक्तानी दिनुपर्ने भन्दै माइतीघरमा उखु किसान चार दिनदेखि आन्दोलनमा छन्।

"> चिनी उद्योगबाट पाउनुपर्ने रकमबारे मन्त्रालय र किसानको आ-आफ्नै दाबी: Dekhapadhi
चिनी उद्योगबाट पाउनुपर्ने रकमबारे मन्त्रालय र किसानको आ-आफ्नै दाबी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्