काठमाडौँ। गएको २८ महिनामा २७ वटा गैँडाको उद्धार भएको छ। ती सबै गैँडाहरू चितवन राष्ट्रिय निकुञ्जका हुन्।

उद्धार गरिएका गैँडामध्ये वर्षायाममा नदीले बगाएको, वन्यजन्तुको आक्रमण गरेकोदेखि केही बिरामी परेकाहरू छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाए अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १५ वटा र आर्थिक वर्ष २०७६/०७७ मा १० वटा गैँडाको उद्धार गरिएको छ। चालु आर्थिक वर्ष २०७७/०७८ को कात्तिक मसान्तसम्ममा दुईवटा गैँडाको उद्धार भएको छ।

चितवनबाहेक पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा रहेका छन्।

२०७१ सालमा भएको गैँडा सर्वेक्षण अनुसार गैँडा ६४५ वटा छन्, जसमध्ये सर्वाधिक चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा छन्।

" /> काठमाडौँ। गएको २८ महिनामा २७ वटा गैँडाको उद्धार भएको छ। ती सबै गैँडाहरू चितवन राष्ट्रिय निकुञ्जका हुन्।

उद्धार गरिएका गैँडामध्ये वर्षायाममा नदीले बगाएको, वन्यजन्तुको आक्रमण गरेकोदेखि केही बिरामी परेकाहरू छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाए अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १५ वटा र आर्थिक वर्ष २०७६/०७७ मा १० वटा गैँडाको उद्धार गरिएको छ। चालु आर्थिक वर्ष २०७७/०७८ को कात्तिक मसान्तसम्ममा दुईवटा गैँडाको उद्धार भएको छ।

चितवनबाहेक पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा रहेका छन्।

२०७१ सालमा भएको गैँडा सर्वेक्षण अनुसार गैँडा ६४५ वटा छन्, जसमध्ये सर्वाधिक चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा छन्।

"> २८ महिनामा २७ गैँडाको उद्धार: Dekhapadhi
२८ महिनामा २७ गैँडाको उद्धार
काठमाडौँ। गएको २८ महिनामा २७ वटा गैँडाको उद्धार भएको छ। ती सबै गैँडाहरू चितवन राष्ट्रिय निकुञ्जका हुन्।

उद्धार गरिएका गैँडामध्ये वर्षायाममा नदीले बगाएको, वन्यजन्तुको आक्रमण गरेकोदेखि केही बिरामी परेकाहरू छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाए अनुसार आर्थिक वर्ष २०७५/०७६ मा १५ वटा र आर्थिक वर्ष २०७६/०७७ मा १० वटा गैँडाको उद्धार गरिएको छ। चालु आर्थिक वर्ष २०७७/०७८ को कात्तिक मसान्तसम्ममा दुईवटा गैँडाको उद्धार भएको छ।

चितवनबाहेक पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडा रहेका छन्।

२०७१ सालमा भएको गैँडा सर्वेक्षण अनुसार गैँडा ६४५ वटा छन्, जसमध्ये सर्वाधिक चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्