काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो दिन घटेको छ। हिजो र अस्ती लगातार एकल अंकले घटेको नेप्से आज भने २२ अंकले ओरालो लागेको छ।
कारोबार सुरु भएदेखि नै ओरालो लाग्न थालेको सेयर बजार बन्द हुने समयसम्मा दुई हजार ३२ अंकमा आइपुगेर रोकिएको छ। यस क्रममा एक करोड ४१ लाख कित्ता सेयर किनबेच भई ६ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
बजार घटेको दिन आज कारोबार भएका १२ मध्ये ११ समूहमा गिरावट आएको छ। लघुवित्त ९.२८ अंकले बढ्नुबाहेक अन्य सबै समूहमा गिरावट आएको छ।
योबाहेक अन्य सबै समूहमा गिरावट आएको छ। सबैभन्दा बढी जीवन बीमा २७४ र निर्जीवन बीमा १३६ अंकले घटेका छन्। बजार घटे पनि आज माहुलि सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी १३० रुपैयाँ कमाएका छन्।
" /> काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो दिन घटेको छ। हिजो र अस्ती लगातार एकल अंकले घटेको नेप्से आज भने २२ अंकले ओरालो लागेको छ।कारोबार सुरु भएदेखि नै ओरालो लाग्न थालेको सेयर बजार बन्द हुने समयसम्मा दुई हजार ३२ अंकमा आइपुगेर रोकिएको छ। यस क्रममा एक करोड ४१ लाख कित्ता सेयर किनबेच भई ६ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

">