काठमाडौँ। नेपाललाई ५० हजार मेट्रिक टन युरिया मल निकासी गर्न बंगलादेश सरकार सहमत भएको छ। नेपाल कृषि सामाग्री कम्पनी र बंगलादेश र बंगलादेश केमिक इन्डस्ट्री कर्पोरेशनबीच भएको सम्झौताअनुसार नेपाललाई मल उपलब्ध गराउन बंगलादेश सहमत भएको हो।

आज भएको सम्झौता अनुसार अब बंगलादेशले बल्क र कार्गोमा गरी चार लटमा ५० हजार मेट्रिक टन मल उपलब्ध गराउनेछ। बंगलादेशले नेपाललाई निकासी गर्ने मल बंगलादेशको कर्नफुली फर्टिलाइजर कम्पनीले उत्पादन गर्नेछ।

युरिया मल आयातसम्बन्धी भएको सम्झौतापत्रमा कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेशकातर्फबाट कर्पोरेशनका अध्यक्ष मोहमद अमिलउ अहसनले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार मल आयात भएपछि नेपालमा रसायनिक मलको अभावको समस्या समाधान हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ।

बालीलाई आवश्यक पर्ने युरीया, डिएपी र पोटास मलको अभाव हुन नदिन मन्त्रालयबाट अल्पकालीन, मध्यकालीन र दिर्घकालीन रणनीतिहरु समेत तयार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

" /> काठमाडौँ। नेपाललाई ५० हजार मेट्रिक टन युरिया मल निकासी गर्न बंगलादेश सरकार सहमत भएको छ। नेपाल कृषि सामाग्री कम्पनी र बंगलादेश र बंगलादेश केमिक इन्डस्ट्री कर्पोरेशनबीच भएको सम्झौताअनुसार नेपाललाई मल उपलब्ध गराउन बंगलादेश सहमत भएको हो।

आज भएको सम्झौता अनुसार अब बंगलादेशले बल्क र कार्गोमा गरी चार लटमा ५० हजार मेट्रिक टन मल उपलब्ध गराउनेछ। बंगलादेशले नेपाललाई निकासी गर्ने मल बंगलादेशको कर्नफुली फर्टिलाइजर कम्पनीले उत्पादन गर्नेछ।

युरिया मल आयातसम्बन्धी भएको सम्झौतापत्रमा कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेशकातर्फबाट कर्पोरेशनका अध्यक्ष मोहमद अमिलउ अहसनले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार मल आयात भएपछि नेपालमा रसायनिक मलको अभावको समस्या समाधान हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ।

बालीलाई आवश्यक पर्ने युरीया, डिएपी र पोटास मलको अभाव हुन नदिन मन्त्रालयबाट अल्पकालीन, मध्यकालीन र दिर्घकालीन रणनीतिहरु समेत तयार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

"> नेपाललाई ५० हजार मेट्रिक टन युरिया मल बेच्न बंगलादेश सहमत: Dekhapadhi नेपाल कृषि सामाग्री कम्पनी र बंगलादेश र बंगलादेश केमिक इन्डस्ट्री कर्पोरेशनबीच भएको सम्झौताअनुसार नेपाललाई मल उपलब्ध गराउन बंगलादेश सहमत भएको हो।
• बंगलादेशले नेपाललाई निकासी गर्ने मल बंगलादेशको कर्नफुली फर्टिलाइजर कम्पनीले उत्पादन गर्नेछ।

नेपाललाई ५० हजार मेट्रिक टन युरिया मल बेच्न बंगलादेश सहमत
काठमाडौँ। नेपाललाई ५० हजार मेट्रिक टन युरिया मल निकासी गर्न बंगलादेश सरकार सहमत भएको छ। नेपाल कृषि सामाग्री कम्पनी र बंगलादेश र बंगलादेश केमिक इन्डस्ट्री कर्पोरेशनबीच भएको सम्झौताअनुसार नेपाललाई मल उपलब्ध गराउन बंगलादेश सहमत भएको हो।

आज भएको सम्झौता अनुसार अब बंगलादेशले बल्क र कार्गोमा गरी चार लटमा ५० हजार मेट्रिक टन मल उपलब्ध गराउनेछ। बंगलादेशले नेपाललाई निकासी गर्ने मल बंगलादेशको कर्नफुली फर्टिलाइजर कम्पनीले उत्पादन गर्नेछ।

युरिया मल आयातसम्बन्धी भएको सम्झौतापत्रमा कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेशकातर्फबाट कर्पोरेशनका अध्यक्ष मोहमद अमिलउ अहसनले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार मल आयात भएपछि नेपालमा रसायनिक मलको अभावको समस्या समाधान हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ।

बालीलाई आवश्यक पर्ने युरीया, डिएपी र पोटास मलको अभाव हुन नदिन मन्त्रालयबाट अल्पकालीन, मध्यकालीन र दिर्घकालीन रणनीतिहरु समेत तयार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्