काठमाडौँ। हालसम्म १२ हजार १९३ जनाले कोरोना बीमाको दाबी भुक्तानी पाएको बताएको छ। बीमा समितिले जानकारी दिएअनुसार हालसम्म आवेदन परेकामध्ये १२ हजारले एक अर्ब १९ करोड रूपैयाँ भुक्तानी पाएको बताएको हो।
समितिले कोरोना बीमाको दाबी भुक्तानीका लागि २३ हजार आवेदन सदर भएको जानकारी दिएको छ।
यस्तै, दुई हजार १२३ को आवेदन प्रक्रियामा रहेको, दुई हजार ५५४ को स्वास्थ सेवा विभागमा प्रमाणिकरणको क्रममा रहेको, एक हजार ११ जनाको फाईल विभागमा पठाउने तयारीमा रहेको बताइएको छ।
यसै गरी, आवेदन परेकामध्ये एक हजार ५७१ जनाको फाइल आवश्यक कागजात नपुगेका कारण कम्पनीमै फिर्ता पठाइएको छ। बीमाको दाबी भुक्तानीका लागि ५० जनाले दोहोरो आवेदन गरेकाले उनीहरूलाई भुक्तानी नदिने निर्णय भएको छ।
" /> काठमाडौँ। हालसम्म १२ हजार १९३ जनाले कोरोना बीमाको दाबी भुक्तानी पाएको बताएको छ। बीमा समितिले जानकारी दिएअनुसार हालसम्म आवेदन परेकामध्ये १२ हजारले एक अर्ब १९ करोड रूपैयाँ भुक्तानी पाएको बताएको हो।समितिले कोरोना बीमाको दाबी भुक्तानीका लागि २३ हजार आवेदन सदर भएको जानकारी दिएको छ।

">