काठमाडौं। चिनी उद्योगलाई उखु बेचेको पैसा पाउनुपर्ने भन्दै मंसिर २८ देखि राजधानीमा आन्दोलनरत किसानको समर्थनमा अखिल नेपाल विद्यार्थी स्वतन्त्र युनियन (अनेरास्ववियु)को रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) कमिटीले प्रदर्शन गरेको छ।

किसानले बाँकी रकम तत्काल पाउनुपर्ने भन्दै अनेरास्ववियु आरआरले माइतीघरमा किसानसँगै गएर प्रदर्शन गरेको हो।

समर्थन प्रदर्शनको नेतृत्व गरेका अनेरास्ववियु आरआरका सदस्य उज्ज्वल खड्काले किसानले दुःख गरेर उब्जाएको उखु बेचेको पैसा पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेको बताए।

उनले उद्योग मन्त्रालयले उचित पहल गरेर तत्काल किसानलाई बाँकी रकम भुक्तानी गर्नुपर्ने आफूहरूको माग रहेको जानकारी दिए। भने, “तत्काल किसानले उखु बेचेको वर्षौँदेखिको बाँकी रकम पाउनुपर्छ, नदिने चिनी उद्योगलाई कारबाही गर्नुपर्छ।”

उखु बेचेको पैसा चिनी उद्योगले उखु खरिद गर्दा तत्काल भुक्तानी दिने व्यवस्था सरकारले गर्नुपर्ने अनेरास्ववियु आरआरले बताएको छ।

" /> काठमाडौं। चिनी उद्योगलाई उखु बेचेको पैसा पाउनुपर्ने भन्दै मंसिर २८ देखि राजधानीमा आन्दोलनरत किसानको समर्थनमा अखिल नेपाल विद्यार्थी स्वतन्त्र युनियन (अनेरास्ववियु)को रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) कमिटीले प्रदर्शन गरेको छ।

किसानले बाँकी रकम तत्काल पाउनुपर्ने भन्दै अनेरास्ववियु आरआरले माइतीघरमा किसानसँगै गएर प्रदर्शन गरेको हो।

समर्थन प्रदर्शनको नेतृत्व गरेका अनेरास्ववियु आरआरका सदस्य उज्ज्वल खड्काले किसानले दुःख गरेर उब्जाएको उखु बेचेको पैसा पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेको बताए।

उनले उद्योग मन्त्रालयले उचित पहल गरेर तत्काल किसानलाई बाँकी रकम भुक्तानी गर्नुपर्ने आफूहरूको माग रहेको जानकारी दिए। भने, “तत्काल किसानले उखु बेचेको वर्षौँदेखिको बाँकी रकम पाउनुपर्छ, नदिने चिनी उद्योगलाई कारबाही गर्नुपर्छ।”

उखु बेचेको पैसा चिनी उद्योगले उखु खरिद गर्दा तत्काल भुक्तानी दिने व्यवस्था सरकारले गर्नुपर्ने अनेरास्ववियु आरआरले बताएको छ।

"> उखु किसानको समर्थनमा अनेरास्ववियु आरआरको प्रदर्शन: Dekhapadhi
उखु किसानको समर्थनमा अनेरास्ववियु आरआरको प्रदर्शन
काठमाडौं। चिनी उद्योगलाई उखु बेचेको पैसा पाउनुपर्ने भन्दै मंसिर २८ देखि राजधानीमा आन्दोलनरत किसानको समर्थनमा अखिल नेपाल विद्यार्थी स्वतन्त्र युनियन (अनेरास्ववियु)को रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) कमिटीले प्रदर्शन गरेको छ।

किसानले बाँकी रकम तत्काल पाउनुपर्ने भन्दै अनेरास्ववियु आरआरले माइतीघरमा किसानसँगै गएर प्रदर्शन गरेको हो।

समर्थन प्रदर्शनको नेतृत्व गरेका अनेरास्ववियु आरआरका सदस्य उज्ज्वल खड्काले किसानले दुःख गरेर उब्जाएको उखु बेचेको पैसा पाउनुपर्ने माग राख्दै प्रदर्शन गरेको बताए।

उनले उद्योग मन्त्रालयले उचित पहल गरेर तत्काल किसानलाई बाँकी रकम भुक्तानी गर्नुपर्ने आफूहरूको माग रहेको जानकारी दिए। भने, “तत्काल किसानले उखु बेचेको वर्षौँदेखिको बाँकी रकम पाउनुपर्छ, नदिने चिनी उद्योगलाई कारबाही गर्नुपर्छ।”

उखु बेचेको पैसा चिनी उद्योगले उखु खरिद गर्दा तत्काल भुक्तानी दिने व्यवस्था सरकारले गर्नुपर्ने अनेरास्ववियु आरआरले बताएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्