काठमाडौं। नेपाली बजारमा सुनको भाउ लगातार तेस्रो दिन बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनमा सुनको भाउ प्रतितोला दुई  हजार रूपैयाँले बढेको छ।

महासंघले बुधबार प्रतितोला ८०० ले बढेको सुन हिजो ४०० र आज फेरि ८०० ले बढेको जानकारी दिएको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रूपैयाँ कायम छ। यसैगरी, तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८५० रूपैयाँ कायम भएको छ।

सुनको मूल्य उकालो लागेसँगै चाँदीको भाउ पनि बढ्न थालेको छ।

हिजो प्रतितोला २५ रूपैयाँले बढेर एक हजार २५५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि तोलामा २५ रूपैयाँले बढेर एक हजार २८० रुपैयाँ पुगेको छ।

" /> काठमाडौं। नेपाली बजारमा सुनको भाउ लगातार तेस्रो दिन बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनमा सुनको भाउ प्रतितोला दुई  हजार रूपैयाँले बढेको छ।

महासंघले बुधबार प्रतितोला ८०० ले बढेको सुन हिजो ४०० र आज फेरि ८०० ले बढेको जानकारी दिएको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रूपैयाँ कायम छ। यसैगरी, तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८५० रूपैयाँ कायम भएको छ।

सुनको मूल्य उकालो लागेसँगै चाँदीको भाउ पनि बढ्न थालेको छ।

हिजो प्रतितोला २५ रूपैयाँले बढेर एक हजार २५५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि तोलामा २५ रूपैयाँले बढेर एक हजार २८० रुपैयाँ पुगेको छ।

"> लगातार तेस्रो दिन बढ्यो सुनचाँदीको भाउ: Dekhapadhi बुधबार प्रतितोला ८०० रूपैयाँले बढेको सुन हिजो ४०० र आज फेरि ८०० रूपैयाँले बढेको छ।
• नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनमा सुनको भाउ प्रतितोला दुई हजार रूपैयाँले बढेको छ।

लगातार तेस्रो दिन बढ्यो सुनचाँदीको भाउ
काठमाडौं। नेपाली बजारमा सुनको भाउ लगातार तेस्रो दिन बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तीन दिनमा सुनको भाउ प्रतितोला दुई  हजार रूपैयाँले बढेको छ।

महासंघले बुधबार प्रतितोला ८०० ले बढेको सुन हिजो ४०० र आज फेरि ८०० ले बढेको जानकारी दिएको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रूपैयाँ कायम छ। यसैगरी, तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८५० रूपैयाँ कायम भएको छ।

सुनको मूल्य उकालो लागेसँगै चाँदीको भाउ पनि बढ्न थालेको छ।

हिजो प्रतितोला २५ रूपैयाँले बढेर एक हजार २५५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि तोलामा २५ रूपैयाँले बढेर एक हजार २८० रुपैयाँ पुगेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्