काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले सबै नागरिकलाई राज्यले कोरोना खोप उपलब्ध गराउने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का नवनिर्वाचित कार्यसमितिलाई अर्थ मन्त्रालयमा स्वागत गर्दै उनले यस्तो बताएका हुन्।
“राज्यले सबै नागरिकलाई निशुल्क खोप लगाइदिन्छ। स्रोत जुटाउन अर्थलाई समस्या छैन। खोप आयातका लागि सफल भएका र अध्ययन भइरहेका मुलुकमा कूटनीतिक रूपमा कुराकानी भइरहेको छ," उनले भने, "सुरुमा फ्रन्टलाइनर, त्यसपछि वृद्ध र अनि सबै नागरिकलाई खोप लगाउने तयारी भएको छ।”
" /> काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले सबै नागरिकलाई राज्यले कोरोना खोप उपलब्ध गराउने बताएका छन्।नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का नवनिर्वाचित कार्यसमितिलाई अर्थ मन्त्रालयमा स्वागत गर्दै उनले यस्तो बताएका हुन्।

">