काठमाडौँ। नेपाल सहकारी पत्रकार समाजले ‘सहकारी गुणस्तर मापन’सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले पछिल्लो समयमा सहकारी अभियान सुधारोन्मुख भएको बताए। उनले भने, “जिम्मेवारीमा रहँदासम्म सदस्यलाई बलियो बनाउने मेरो जोड हुनेछ। सदस्यलाई भन्दा संस्था बलियो बनाउनेतर्फ ध्यान केन्द्रित भएको छ।”

अभियान क्षेत्रमा संस्था बलियो बनाएर सीमित लाभ लिने प्रवृति बढेको उनको भनाइ छ। “टाइसुट लगाएकालाई बलियो बनाउने कि चप्पल लगाएका सदस्यलाई बलियो बनाउने भन्ने अभियानले हेक्का राख्नुपर्छ,” उनले भने।

यस्तै, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले ब्रान्डेड सधैँभर नहुने बताए। “सामान्यतया सहकारीको ब्रान्ड एक वर्षको लागि हुने हो”, उनले भने, “एकचोटी ब्रान्डिङ भएपछि पछि गएर व्यवस्थापन कमजोर हुँदा समस्या आउन सक्छ।”

वित्तीय कारोबार, संस्थागत सुशासनमा स्तरीकरणले महत्त्वपूर्ण टेवा पुग्ने कँडेलले बताए। सम्बन्धित संघ र नियमन निकायले नियमन गर्नु अपरिहार्य भएको उनको भनाइ छ।

यसै गरी, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बैंकमा आबद्ध १३ हजार सहकारीमध्ये आधाभन्दा बढी बचत सहकारी रहेको बताए। सहकारी सुशासनमा नगएर नै समस्या आएको बताउँदै महासंघ र विभागको अगुवाईमै ऐन, नियमावली नबाझिने गरी गाइडलाइन बनाएर सहकारीको नियमन गर्न आवश्यक भएको उनले बताए।

ऋण दिने क्रममा सहकारीमा धेरै समस्या देखिएकाले सुशासनमा ल्याउन आवश्यक भएको उनले बताए। बिना धितो ऋण दिँदा जोखिम धेरै हुने भएकाले गुणस्तर मापन गरेर गुणस्तरयुक्त सहकारीलाई बिना धितो पनि ऋण दिन सक्नेगरी बैंकले ब्रान्डिङ गर्न खोजेको उनले बताए।

स्तरीकरण विभाग नै गठन गरेर खराब कर्जा हटाउन ब्रान्डिङ गर्न खोजिएको उनको भनाइ छ। सहकारी स्वनियमनमा जान ब्राण्डले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का अध्यक्ष परितोष पौड्यालले विश्व ऋण परिषद्ले चार सिद्धान्त जारी गरेकामध्ये गुणस्तर मापनलाई पनि उच्च प्राथमिकतामा राखेको बताए। वित्तीय सहकारीमा सेफ्टी एण्ड साउन्ड सिष्टम जोडिएर आउने भएकाले ब्रान्डमा सुरक्षाले महत्त्वपूर्ण योगदान दिने उनको भनाइ छ।

समाजले सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको सहभागितामा आज कार्यक्रम सम्पन्न गरेको हो।

" /> काठमाडौँ। नेपाल सहकारी पत्रकार समाजले ‘सहकारी गुणस्तर मापन’सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

"> सहकारीमा टाइ-सुट लाउनेलाई हैन, चप्पल लाउने सदस्यलाई बलियो बनाउनुपर्छ : सहकारी रजिष्ट्रार: Dekhapadhi “टाइ-सुट लगाएकालाई बलियो बनाउने कि चप्पल लगाएका सदस्यलाई बलियो बनाउने भन्ने अभियानले हेक्का राख्नुपर्छ।”
• “जिम्मेवारीमा रहँदासम्म सदस्यलाई बलियो बनाउने मेरो जोड हुनेछ। सदस्यलाई भन्दा संस्था बलियो बनाउनेतर्फ ध्यान केन्द्रित भएको छ।”

सहकारीमा टाइ-सुट लाउनेलाई हैन, चप्पल लाउने सदस्यलाई बलियो बनाउनुपर्छ : सहकारी रजिष्ट्रार
काठमाडौँ। नेपाल सहकारी पत्रकार समाजले ‘सहकारी गुणस्तर मापन’सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले पछिल्लो समयमा सहकारी अभियान सुधारोन्मुख भएको बताए। उनले भने, “जिम्मेवारीमा रहँदासम्म सदस्यलाई बलियो बनाउने मेरो जोड हुनेछ। सदस्यलाई भन्दा संस्था बलियो बनाउनेतर्फ ध्यान केन्द्रित भएको छ।”

अभियान क्षेत्रमा संस्था बलियो बनाएर सीमित लाभ लिने प्रवृति बढेको उनको भनाइ छ। “टाइसुट लगाएकालाई बलियो बनाउने कि चप्पल लगाएका सदस्यलाई बलियो बनाउने भन्ने अभियानले हेक्का राख्नुपर्छ,” उनले भने।

यस्तै, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले ब्रान्डेड सधैँभर नहुने बताए। “सामान्यतया सहकारीको ब्रान्ड एक वर्षको लागि हुने हो”, उनले भने, “एकचोटी ब्रान्डिङ भएपछि पछि गएर व्यवस्थापन कमजोर हुँदा समस्या आउन सक्छ।”

वित्तीय कारोबार, संस्थागत सुशासनमा स्तरीकरणले महत्त्वपूर्ण टेवा पुग्ने कँडेलले बताए। सम्बन्धित संघ र नियमन निकायले नियमन गर्नु अपरिहार्य भएको उनको भनाइ छ।

यसै गरी, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले बैंकमा आबद्ध १३ हजार सहकारीमध्ये आधाभन्दा बढी बचत सहकारी रहेको बताए। सहकारी सुशासनमा नगएर नै समस्या आएको बताउँदै महासंघ र विभागको अगुवाईमै ऐन, नियमावली नबाझिने गरी गाइडलाइन बनाएर सहकारीको नियमन गर्न आवश्यक भएको उनले बताए।

ऋण दिने क्रममा सहकारीमा धेरै समस्या देखिएकाले सुशासनमा ल्याउन आवश्यक भएको उनले बताए। बिना धितो ऋण दिँदा जोखिम धेरै हुने भएकाले गुणस्तर मापन गरेर गुणस्तरयुक्त सहकारीलाई बिना धितो पनि ऋण दिन सक्नेगरी बैंकले ब्रान्डिङ गर्न खोजेको उनले बताए।

स्तरीकरण विभाग नै गठन गरेर खराब कर्जा हटाउन ब्रान्डिङ गर्न खोजिएको उनको भनाइ छ। सहकारी स्वनियमनमा जान ब्राण्डले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का अध्यक्ष परितोष पौड्यालले विश्व ऋण परिषद्ले चार सिद्धान्त जारी गरेकामध्ये गुणस्तर मापनलाई पनि उच्च प्राथमिकतामा राखेको बताए। वित्तीय सहकारीमा सेफ्टी एण्ड साउन्ड सिष्टम जोडिएर आउने भएकाले ब्रान्डमा सुरक्षाले महत्त्वपूर्ण योगदान दिने उनको भनाइ छ।

समाजले सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको सहभागितामा आज कार्यक्रम सम्पन्न गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्