काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपाल उद्योग वाणिज्य महासंघको यसअघिको नेतृत्वले निर्माण व्यवसायीको समस्या समाधान गर्न नसकेको बताएका छन्।

आज महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना दिँदै सिंहले महासंघको नयाँ नेतृत्वले निर्माण व्यवसायीको समस्या समाधान गर्नुपर्ने बताए।

“निजी क्षेत्रमाथि चारैतिरबाट औँला ठड्याउँदै चौतर्फी प्रहार भइरहेको अवस्थामा निजी क्षेत्रका संघ संस्थाहरूबीच सहकार्यको विकल्प छैन,” उनले भने।

सशक्त वस्तुगत सदस्यको हैसियतले निर्माण व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने उनको भनाइ थियो। सरकारले निजी क्षेत्रलाई आफ्नो स्वार्थअनुसार प्रयोग मात्र गर्दै आइरहेको आरोप लाउँदै उनले भने, “कोभिड-१९ का कारण निर्माण क्षेत्र आक्रान्त भएकाले समस्या समाधानका लागि सरोकारवाला निकायलाई पटक-पटक पत्राचार गर्दा पनि कुनै सुनुवाइ भएको छैन।”

निर्माण व्यवसायी महासंघको मागलाई सम्बोधन गर्ने विषयमा अब उद्योग वाणिज्य महासंघले पनि ठोस पहल गर्ने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले समस्याग्रस्त निजी क्षेत्र कोभिड–१९ का कारण थप मारमा परेको बताए। निर्माण क्षेत्रको समस्याबारे आफू जानकार रहेको बताउँदै अध्यक्ष गोल्छाले म्याद थपको माग जायज रहेको स्वीकार गरे।

महासंघको भूमिकालाई अझ प्रभावकारी बनाउन निर्माण व्यवसायी महासंघजस्ता वस्तुगत संघबाट रचनात्मक सहयोगको अपेक्षा गरेको गोल्छाले बताए। उनदे भने, “महासंघलाई अझ सुदृढ संस्थाको रुपमा विकास गर्न ‘भिजन पेपर’ निर्माणको तयारी भइरहेको छ।”

" /> काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपाल उद्योग वाणिज्य महासंघको यसअघिको नेतृत्वले निर्माण व्यवसायीको समस्या समाधान गर्न नसकेको बताएका छन्।

आज महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना दिँदै सिंहले महासंघको नयाँ नेतृत्वले निर्माण व्यवसायीको समस्या समाधान गर्नुपर्ने बताए।

“निजी क्षेत्रमाथि चारैतिरबाट औँला ठड्याउँदै चौतर्फी प्रहार भइरहेको अवस्थामा निजी क्षेत्रका संघ संस्थाहरूबीच सहकार्यको विकल्प छैन,” उनले भने।

सशक्त वस्तुगत सदस्यको हैसियतले निर्माण व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने उनको भनाइ थियो। सरकारले निजी क्षेत्रलाई आफ्नो स्वार्थअनुसार प्रयोग मात्र गर्दै आइरहेको आरोप लाउँदै उनले भने, “कोभिड-१९ का कारण निर्माण क्षेत्र आक्रान्त भएकाले समस्या समाधानका लागि सरोकारवाला निकायलाई पटक-पटक पत्राचार गर्दा पनि कुनै सुनुवाइ भएको छैन।”

निर्माण व्यवसायी महासंघको मागलाई सम्बोधन गर्ने विषयमा अब उद्योग वाणिज्य महासंघले पनि ठोस पहल गर्ने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले समस्याग्रस्त निजी क्षेत्र कोभिड–१९ का कारण थप मारमा परेको बताए। निर्माण क्षेत्रको समस्याबारे आफू जानकार रहेको बताउँदै अध्यक्ष गोल्छाले म्याद थपको माग जायज रहेको स्वीकार गरे।

महासंघको भूमिकालाई अझ प्रभावकारी बनाउन निर्माण व्यवसायी महासंघजस्ता वस्तुगत संघबाट रचनात्मक सहयोगको अपेक्षा गरेको गोल्छाले बताए। उनदे भने, “महासंघलाई अझ सुदृढ संस्थाको रुपमा विकास गर्न ‘भिजन पेपर’ निर्माणको तयारी भइरहेको छ।”

"> महासंघको नेतृत्वले निर्माण व्यवसायीको समस्या समाधान गर्न सकोस् : अध्यक्ष सिंह: Dekhapadhi आज महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना दिँदै सिंहले महासंघको नयाँ नेतृत्वले निर्माण व्यवसायीको समस्या समाधान गर्नुपर्ने बताए।
• “कोभिड-१९ का कारण निर्माण क्षेत्र आक्रान्त भएकाले समस्या समाधानका लागि सरोकारवाला निकायलाई पटक-पटक पत्राचार गर्दा पनि कुनै सुनुवाइ भएको छैन।”

महासंघको नेतृत्वले निर्माण व्यवसायीको समस्या समाधान गर्न सकोस् : अध्यक्ष सिंह
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपाल उद्योग वाणिज्य महासंघको यसअघिको नेतृत्वले निर्माण व्यवसायीको समस्या समाधान गर्न नसकेको बताएका छन्।

आज महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना दिँदै सिंहले महासंघको नयाँ नेतृत्वले निर्माण व्यवसायीको समस्या समाधान गर्नुपर्ने बताए।

“निजी क्षेत्रमाथि चारैतिरबाट औँला ठड्याउँदै चौतर्फी प्रहार भइरहेको अवस्थामा निजी क्षेत्रका संघ संस्थाहरूबीच सहकार्यको विकल्प छैन,” उनले भने।

सशक्त वस्तुगत सदस्यको हैसियतले निर्माण व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने उनको भनाइ थियो। सरकारले निजी क्षेत्रलाई आफ्नो स्वार्थअनुसार प्रयोग मात्र गर्दै आइरहेको आरोप लाउँदै उनले भने, “कोभिड-१९ का कारण निर्माण क्षेत्र आक्रान्त भएकाले समस्या समाधानका लागि सरोकारवाला निकायलाई पटक-पटक पत्राचार गर्दा पनि कुनै सुनुवाइ भएको छैन।”

निर्माण व्यवसायी महासंघको मागलाई सम्बोधन गर्ने विषयमा अब उद्योग वाणिज्य महासंघले पनि ठोस पहल गर्ने विश्वास उनले व्यक्त गरे।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्छाले समस्याग्रस्त निजी क्षेत्र कोभिड–१९ का कारण थप मारमा परेको बताए। निर्माण क्षेत्रको समस्याबारे आफू जानकार रहेको बताउँदै अध्यक्ष गोल्छाले म्याद थपको माग जायज रहेको स्वीकार गरे।

महासंघको भूमिकालाई अझ प्रभावकारी बनाउन निर्माण व्यवसायी महासंघजस्ता वस्तुगत संघबाट रचनात्मक सहयोगको अपेक्षा गरेको गोल्छाले बताए। उनदे भने, “महासंघलाई अझ सुदृढ संस्थाको रुपमा विकास गर्न ‘भिजन पेपर’ निर्माणको तयारी भइरहेको छ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्