काठमाडौं। पटक-पटक प्रतिबन्ध झेल्दै आएको नेपाल एयरलाइन्सले सोमबार बेलुकादेखि पुनः हङकङ उडान भर्ने भएको छ।
चौथो पटककको प्रतिबन्धपछि पुनः उडान सुरु गर्न लागेको हो।
नेपालमा पीसीआर परीक्षण गर्दा नेगेटिभ नतिजा आउने यात्रुलाई एयरलाइन्सले हङकङ पुर्याएपछि परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएपछि प्रतिबन्ध झेल्दै आएका थियो।
सोहीकारण आज बेलुकादेखि हुने उडानका लागि भने ४८ घन्टाको रिपोर्ट मात्रै मान्य हुने भएको छ। यसअघि एयरलाइन्सले ७२ घन्टाको रिपोर्टलाई मान्यता दिँदै आएको थियो।
" /> काठमाडौं। पटक-पटक प्रतिबन्ध झेल्दै आएको नेपाल एयरलाइन्सले सोमबार बेलुकादेखि पुनः हङकङ उडान भर्ने भएको छ।चौथो पटककको प्रतिबन्धपछि पुनः उडान सुरु गर्न लागेको हो।

">