काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा देखिएको पछिल्लो घटनाक्रमलाई वेवास्ता गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९५.४६ अंकले बढेको छ।

आइतबार संसद विघटन भएको दिन ९६ अंकले घटेको नेप्से त्यसयताका दुई दिनमा लगातार उकालो लागेको हो। नेप्सेमा हिजो सोमबार ३० अंकको सुधार आएको थियो।

एक हजार ९८७ अंकबाट कारोबार सुरु भएको नेप्से परिसूचक ९५ अंकले बढेर दुई हजार ६१ अंकमा पुगेको छ। पछिल्लो दुई दिनको गतिविधि हेर्दा लगानीकर्ताले राजनीतिक घटनाक्रमलाई वेवास्ता गरेको देखिन्छ।

आज नेप्सेमा एक करोड २७ लाख कित्ता सेयर किनबेच भई ६ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसक्रममा नेप्सेमा कारोबार भएका १२ मध्ये सबै समूहमा हरियाली छाएको छ। सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ९५० अंकले बढेको छ।

यस्तै, निर्जीवन बीमा कम्पनी समूह ५२७ अंक र उत्पादनमूलक समूह ११३ अंकले उकालो लागेको छ। आज बजार बढेको दिन सिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सबैभन्दा बढी प्रतिकित्ता १६६ रुपैयाँले बढेको छ। यस्तै, नारायणी विकास बैंकको सेयर प्रतिकित्ता ४८ रुपैयाँले घटेको छ।

" /> काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा देखिएको पछिल्लो घटनाक्रमलाई वेवास्ता गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९५.४६ अंकले बढेको छ।

आइतबार संसद विघटन भएको दिन ९६ अंकले घटेको नेप्से त्यसयताका दुई दिनमा लगातार उकालो लागेको हो। नेप्सेमा हिजो सोमबार ३० अंकको सुधार आएको थियो।

एक हजार ९८७ अंकबाट कारोबार सुरु भएको नेप्से परिसूचक ९५ अंकले बढेर दुई हजार ६१ अंकमा पुगेको छ। पछिल्लो दुई दिनको गतिविधि हेर्दा लगानीकर्ताले राजनीतिक घटनाक्रमलाई वेवास्ता गरेको देखिन्छ।

आज नेप्सेमा एक करोड २७ लाख कित्ता सेयर किनबेच भई ६ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसक्रममा नेप्सेमा कारोबार भएका १२ मध्ये सबै समूहमा हरियाली छाएको छ। सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ९५० अंकले बढेको छ।

यस्तै, निर्जीवन बीमा कम्पनी समूह ५२७ अंक र उत्पादनमूलक समूह ११३ अंकले उकालो लागेको छ। आज बजार बढेको दिन सिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सबैभन्दा बढी प्रतिकित्ता १६६ रुपैयाँले बढेको छ। यस्तै, नारायणी विकास बैंकको सेयर प्रतिकित्ता ४८ रुपैयाँले घटेको छ।

"> राजनीतिक घट्नाक्रमलाई बेवास्ता गर्दै लगातार दोस्रो दिन बढ्यो सेयर बजार: Dekhapadhi
राजनीतिक घट्नाक्रमलाई बेवास्ता गर्दै लगातार दोस्रो दिन बढ्यो सेयर बजार
काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा देखिएको पछिल्लो घटनाक्रमलाई वेवास्ता गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९५.४६ अंकले बढेको छ।

आइतबार संसद विघटन भएको दिन ९६ अंकले घटेको नेप्से त्यसयताका दुई दिनमा लगातार उकालो लागेको हो। नेप्सेमा हिजो सोमबार ३० अंकको सुधार आएको थियो।

एक हजार ९८७ अंकबाट कारोबार सुरु भएको नेप्से परिसूचक ९५ अंकले बढेर दुई हजार ६१ अंकमा पुगेको छ। पछिल्लो दुई दिनको गतिविधि हेर्दा लगानीकर्ताले राजनीतिक घटनाक्रमलाई वेवास्ता गरेको देखिन्छ।

आज नेप्सेमा एक करोड २७ लाख कित्ता सेयर किनबेच भई ६ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसक्रममा नेप्सेमा कारोबार भएका १२ मध्ये सबै समूहमा हरियाली छाएको छ। सबैभन्दा बढी जीवन बीमा समूहको सूचक ९५० अंकले बढेको छ।

यस्तै, निर्जीवन बीमा कम्पनी समूह ५२७ अंक र उत्पादनमूलक समूह ११३ अंकले उकालो लागेको छ। आज बजार बढेको दिन सिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सबैभन्दा बढी प्रतिकित्ता १६६ रुपैयाँले बढेको छ। यस्तै, नारायणी विकास बैंकको सेयर प्रतिकित्ता ४८ रुपैयाँले घटेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्