काठमाडौं। मोबाइल एप रिचार्जरले क्रिसमसको अवसरमा आइफोन किन्न चाहनेका लागि मासिक किस्तामा ‘आइफोन १२’ उपलब्ध गराउने भएको छ।

कम्पनीले अंग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसरमा छुट अफर सार्वजनिक गर्दै आइफोन १२ किन्न चाहनेलाई मासिक सात हजार ८८८ रूपैयाँमा उपलब्ध गराउने भएको हो।

डाउन पेमेण्टबिनै मासिक किस्तामा १२८ जीबी स्टोरेज भएको आइफोन १२ किन्न सकिने कम्पनीले जनाएको छ। तर, यसका लागि क्रेडिट कार्ड भने आवश्यक पर्ने बताइएको छ।

माछापुच्छ«्रे, एनआईसी एसिया, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा बैंकका क्रेडिट कार्ड भएका ग्राहकले तत्काल आइफोन खरिद गर्न सक्नेछन्। अरूले भने रिचार्जरको मोबाइल एपमार्फत नयाँ प्रक्रियाबाट शून्य प्रतिशत व्याजदरमा आइफोन खरिद गर्न सक्ने बताइएको छ।

रिचार्जरले अफरको समयमा १२ रूपैयाँमा आइफोन १२ जित्ने व्यवस्था गरेको छ। यसका लागि एप डाउनलोड गरेर गोलाप्रथाका लागि १२ रूपैयाँको टोकन खरिद गर्नुपर्ने कम्पनीले बताएको छ।

त्यसैगरी रिचार्जरले क्रिसमसको अवसरमा गिफ्टहरूको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउने बताएको छ। रिचार्जरमा अकाउण्ट खोल्दा एक हजार क्यास प्वाइन्ट पाउन सकिन्छ।

यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा सतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ। अन्य सेवाहरूको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रूपमा प्रयोग गर्न सकिन्छ।

" /> काठमाडौं। मोबाइल एप रिचार्जरले क्रिसमसको अवसरमा आइफोन किन्न चाहनेका लागि मासिक किस्तामा ‘आइफोन १२’ उपलब्ध गराउने भएको छ।

कम्पनीले अंग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसरमा छुट अफर सार्वजनिक गर्दै आइफोन १२ किन्न चाहनेलाई मासिक सात हजार ८८८ रूपैयाँमा उपलब्ध गराउने भएको हो।

डाउन पेमेण्टबिनै मासिक किस्तामा १२८ जीबी स्टोरेज भएको आइफोन १२ किन्न सकिने कम्पनीले जनाएको छ। तर, यसका लागि क्रेडिट कार्ड भने आवश्यक पर्ने बताइएको छ।

माछापुच्छ«्रे, एनआईसी एसिया, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा बैंकका क्रेडिट कार्ड भएका ग्राहकले तत्काल आइफोन खरिद गर्न सक्नेछन्। अरूले भने रिचार्जरको मोबाइल एपमार्फत नयाँ प्रक्रियाबाट शून्य प्रतिशत व्याजदरमा आइफोन खरिद गर्न सक्ने बताइएको छ।

रिचार्जरले अफरको समयमा १२ रूपैयाँमा आइफोन १२ जित्ने व्यवस्था गरेको छ। यसका लागि एप डाउनलोड गरेर गोलाप्रथाका लागि १२ रूपैयाँको टोकन खरिद गर्नुपर्ने कम्पनीले बताएको छ।

त्यसैगरी रिचार्जरले क्रिसमसको अवसरमा गिफ्टहरूको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउने बताएको छ। रिचार्जरमा अकाउण्ट खोल्दा एक हजार क्यास प्वाइन्ट पाउन सकिन्छ।

यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा सतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ। अन्य सेवाहरूको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रूपमा प्रयोग गर्न सकिन्छ।

"> रिचार्जरको क्रिसमस अफर : मासिक किस्तामा ‘आइफोन १२’: Dekhapadhi कम्पनीले अंग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसरमा छुट अफर सार्वजनिक गर्दै ‘आइफोन १२’ किन्न चाहनेलाई मासिक सात हजार ८८८ रूपैयाँमा उपलब्ध गराउने भएको हो। ">
रिचार्जरको क्रिसमस अफर : मासिक किस्तामा ‘आइफोन १२’
काठमाडौं। मोबाइल एप रिचार्जरले क्रिसमसको अवसरमा आइफोन किन्न चाहनेका लागि मासिक किस्तामा ‘आइफोन १२’ उपलब्ध गराउने भएको छ।

कम्पनीले अंग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसरमा छुट अफर सार्वजनिक गर्दै आइफोन १२ किन्न चाहनेलाई मासिक सात हजार ८८८ रूपैयाँमा उपलब्ध गराउने भएको हो।

डाउन पेमेण्टबिनै मासिक किस्तामा १२८ जीबी स्टोरेज भएको आइफोन १२ किन्न सकिने कम्पनीले जनाएको छ। तर, यसका लागि क्रेडिट कार्ड भने आवश्यक पर्ने बताइएको छ।

माछापुच्छ«्रे, एनआईसी एसिया, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा बैंकका क्रेडिट कार्ड भएका ग्राहकले तत्काल आइफोन खरिद गर्न सक्नेछन्। अरूले भने रिचार्जरको मोबाइल एपमार्फत नयाँ प्रक्रियाबाट शून्य प्रतिशत व्याजदरमा आइफोन खरिद गर्न सक्ने बताइएको छ।

रिचार्जरले अफरको समयमा १२ रूपैयाँमा आइफोन १२ जित्ने व्यवस्था गरेको छ। यसका लागि एप डाउनलोड गरेर गोलाप्रथाका लागि १२ रूपैयाँको टोकन खरिद गर्नुपर्ने कम्पनीले बताएको छ।

त्यसैगरी रिचार्जरले क्रिसमसको अवसरमा गिफ्टहरूको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउने बताएको छ। रिचार्जरमा अकाउण्ट खोल्दा एक हजार क्यास प्वाइन्ट पाउन सकिन्छ।

यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा सतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ। अन्य सेवाहरूको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रूपमा प्रयोग गर्न सकिन्छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्