काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले उखु किसानबाट खरिद गरेको उखुको बाँकी रकम अविलम्ब भुक्तानी गर्न चिनी उद्योगहरूलाई आग्रह गरेको छ। 

परिसंघले किसान र उद्योगले आपसी समझदारीमा बाँकी रकम समयमै भुक्तानी गरेर समयमै समस्या समाधान गर्नुपर्ने बताएको हो।

समस्या लम्ब्याउँदा उद्योगी र किसान दुवैलाई नोक्सानी हुने भएकाले जतिसक्दो छिटो समाधान गर्नसमेत परिसंघले अनुरोध गरेको छ। “बक्यौता भुक्तानी गर्न सुरू गरेका उद्योगको हकमा सरकारले अघि बढाएका कारबाही फिर्ता लिएर किसान र उद्योगबीचको सम्बन्ध सुधार गर्नतर्फ लाग्नुपर्छ,” परिसंघले भनेको छ।

उखु उत्पादन किसानको रोजीरोटी र चिनी उद्योगले अत्यावश्यक वस्तुको माग पूरा गर्न योगदान गर्ने भएकाले उद्योगका समस्या समाधानमा सबै पक्षले प्रयास थाल्नुपर्ने परिसंघको भनाइ छ।

" /> काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले उखु किसानबाट खरिद गरेको उखुको बाँकी रकम अविलम्ब भुक्तानी गर्न चिनी उद्योगहरूलाई आग्रह गरेको छ। 

परिसंघले किसान र उद्योगले आपसी समझदारीमा बाँकी रकम समयमै भुक्तानी गरेर समयमै समस्या समाधान गर्नुपर्ने बताएको हो।

समस्या लम्ब्याउँदा उद्योगी र किसान दुवैलाई नोक्सानी हुने भएकाले जतिसक्दो छिटो समाधान गर्नसमेत परिसंघले अनुरोध गरेको छ। “बक्यौता भुक्तानी गर्न सुरू गरेका उद्योगको हकमा सरकारले अघि बढाएका कारबाही फिर्ता लिएर किसान र उद्योगबीचको सम्बन्ध सुधार गर्नतर्फ लाग्नुपर्छ,” परिसंघले भनेको छ।

उखु उत्पादन किसानको रोजीरोटी र चिनी उद्योगले अत्यावश्यक वस्तुको माग पूरा गर्न योगदान गर्ने भएकाले उद्योगका समस्या समाधानमा सबै पक्षले प्रयास थाल्नुपर्ने परिसंघको भनाइ छ।

"> ‘उखु किसान र चिनी उद्योगीबीचको समस्या समाधानमा सरकारले अग्रसरता लिनुपर्छ’: Dekhapadhi परिसंघले किसान र उद्योगले आपसी असमझदारीमा बाँकी रकम समयमै भुक्तानी गरेर समयमै समस्या समाधान गर्नुपर्ने बताएको हो।
  • उखु उत्पादन किसानको रोजीरोटी र चिनी उद्योगले अत्यावश्यक वस्तुको माग पूरा गर्न योगदान गर्ने भएकाले उद्योगका समस्या समाधानमा सबै पक्षले प्रयास थाल्नुपर्छ।
  • ">
    ‘उखु किसान र चिनी उद्योगीबीचको समस्या समाधानमा सरकारले अग्रसरता लिनुपर्छ’ <p style="text-align: justify;">काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले उखु किसानबाट खरिद गरेको उखुको बाँकी रकम अविलम्ब भुक्तानी गर्न चिनी उद्योगहरूलाई आग्रह गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">परिसंघले किसान र उद्योगले आपसी समझदारीमा बाँकी रकम समयमै भुक्तानी गरेर समयमै समस्या समाधान गर्नुपर्ने बताएको हो।</p> <p style="text-align: justify;">समस्या लम्ब्याउँदा उद्योगी र किसान दुवैलाई नोक्सानी हुने भएकाले जतिसक्दो छिटो समाधान गर्नसमेत परिसंघले अनुरोध गरेको छ। &ldquo;बक्यौता भुक्तानी गर्न सुरू गरेका उद्योगको हकमा सरकारले अघि बढाएका कारबाही फिर्ता लिएर किसान र उद्योगबीचको सम्बन्ध सुधार गर्नतर्फ लाग्नुपर्छ,&rdquo; परिसंघले भनेको छ।</p> <p style="text-align: justify;">उखु उत्पादन किसानको रोजीरोटी र चिनी उद्योगले अत्यावश्यक वस्तुको माग पूरा गर्न योगदान गर्ने भएकाले उद्योगका समस्या समाधानमा सबै पक्षले प्रयास थाल्नुपर्ने परिसंघको भनाइ छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्