काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सहकार्य आवश्यक रहेको जनाएको छ।

चेम्बरका अनुसार नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि थाइल्याण्डको राजधानी बैंककदेखि निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई उडान आवश्यक छ।

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफको सम्मानका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंकक-लुम्बिनी सीधा हवाई उडानमा जोड दिए।

श्रेष्ठले नेपाल थाइल्याण्डबीच विद्यमान व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनको सम्भावनालाई उपयोग गर्न र प्रवर्द्धनका लागि बैंकक–लुम्बिनीबीच सीधा हवाई उडान आवश्यक रहेको बताए।

अध्यक्ष श्रेष्ठले नेपालमा वैदेशिक लगानीको वातावरण बनेकाले ठूला पूर्वाधार निर्माणका ग्लोबल टेण्डरमा थाइ निर्माण कम्पनीहरूलाई सहभागी गराउन आग्रह गरे।

नेपालको पर्यटन, कृषि, तथा जडीबुटी उद्योगलगायतका क्षेत्रमा लगानीका लागि उपयुक्त हुन सक्ने उनको भनाइ छ।

थाइल्याण्ड बौद्धमार्गीहरूको मुलुक भएकाले नेपाल र थाइल्याण्डबीच बुद्धिष्ट सर्किटको माध्यमबाट नेपालमा थाइ पर्यटक आगमनको वातावरण पर्यटन बोर्डले बनाउनुपर्ने उनले बताए।

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिताले नेपाली व्यवसायी संस्थाहरूसँग सहकार्य गरी दुवै देशको आर्थिक सम्बन्ध विस्तारका लागि पहल गर्ने बताए।

कोभिड महामारी सकिएपछि दुवै मुलुकका व्यापारिक प्रतिनिधि मण्डलहरूको पारस्पारिक व्यावसायिक भ्रमण हुनेमा आशान्वित रहेको बताउँदै पर्यटन क्षेत्र विस्तारका लागि बुद्धिष्ट सर्किटको अवधारणा तथा थाइल्याण्ड र लुम्बिनीबीचको सीधा हवाई सम्पर्कलाई सकारात्मक रूपमा लिएको उनले बताए।

" /> काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सहकार्य आवश्यक रहेको जनाएको छ।

"> पर्यटन प्रवर्द्धन गर्न बैंकक-लुम्बिनी सीधा हवाई सम्पर्क आवश्यक: Dekhapadhi चेम्बरका अनुसार नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि थाइल्याण्डको राजधानी बैंककदेखि निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई उडान आवश्यक छ।
• थाइल्याण्ड बौद्धमार्गीहरूको मुलुक भएकाले नेपाल र थाइल्याण्डबीच बुद्धिष्ट सर्किटको माध्यमबाट नेपालमा थाइ पर्यटक आगमनको वातावरण पर्यटन बाेर्डले बनाउनुपर्ने।

पर्यटन प्रवर्द्धन गर्न बैंकक-लुम्बिनी सीधा हवाई सम्पर्क आवश्यक
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले नेपाल र थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सहकार्य आवश्यक रहेको जनाएको छ।

चेम्बरका अनुसार नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारका लागि थाइल्याण्डको राजधानी बैंककदेखि निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई उडान आवश्यक छ।

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासफको सम्मानका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष राजेशकाजी श्रेष्ठले बैंकक-लुम्बिनी सीधा हवाई उडानमा जोड दिए।

श्रेष्ठले नेपाल थाइल्याण्डबीच विद्यमान व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनको सम्भावनालाई उपयोग गर्न र प्रवर्द्धनका लागि बैंकक–लुम्बिनीबीच सीधा हवाई उडान आवश्यक रहेको बताए।

अध्यक्ष श्रेष्ठले नेपालमा वैदेशिक लगानीको वातावरण बनेकाले ठूला पूर्वाधार निर्माणका ग्लोबल टेण्डरमा थाइ निर्माण कम्पनीहरूलाई सहभागी गराउन आग्रह गरे।

नेपालको पर्यटन, कृषि, तथा जडीबुटी उद्योगलगायतका क्षेत्रमा लगानीका लागि उपयुक्त हुन सक्ने उनको भनाइ छ।

थाइल्याण्ड बौद्धमार्गीहरूको मुलुक भएकाले नेपाल र थाइल्याण्डबीच बुद्धिष्ट सर्किटको माध्यमबाट नेपालमा थाइ पर्यटक आगमनको वातावरण पर्यटन बोर्डले बनाउनुपर्ने उनले बताए।

नेपालका लागि थाइल्याण्डका राजदूत भोसिताले नेपाली व्यवसायी संस्थाहरूसँग सहकार्य गरी दुवै देशको आर्थिक सम्बन्ध विस्तारका लागि पहल गर्ने बताए।

कोभिड महामारी सकिएपछि दुवै मुलुकका व्यापारिक प्रतिनिधि मण्डलहरूको पारस्पारिक व्यावसायिक भ्रमण हुनेमा आशान्वित रहेको बताउँदै पर्यटन क्षेत्र विस्तारका लागि बुद्धिष्ट सर्किटको अवधारणा तथा थाइल्याण्ड र लुम्बिनीबीचको सीधा हवाई सम्पर्कलाई सकारात्मक रूपमा लिएको उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्