काठमाडौँ। साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९ अंकले घटेर बन्द भएको छ। कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक बन्द हुने समयसम्म २९ अंकले ओरालो लागेको हो।

दुई हजार ९१ अंकबाट सुरु भएको सेयर बजार परिसूचक घटेर दुई हजार ४६ अंकसम्ममा आइपुगेको थियो। तर, पछि केही सुधार आउँदै दुई हजार ३८ अंकमा रोकिएको हो। यस क्रममा आज नेप्सेमा ९८ लाख कित्ता सेयर किनबेच भई पाँच अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको छ।

परिसूचक घटेको दिन आज होटल र व्यापार समूहमा भने सुधार आएको छ। यसबाहेक अन्य सबै समूहमा गिरावट आएको देखिन्छ।

आज सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको सूचक ४३१ अंकले र निर्जीवन बीमा कम्पनी समूहको सेयर १४२ अंकले घटेको छ। बजार घटे पनि आज सोल्टी होटलको सेयर मूल्य प्रति कित्ता ११ रूपैयाँले बढेको छ।

" /> काठमाडौँ। साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९ अंकले घटेर बन्द भएको छ। कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक बन्द हुने समयसम्म २९ अंकले ओरालो लागेको हो।

दुई हजार ९१ अंकबाट सुरु भएको सेयर बजार परिसूचक घटेर दुई हजार ४६ अंकसम्ममा आइपुगेको थियो। तर, पछि केही सुधार आउँदै दुई हजार ३८ अंकमा रोकिएको हो। यस क्रममा आज नेप्सेमा ९८ लाख कित्ता सेयर किनबेच भई पाँच अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको छ।

परिसूचक घटेको दिन आज होटल र व्यापार समूहमा भने सुधार आएको छ। यसबाहेक अन्य सबै समूहमा गिरावट आएको देखिन्छ।

आज सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको सूचक ४३१ अंकले र निर्जीवन बीमा कम्पनी समूहको सेयर १४२ अंकले घटेको छ। बजार घटे पनि आज सोल्टी होटलको सेयर मूल्य प्रति कित्ता ११ रूपैयाँले बढेको छ।

"> बीमा समूहमा पहिरो जाँदा साताको अन्तिम दिन नेप्सेमा २९ अंकको गिरावट: Dekhapadhi २०९१ अंकबाट सुरु भएको सेयर बजार परिसूचक घटेर २०४६ अंकसम्ममा आइपुगेको थियो। तर, पछि केही सुधार आउँदै २०३८ अंकमा रोकिएको हो।
• आज सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको सूचक ४३१ अंकले र निर्जीवन बीमा कम्पनी समूहको सेयर १४२ अंकले घटेको छ।

बीमा समूहमा पहिरो जाँदा साताको अन्तिम दिन नेप्सेमा २९ अंकको गिरावट
काठमाडौँ। साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९ अंकले घटेर बन्द भएको छ। कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक बन्द हुने समयसम्म २९ अंकले ओरालो लागेको हो।

दुई हजार ९१ अंकबाट सुरु भएको सेयर बजार परिसूचक घटेर दुई हजार ४६ अंकसम्ममा आइपुगेको थियो। तर, पछि केही सुधार आउँदै दुई हजार ३८ अंकमा रोकिएको हो। यस क्रममा आज नेप्सेमा ९८ लाख कित्ता सेयर किनबेच भई पाँच अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको छ।

परिसूचक घटेको दिन आज होटल र व्यापार समूहमा भने सुधार आएको छ। यसबाहेक अन्य सबै समूहमा गिरावट आएको देखिन्छ।

आज सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको सूचक ४३१ अंकले र निर्जीवन बीमा कम्पनी समूहको सेयर १४२ अंकले घटेको छ। बजार घटे पनि आज सोल्टी होटलको सेयर मूल्य प्रति कित्ता ११ रूपैयाँले बढेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्